Yug Post

रोल्पाको परिवर्तन गाउँपालीकामा अन्तर पालिका स्तरीय शुभकामना क्रिकेट कप हुने भएको छ।

Advertisement

रोल्पाको परिवर्तन गाउँपालीकामा अन्तर पालालिका स्तरीय शुभकामना क्रिकेट कप हुने भएको छ।

परिवर्तन गाउँपालीका खेलकुद बिकास समितिको आयोजनामा बढा दशै तथा शुभ दिपावलीको उपलक्ष्यमा कार्तिक ९ गते देखी ११ गते सम्म ´परिवर्तन गाउँपालीका शुभकामना कप ,रोल्पा जिल्ला अन्तर पालीका स्तरीय प्रतियोगिता २०८१ ` संचालन हुन लागेको हो।

जुन प्रतियोगिता जित्ने टिमले पच्पन्न हजार पान सय पच्पन्न नगत राशि सहित टफि मेड्ल प्रमाणपत्र पाउनेछ । भने दोस्रो बिजेता टिमले तेत्तीस हजार तिन सय तेत्तीस नगत राशि सहित ट्फि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

खेलाडी दर्ता कार्तिक ८ गते पाँच बजे भित्र नै गर्नुपर्ने छ भने आयोजकले आफ्नै केही नियम लागु गर्न भनेर आयोजकले बताएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search