Yug Post

कविता:शुक्ष्मदर्शक यन्त्र

कविता:शुक्ष्मदर्शक यन्त्र

कविता:शुक्ष्मदर्शक यन्त्र

स-साना मिलेर ठुलो रुप लिएका अनेक थरी रोग फैलाउने किटाणुहरु जस्तै समाजमा फैलिरहेका असमानताका किटाणुहरु विभेदका किटाणुहरु अन्यायका किटाणुहरु विकटताले विनाश निम्त्याएका किटाणुहरु यत्र तत्र छरपस्ट छरीएर भयंकर छन् । जस्लाइ फराकिलो रुपमा हेर्नुपर्ने छ । सामाजिक सुरक्षाको सुक्ष्मदर्शक यन्त्र द्वारा जसबाट देखिनेछन छर्लङ्ग ती किटाणुहरु र मात्रै नष्ट गर्ने औषधि बन्नेछ जोरजोरले कराइरहेका आवाजहरु डर धम्किको दासी बनी थुनिएका आवाजहरु , चरित्र हत्या नभैदेओस भनी रोकिएका आवाजहरु सुस्त सुस्त हुँदै थकित तीन वर्षका बालिकादेखी तिरहत्तर वर्षका आमाहरुको अर्तनाद रोदनका आवाजहरु बलात्कृत बनी सेलाउन खोजेका मसिना धुमैलो सुनिने आवाजहरु न्याय माग्दा माग्दै अन्यायको लेप लागेर मधुरा बनेका कारुणिक आवाजहरु यी…
Read More
५० किलो लागू औषध चरेस र अफिम सहित रुकुम पुर्वका ३ जना  घोराहीबाट पक्राउ

५० किलो लागू औषध चरेस र अफिम सहित रुकुम पुर्वका ३ जना घोराहीबाट पक्राउ

दाङ २३ असोज । ठुलो परिणाममा लागू औषध चरेस र अफिम सहित रुकुम पुर्वका ३ जना दाङको घोराहीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । मंगलबार घोराही उपमहानगरपालिका –१८ मसिना स्थित सितारामको घरबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रुकुम पुर्व पुथा उत्तरगङ्गा गाउँपालिका– ४ निवासी ३७ वर्षका सुविन्द्र पुन, सोही ठाउँ बस्ने ५१ वर्षका चेतन बुढा र भुमे गाउँपालिका घर भई हाल दाङको घोराही उपमहानगरपालिका –१८ मसिना स्थित सिताराम बन्जाडेको घरमा कोठा भाडामा बस्ने ४२ वर्षकी बिनी पुन रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३८ किलो ९७२ ग्राम चरेस ११…
Read More
रोल्पाको माडी गाउँपालीकाले चाडपर्व लाई मध्ये नजर गरेर बजार अनुगमन गरेको छ।

रोल्पाको माडी गाउँपालीकाले चाडपर्व लाई मध्ये नजर गरेर बजार अनुगमन गरेको छ।

रोल्पा - रोल्पा माडी गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा बजार अनुगमन गरिएको छ । टोलीले माडीगाउँ पालीका २ को घर्तिगाउँ बजारमा सोमबार देखी थालिएको अनुगमन आज सम्पन्न गरेको गरेको छ। नेपालीहरुको महान चाडपर्व दशैं र तिहारमा अखाद्य बस्तु बिक्रि वितरण हुने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुने खतरालाई मध्यनजर गरेर माडी गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा बजार अनुगमन टोलीले माडी २ को घर्तिगाउँको बजार हिजो देखि अनुगमन थालेको थियो । अनुगमनको क्रममा म्याद गुज्रिएका अखाद्य बस्तुहरु चिया पत्ति, विस्कुट, मिठाइ, भुजा, पिय पदार्थ आदिलाई बरामद गरेर नष्ट गरिएको छ । अनुगमनमा देखिएका कमी कमजोरी जस्तै: मुल्य सूची नभएको, दर्ता…
Read More
रोल्पाको माडी  गाउँपालीकाले चाडपर्वलाई मध्ये नगर गरेर बजार अनुगमन गरेको छ ।

