Yug Post

Breaking News 1

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८ जनालाई कारबाही

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८ जनालाई कारबाही

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आठ जनालाई कारबाही गरेको छ भने ९४ जनासँग स्पष्टीकरण माग गरेको जनाएको छ। आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भइसकेको छ। साथै, छ जनालाई पुनः स्पष्टीकरण सोधिएको जानकारी दिइएको छ। आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग पनि स्पष्टीकरण माग गरेको छ। दर्ता भएका सञ्चारमाध्यम र तिनमा आबद्ध पत्रकारका हकमा भने प्रेस काउन्सिल नेपाल मार्फत स्पष्टीकरण सोधिएको छ। देशभरबाट हालसम्म एक हजार ७६ वटा उजुरी प्राप्त भएकामा एक हजार ६१ वटा उजुरीको टुंगो लगाइएको आयोगले जनाएको…
Read More
११ दल र १ हजार ६ सय ७० उम्मेदवारले मात्र बैंक खाता खोले

११ दल र १ हजार ६ सय ७० उम्मेदवारले मात्र बैंक खाता खोले

काठमाण्डाै – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गराएका प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवारमध्ये १ हजार ६ सय ७० जनाले मात्र बैंक खाता खोलेका निर्वाचन आयोगले जनाएको छ । यसैगरी चुनावमा भाग लिएका ६५ दलमध्ये ११ वटाले मात्र खाता खोलेका छन् । अहिलेसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिनुभयो । चुनावमा राजनीतिक दल र…
Read More
कविता : “बा” हिरा थापा

कविता : “बा” हिरा थापा

बा, चन्द्रमामा पनि दाग हुन्छ भन्छन् तर मैले त तिमीमा खोटै देखिन, घरको खम्बा तिमी, कमजोर बनेको कहिले देखिन् जन्मे देखि नै बालाई आधा जीवनसम्म देख्न पाइन, आमाले पेट त भरीदिइन तर पछाडिको मेरुदण्ड को हो पत्तै पाइन , सन्तान बाट टाढिदा पिडा त भयो होला मेरा बालाई पनि , विछोड के हो भनि आफ्नै भविष्य का निम्ति टाढिदा बुझ्दै छु म पनि थाहा छैन छोरी भई उनका निम्ति के गरुला, उनको एकमात्र सपना असल बनि धेरै पढुला पैसा कमाउन र हाम्रो जिन्दगी बनाउन आधा जिन्दगी नै खर्चेका हाम्रा बा, आफू  हिलो, माटोमा रातदिन खटिएर हामीलाई चिल्ला सडक देखाउने ,हाम्रा…
Read More
कविता : ‘बा” हीरा थापा

कविता : ‘बा” हीरा थापा

बा, चन्द्रमामा पनि दाग हुन्छ भन्छन् तर मैले त तिमीमा खोटै देखिन, घरको खम्बा तिमी, कमजोर बनेको कहिले देखिन जन्मे देखि नै बालाई आधा जीवनसम्म देख्न पाइन, आमाले पेट त भरीदिइन तर पछाडिको मेरुदण्ड को हो पत्तै पाइन , सन्तान बाट टाढिदा पिडा त भयो होला मेरा बालाई पनि , विछोड के हो भनि आफ्नै भविष्य का निम्ति टाढिदा बुझ्दै छु म पनि थाहा छैन छोरी भई उनका निम्ति के गरुला, उनको एकमात्र सपना असल बनि धेरै पढुला पैसा कमाउन र हाम्रो जिन्दगी बनाउन आधा जिन्दगी नै खर्चेका हाम्रा बा, आफू  हिलो, माटोमा रातदिन खटिएर हामीलाई चिल्ला सडक देखाउने ,हाम्रा…
Read More
सन नेपाल इन्स्योरेन्सकाे ४ दिने SIST तालिम उद्घाटन

