Skip to main content

Yug Post

रोल्पाको त्रिवेणी गापा ३ लिङदुङमा एकै दिन चार उदघाट्न

Advertisement

रोल्पाको त्रिवेणी गापा ३ लिङदुङमा एकै दिन चार उदघाट्न भएका छन् ।

रोल्पा जिल्लामै ठूलो खेलकुद मैदान १२० मिटर लम्बाई र १०० मिटर चौडाइ भएको खेल मैदान बनाउन बजेटको पहल गर्ने तत्कालीन नेकपा (माओवादी केन्द्र )जिल्ला अध्यक्ष रेशम पुन र बजेटको राखिदिने लुम्बिनी प्रदेश पुर्व स्वास्थ मन्त्री तथा माननीय दिपेन्द्र कुमार पुन सिजलले आज एक औपचारिकरुप कार्यक्रम गरी खेल मैदानको उदघाट्न गरेका छन् ।

त्यस्तै गरि प्रदेश सरकारको १ करोड बजेटमा लिङदुङ – कोइला कालोपत्रे सडकको , आधारभूत स्वास्थ कार्यालय भवन , ३० लाख बजेटको बस्ती बिस्तार सडक र ६५ लाख बजेटमा निर्माण भएको लिङदुङ – गाउँटाकुरा सिचाइ लिफटिङ उदघाट्न भएको छ।

लिफटिङ योजनाबाट एक सय पचास घर धुरी लाभान्वित हुनेछन् । २५० हेक्टर जमिनमा सिचाइ हुनेछ । जसले कुनै बेला खानेपानीको नपाएर तड्पिएका गाउँबासिलाई खुसियाली थपिदिएको छ

यसरी विकास हुँदै जादा ३ नम्बर वडा समृद्धिको यात्रामा लम्किएको छ जसको श्रेय माओवादी जनयुद्ध र त्यसका नेताकार्यकर्तालाई जान्छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search