रोल्पाको माडीगाउँ पालीकाले चाडपर्वलाई मध्ये नजर गरेर बजार अनुगमन गरेको छ।

रोल्पाको माडीगाउँ पालीकाले चाडपर्वलाई मध्ये नजर गरेर बजार अनुगमन गरेको छ।

रोल्पा माडी गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा बजार अनुगमन गरिएको छ । टोलीले माडीगाउँ पालीका २ को घर्तिगाउँ बजारमा सोमबार देखी थालिएको अनुगमन आज सम्पन्न गरेको गरेको छ। नेपालीहरुको महान चाडपर्व दशैं र तिहारमा अखाद्य बस्तु बिक्रि वितरण हुने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुने खतरालाई मध्यनजर गरेर माडी गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा बजार अनुगमन टोलीले माडी २ को घर्तिगाउँको बजार हिजो देखि अनुगमन थालेको थियो । अनुगमनको क्रममा म्याद गुज्रिएका अखाद्य बस्तुहरु चिया पत्ति, विस्कुट, मिठाइ, भुजा, पिय पदार्थ आदिलाई बरामद गरेर नष्ट गरिएको छ । अनुगमनमा देखिएका कमी कमजोरी जस्तै: मुल्य सूची नभएको, दर्ता नविकरण नभएको,…
Read More
कविता – युद्धको तयारी गर्दैछु म

कविता – युद्धको तयारी गर्दैछु म

  म तयारी गर्दैछु एक युद्धको तयारी जुन युद्ध यति फराकिलो हुनेछ कुनै हातहतियार,बम,बन्दुक बिनाको युद्ध म युद्ध मैदानमा हुमिएको बेला दुनियाँ चकित पर्नेछ मैले गर्ने युद्धको उदेश्य भनेको मैले म पनि भन्न सकूँ स्वतन्त्रताको साथ मानव हुँ भनेर ! म यस्तो युद्ध लड्ने तयारी गरिरहेछु जुन युद्धमा हतियारको रुपमा मेरो कलम बन्दुक हुनेछ पड्किने बन्दुकको गोली भनेको शब्दको प्रहार हुनेछ मलाई युद्ध जित्नको लागि सहयोग गर्ने भित्राभित्रै भूमिका खेल्ने छ मेरो आफ्नै सोचाइले ! युद्धको तयारी गर्दैछु म जुन युद्धले कसैको अन्त्य गर्न र विनाश गर्न हुनेछैन । बरु उक्त युद्धले एउटा महत्त्वपूर्ण पाठ सिकाउने छ । युद्ध सबैको…
Read More
रोल्पाको त्रिवेणी ३ लिङदुङमा असोज  २९ गते देखि बृहत  महोत्सव सञ्चालन हुने भएको छ।

रोल्पाको त्रिवेणी ३ लिङदुङमा असोज २९ गते देखि बृहत महोत्सव सञ्चालन हुने भएको छ।

-  रोल्पा । रोल्पाको त्रिवेणी ३ लिङदुङमा असोज २९ गते देखि कार्तिक १३ गते सम्म वृहत् महोत्सव सञ्चालन हुने भएको छ। सयपत्री सदावहार युवा क्लब त्रिवेणी ३ लिङदुङ रोल्पाको आयोजनामा `आफ्नो उत्पादन आफ्नै बजार,कृषि उत्पादन र पर्यटन त्रिवेणी समृद्धिको आधार´ भन्ने मूल नाराका साथ महोत्सवको तयारी गरिएको छ । महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त ज्योति मगर देखी स्थानीय कलाकारहरूको जमघट हुने जसले स्थानीय कलाकारहरुको उत्प्रेरित गर्नुको साथै महोत्सवमा सहभागीहरुलाई मनोरञ्जन दिने उद्देश्य राखिएको आयोजकले युगपोष्टसँग बताएको छ। जुगारी चामल भनेर प्रचित भएको तर छाप लिङ्दुङमा उत्पादन हुने स्थानीय खुमल चार धानको प्रचारप्रसारका लागि अतिथिहरुलाई खुमलचार धानको चामलबाट भनेको खिर खुवाउने कार्यक्रम रहेको…
Read More
पुण्य गौतमको टाउकोमा रड प्रहार आईसियुमा राखेर उपचार हुँदै

