२१ मंसिर २०८१ ०९:४९
२१ मंसिर २०८१ ०९:४९
टेक मगर राेल्पा / राेल्पाकाे त्रिवेणी गाउँपालिका ३ मा मंसीर १७ गते पत्रकार सम्मेलन मार्फत १८ गतेबाट चरणबद्ध तरिकाले आन्दोलन गरिएको थियो। आन्दोलन पश्चात खानी विभागका प्रतिनिधि , सर्वदलीय र मन्त्रीहरूको वार्ता समिति बैठक बसेको थियो। हिजो मात्रै बसेको वार्ता समितिमा माननीय मन्त्रीहरू, सर्वदलीय, खानी विभागका प्रतिनिधि सँगै बसेको बैठकबाट ३० दिनको लागि आन्दोलन स्थगित गर्ने निर्णय भएको छ। खानीको पीएल संघाई दुबई को भ्रमणको लागि गएको बताइएको छ। खानीको पीएल संघाई ३० दिनपछि मात्र नेपाल आउने र ऊ नेपाल आएपश्चात् वार्ता गर्ने यदि वार्तामा पहिले गरेको सम्झौताहरू को माग पूरा नभए मा पुनः आन्दोलन गर्ने सर्वदलीयले बताएको छ। उता…