Skip to main content

Yug Post

कविता : “बा” हिरा थापा

Advertisement

बा, चन्द्रमामा पनि दाग हुन्छ भन्छन् तर मैले त तिमीमा खोटै देखिन,
घरको खम्बा तिमी, कमजोर बनेको कहिले देखिन्

जन्मे देखि नै बालाई आधा जीवनसम्म देख्न पाइन,
आमाले पेट त भरीदिइन तर पछाडिको मेरुदण्ड को हो पत्तै पाइन ,

सन्तान बाट टाढिदा पिडा त भयो होला मेरा बालाई पनि ,
विछोड के हो भनि आफ्नै भविष्य का निम्ति टाढिदा बुझ्दै छु म पनि

थाहा छैन छोरी भई उनका निम्ति के गरुला,
उनको एकमात्र सपना असल बनि धेरै पढुला

पैसा कमाउन र हाम्रो जिन्दगी बनाउन आधा जिन्दगी नै खर्चेका हाम्रा बा,
आफू  हिलो, माटोमा रातदिन खटिएर हामीलाई चिल्ला सडक देखाउने ,हाम्रा बा

आफ्ना सपना त्यागी हाम्रा निम्ति बाचेका छन ,
सुख हामीसामु बाड्छन तर दुख लुकाउदै हिड्छन,

आफ्नो खुसीको परवाह नै छैन उनलाई,
न त आफ्नो शरीरको परवाह नै छ उनलाई,

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search