सन नेपाल इन्स्योरेन्सकाे ४ दिने SIST तालिम उद्घाटन

राप्ती सोनारी (बाँके) । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अगैया स्थित अगैया स्पिरिङ रिभर साइड रिसोर्टमा ४ दिने SIST तालिम आज उद्घाटन भएको छ । अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम आइतबारदेखि सुरु भएको हो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फुयालले बीमा क्षेत्रलाई विश्वासिलो, व्यावसायिक र प्रविधिमैत्री बनाउन अभिकर्ताको भूमिका महत्वपूर्ण भएको र यस्तो तालिमले संस्थागत तथा व्यक्तिगत  वृद्धि गर्न मद्दत पुग्ने बताए। कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजनल प्रमुख दिपेन्द्र रावत लगायत अतिथिको रूपमा उपस्थित रहेकाे थिए। अभिकर्ताहरूलाई निरन्तर…
Read More
सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा घनराज खड्का चयन

सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा घनराज खड्का चयन

सल्यान जिल्लाबाट दाङ आई अध्ययनरत विद्यार्थीहरूलाई एकतावद्ध, संगठित र सचेत बनाउने उद्देश्यसहित सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला दाङको तुलसीपुरमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता विद्यार्थी घनराज खड्काले गर्नुभएको थियो भने स्वागत मन्तव्य विद्यार्थी दिपेश खड्काले व्यक्त गर्नुभएको थियो। भेलाको सञ्चालन खेमराज सुनार (सल्यान प्रेसका सञ्चालक तथा सामाजिक अभियानकर्ता) ले गर्नुभएकोथियो। भेलामा अतिथिको रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) दाङ जिल्ला इन्चार्ज सविन सी सहभागी हुनुहुन्थ्यो। साथै साहित्यकार तथा ने.क.पा एमाले सल्यानका उप–सचिव गणेशमान सिंह, कालिमाटी गाउँपालिका सल्यानका शिक्षा शाखा प्रमुख भरत चन्द, अध्ययनमञ्च दाङका अध्यक्ष सूर्य बी.सी., प्राणमञ्च राष्ट्रिय मासिकका प्रधान सम्पादक पदमप्रसाद पोखरेल, युग पोस्टका कार्यकारी सम्पादक तथा लेखक/युवा अभियानकर्ता…
Read More
माघे मेला आएका नायक पल शाहले मेला आयोजकलाई नै ५१ हजार सहयोग गरे

माघे मेला आएका नायक पल शाहले मेला आयोजकलाई नै ५१ हजार सहयोग गरे

घोराही /१ माघ । चर्चित अभिनेता पल शाहले नेपाल मगर सङ्घको भवन निर्माणका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को सातौँ दिन आफ्नो विशेष प्रस्तुति दिन मेलास्थल आएका नायक शाहले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । नेपाल मगर सङ्घ घोराही नगर समितिका अध्यक्ष नेपाल मगर सङ्घ घोराही नगर अध्यक्ष बेदबहादुर बुढा मगरका अनुसार घोराहीमै निर्माण हुन थालेको सङ्घको भवन निर्माण कार्यलाई सहयोग पुग्ने उद्देश्यले नायक शाहले उक्त रकम प्रदान गरेका हुन् । घोराही–२ रामपुरमा जन्मिएका नायक पल शाहले आफ्नै गृहजिल्ला दाङको घोराहीमा निर्माणाधीन सामुदायिक भवनका लागि सहयोग…
Read More
चुनावको मुखैमा विप्लवलाई धक्का ,लामो समय रोल्पा जिल्ला इन्चार्ज भएका  सुवेदीले  छोडे पार्टी

चुनावको मुखैमा विप्लवलाई धक्का ,लामो समय रोल्पा जिल्ला इन्चार्ज भएका सुवेदीले छोडे पार्टी

