Skip to main content

Yug Post

रोल्पा सहिद मार्गको दहवन – त्रिवेणी सडक खण्ड अती दुर्घटनाग्रस्त खण्ड भएको छ,फेरि ट्रक दुर्घटना

Advertisement

रोल्पाको त्रिवेणी गाउँपालिका २ भाङ्गोबारीमा फेरि दुर्घटना भएको छ । आज सिमेन्ट बोकेको ट्रक दुर्घटना भएको छ।

सहिद मार्गको दहबन -त्रिवेणी सडक खण्ड अति दुर्घटनाग्रस्त सडक खण्ड बनेको छ।केही महिना अगाडि मात्र मदत भन्डारी लोकमार्गमा काम गर्न कर्मचारी चढेको गाडी दुर्घटना भएको थियो ।

त्यस भन्दा केही समय अगाडी यात्रुबाहक गाडी सोही सडक खण्डमा दुर्घटना भएको थियो ।

सोही सडक खण्डमा आज फेरि सिमेन्ट बोकेर रोल्पाको परिवर्तन गापा दुईखोलीतर्फ जाँदै गरेको ना १ क ३०५२ नम्बरको ट्रक सहिदमार्गअन्तर्गत भाङ्गोबारी भन्ने स्थानमा दुर्घटना भएको छ।

हेटौडा नगरपालिका–१३ घर का चालक विवेक सिंह उनी सँग सवार त्रिवेणी–७, रोल्पाका केशर वि.क सामान्य घाइते भएकाले स्थानीय स्वास्थ चौकीमा उपचार भैरहेको स्थानीय प्रहरी चौकी नुवागाउँका चौकी इन्चार्जले युगपोष्ट सँग बताएका छन् ।

@

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search