Skip to main content

Yug Post

रोल्पाको सुनिल स्मृति गाउँपालीकाले सुलिचौर र रूइनिबाङ बजारमा ९ वटा सिसि क्यामरा जडान गर्‍यो

Advertisement

रोल्पाको सुनिलस्मृति गाउँपालिका सुलिचौर र रूइनिबाङ बजारको विभिन्न ९ स्थानमा सिसि क्यामेरा जडान गरि गाउँपालिका र ईलाका प्रहरी कार्यालय सुलिचौरबाट हेर्न मिल्ने गरि राखिएको छ ।

आज गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकीले एक कार्यक्रम गरेर सिसि क्यामराको उद्घाटन तथा निरिक्षण गर्नुभएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले बजार क्षेत्रमा हुने विभिन्न प्राकृतिक घटना र कृत्रिम अपराधिक घटनाहरूको अनुसन्धान तथा घटनाको तत्काल छानवीन गर्न सहज हुने र कतिपय गोपनियताका विषयहरूलाई ध्यानमा राख्न सजिलो हुने गापा प्रशासकीय अधिकृतले बताए ।

सिसि क्यामरा जडान गर्न पालिकाले चालू आ.व.को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत पर्यटन प्रवर्द्धन, वन, वातावरण तथा विपद् व्यवस्थापन उपशाखाबाटरू ५ लाख बजेट विनियोजित गरिएको थियो । थप आवश्यक क्यामेराहरू आगामी दिनहरूमा निरन्तर थप गरिदै लगिने अध्यक्ष बुढाथोकीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search