पुण्य गौतमको टाउकोमा रड प्रहार आईसियुमा राखेर उपचार हुँदै

अपरिचित समुहको सांघातिक आक्रमणमा परी पुण्य गौतम गम्भिर घाईते आईसियुमा राखेर उपचार हुँदैछ । पछिल्लो समय पीडित हरुको सेवामा निरन्तर लागिरहेका पुण्य गौतम माथि अपरिचित समुहले सांघातिक आक्रमण गर्दा उहाँ गम्भिर घाईते हुनु भएको छ । वहाँको टाउकोमा ४ ओटा रड प्रहार गरिएको छ र टाउको फुटेको छ । अहिले पुण्य गौतमलाई मेडिकल कजेलको आईसियुमा राखिएको छ । कसरी यो घटना भयो यसको कारण के हो भन्ने अनुसन्धान भैरहेकोले अहिले यस विषयमा केही भन्न नसकिने प्रहरीले युगपोष्टसँ बताएको छ।
Read More
रोल्पाको परिवर्तन गाउँपालीकामा अन्तर पालिका स्तरीय  शुभकामना क्रिकेट कप हुने भएको छ।

रोल्पाको परिवर्तन गाउँपालीकामा अन्तर पालिका स्तरीय शुभकामना क्रिकेट कप हुने भएको छ।

रोल्पाको परिवर्तन गाउँपालीकामा अन्तर पालालिका स्तरीय शुभकामना क्रिकेट कप हुने भएको छ। परिवर्तन गाउँपालीका खेलकुद बिकास समितिको आयोजनामा बढा दशै तथा शुभ दिपावलीको उपलक्ष्यमा कार्तिक ९ गते देखी ११ गते सम्म ´परिवर्तन गाउँपालीका शुभकामना कप ,रोल्पा जिल्ला अन्तर पालीका स्तरीय प्रतियोगिता २०८१ ` संचालन हुन लागेको हो। जुन प्रतियोगिता जित्ने टिमले पच्पन्न हजार पान सय पच्पन्न नगत राशि सहित टफि मेड्ल प्रमाणपत्र पाउनेछ । भने दोस्रो बिजेता टिमले तेत्तीस हजार तिन सय तेत्तीस नगत राशि सहित ट्फि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । खेलाडी दर्ता कार्तिक ८ गते पाँच बजे भित्र नै गर्नुपर्ने छ भने आयोजकले आफ्नै केही नियम…
Read More
रोल्पाको सुनिल स्मृति गाउँपालीकाले सुलिचौर र रूइनिबाङ बजारमा  ९ वटा सिसि क्यामरा जडान गर्‍यो

रोल्पाको सुनिल स्मृति गाउँपालीकाले सुलिचौर र रूइनिबाङ बजारमा ९ वटा सिसि क्यामरा जडान गर्‍यो

रोल्पाको सुनिलस्मृति गाउँपालिका सुलिचौर र रूइनिबाङ बजारको विभिन्न ९ स्थानमा सिसि क्यामेरा जडान गरि गाउँपालिका र ईलाका प्रहरी कार्यालय सुलिचौरबाट हेर्न मिल्ने गरि राखिएको छ । आज गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकीले एक कार्यक्रम गरेर सिसि क्यामराको उद्घाटन तथा निरिक्षण गर्नुभएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले बजार क्षेत्रमा हुने विभिन्न प्राकृतिक घटना र कृत्रिम अपराधिक घटनाहरूको अनुसन्धान तथा घटनाको तत्काल छानवीन गर्न सहज हुने र कतिपय गोपनियताका विषयहरूलाई ध्यानमा राख्न सजिलो हुने गापा प्रशासकीय अधिकृतले बताए । सिसि क्यामरा जडान गर्न पालिकाले चालू आ.व.को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत पर्यटन प्रवर्द्धन, वन, वातावरण तथा विपद् व्यवस्थापन उपशाखाबाटरू ५ लाख…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search