२०७२ सालमा पार्टी छोडेका राष्ट्रिय सभा सदस्य झक्कु प्रशाद सुवेदीका छोरा सन्तोष सुवेदी प्रयास १० वर्ष पछी आफ्नै घर फर्किएका छन् । शान्तिकाल पछी प्रचण्ड संसदीय ब्यवस्थामा लिप्त भएको भन्दै २०६९को असारमा महोन बैधको नेतृत्वमा माओवादी विभाजन भएको थियो। जुन बिभाजन हुँदा बादल ,पम्फा ,विप्लव ,सोनाम लगायतका प्रभावशाली मानिएका ठूलो शक्तिले प्रचण्डको साथ छोडेको थियो। समय वित्दै जादै प्रचण्ड तिर फर्कनेहरुको संख्या गयो १३ वर्षको अन्तरालमा अधिकांश नेताहरू फर्किसकेका छन् । केही दिन अगाडी स्थायी समिती सदस्य कर्णजीत बुढाथोकी ,चिरन पुन र आज रोल्पाका सन्तोष सुवेदी फर्केका छन् । तीन पटक चुनाब बहिष्कार गरेका र आज सम्म कहिल्यै चुनावमा भाग…
Read More
रोल्पाको त्रिवेणी गापा ३ लिङदुङमा एकै दिन चार उदघाट्न

रोल्पाको त्रिवेणी गापा ३ लिङदुङमा एकै दिन चार उदघाट्न

रोल्पाको त्रिवेणी गापा ३ लिङदुङमा एकै दिन चार उदघाट्न भएका छन् । रोल्पा जिल्लामै ठूलो खेलकुद मैदान १२० मिटर लम्बाई र १०० मिटर चौडाइ भएको खेल मैदान बनाउन बजेटको पहल गर्ने तत्कालीन नेकपा (माओवादी केन्द्र )जिल्ला अध्यक्ष रेशम पुन र बजेटको राखिदिने लुम्बिनी प्रदेश पुर्व स्वास्थ मन्त्री तथा माननीय दिपेन्द्र कुमार पुन सिजलले आज एक औपचारिकरुप कार्यक्रम गरी खेल मैदानको उदघाट्न गरेका छन् । त्यस्तै गरि प्रदेश सरकारको १ करोड बजेटमा लिङदुङ - कोइला कालोपत्रे सडकको , आधारभूत स्वास्थ कार्यालय भवन , ३० लाख बजेटको बस्ती बिस्तार सडक र ६५ लाख बजेटमा निर्माण भएको लिङदुङ - गाउँटाकुरा सिचाइ लिफटिङ उदघाट्न…
Read More
यु द्ध मौदानका दुई कमान्डर शान्तिकालको १८ वर्ष पछी चुनावी मैदानको प्रतिस्पर्धामा

यु द्ध मौदानका दुई कमान्डर शान्तिकालको १८ वर्ष पछी चुनावी मैदानको प्रतिस्पर्धामा

यु द्ध मौदानका दुई कमान्डर शान्तिकालको १८ वर्ष पछी चुनावी मैदानका प्रतिस्पर्धामा हुने भएको छ। वर्षमान पुन अनन्त र नेत्र बिक्रम चन्द विप्लव फागुन २१ गते हुने प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट प्रतिस्पर्धा गर्ने निश्चित जस्तै भएको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी रोल्पाबाट नेत्र बिक्रम चन्द विप्लव एकल सिफारिस भएका छन् । सिफारिस पछी आज बिहान विप्लवले सामाजिक संजाल फेसबुकमा सिफारिसको कार्यान्वयन हुन्छ । भनेर आफू नै रोल्पाबाट चुनाबी प्रतिस्पर्धा गर्ने स्पष्ट पारेका छन् । संसदीय व्यवस्थाको चुनाबले देशको निकास दिदैन भन्दै २०७० मा सम्पन्न संबिधान सभाको दोस्रो निर्वाचन र २०७९ को संघीय निर्वाचन बहिष्कारको आह्वान मात्र…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search