Yug Post

वर्षमान लगायत सबै नेताहरू रोल्पाका सबै पालीका अधिबेशनमा सहभागी हुने

Advertisement

नेकपा (माओवादी केन्द्र) केन्द्रीय पदाधिकारीको निर्णय र प्रदेश पदाधिकारी बैठकको निर्णय अनुसार सबै पालीकाको अधिवेशन गर्ने माथिल्लो कमिटीको निर्णय कार्यान्वयन गर्न नेकपा (माओवादी केन्द्र ) रोल्पा जिल्ला कार्यलयको बैठक बसेको थियो । बैठकले रोल्पाका १० स्थानीय तहको अधिबेशन कार्यतालिका सार्वजनिक गरेको थियो ।

जस अनुसार मंसीर १५ गते रोल्पा नगरपालिका , मंसीर १६ गते माडी गाउँपालिका ,मंसीर १७ गते परिवर्तन गाउँपालिका ,मंसीर १८ गते गंगादेव गाउँपालिका अधिवेशन ,मंसीर १९ गते त्रिवेणी गाउँपालिका अधिवेशन ,मंसीर २० गते रुन्टिगढी गाउँपालिका अधिवेशन ,मंसीर २३ गते थवाङ गाउँपालिका अधिवेसन ,मंसीर २४ गते सुनछहरी गाउँपालिका अधिवेशन ,मंसीर २५ गते सुनील स्मृति गाउँपालिका अभिबेशन र मंसीर २६ गते लुंग्री गाउँपालिका अधिवेशन हुनेछ ।

सबै पालिका अधिवेशनमा उपमहासचिव क. अनन्त माननीय जाेख बहादुर महरा र माननीय दीपेन्द्र कुमार पुन कम्तीमा आआफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका सबै पालिकाहरुको अधिवेशनमा सहभागी हुनेछ । केन्द्रीय उपाध्यक्ष क. कृष्ण बहादुर महरा, स्थायी समिति सदस्य क.सोनाम,क. जयपुरी घर्ती , माननीय झक्कु प्रसाद सुबेदी र जिल्लाका नेताहरू सहभागी हुनेछन् ।
पुर्व कार्यतालिका अनुसार आज रोल्पा नगरपालिकाको अधिबेशन सम्पन्न गरेको छ। अधिबेशनबा फविन्द्र आचार्य छितिज अध्यक्ष , उपाध्यक्षहरुमा हरीबहादुर वली चिन्तन , देउकला घर्तीमगर, नरबहादुर डाँगी, सचिवमा मोलङ घर्तीमगर, सहसचिवमा गोरखबहादुर महरा, कोषाध्यक्षमा नवराज वली र सदस्यहरुमा प्रकाश पुनमगर, कनकुमारी पुनमगर, लक्षी बुढामगर, आइतराम विक, राजी वली, गंगलाल सुनार, हरीजंग गुरुङ, हिमाल डिसी, मञ्जु घले गुरुङ, लालबहादुर बस्नेत, नरबहादुर डाँगी, जीतबहादुर डाँगी, राजन्द्र परियार, निर्मला रोकामगर, सुमन बिक, प्रकाश डाँगी, रञ्जता गोसाइ, दिलबहादुर घर्ती, तिलप्रसाद घर्ती, अमृत थापा क्षेत्री, शिवबहादुर केसी नरबहादुरबुढामगर, देउकला घर्तीमगर, पूर्णबहादुर डाँगी, हरीकला बुढाथोकी, केवल प्रसाद वलीm मानबहादुर पुन, मुक्तलाल खत्री, ओविलाल रावत, भिमबहादुर बुढा, दिपा बि.क, जितबहादुर डाँगी, जगबहादुर वली, रामी परियार, सोमा घर्ती, खड्कालाल पध्यौवटी, इमान केसी, हर्कराज बुढा, तिलमति बिक, नोखराज केसी, पहलसिंह डाँगी, कुमबहादुर पुनमगर बादर दमाई लगायत निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search