Skip to main content

Yug Post

नेपाली कम्युनिष्ट पार्टी माडी ३ तालाबाङ को आयोजना मा आज पार्टी एकता सन्देश सभा भव्यरुपमा सम्पन्न भएको छ । कार्यक्रम दल बहादुर बुढा मगर को अध्यक्षता, पार्टी केन्द्रीय सदस्य हरि प्रशाद घर्ति मगर को प्रमुख आतिथ्यता, पार्टी लुम्बिनी प्रदेश सदस्य नन्द बहादुर पुन मगर को विशिष्ट आतिथ्य, पार्टी प्रदेश सदस्य अमरसिँ घर्तिमगर 'मित्रमणी' पार्टी प्रदेश सदस्य जैकुमारी घर्तिमगर 'जुनमाया', पार्टी जिल्ला सदस्य भरत बहादुर बुढा मगर 'बसन्त', पार्टी जिल्ला सदस्य बिर बहादुर घर्ति मगर, पार्टी जिल्ला सदस्य मान्सिङ डाँगि लगाएत को आतिथ्यता, दल बहादुर घर्ति मगर 'राइफल' कमरेडको स्वागत मन्तव्य र दल बहादुर घर्ति मगर 'कासन' को सन्चालन मा सम्पन्न…
Read More
रोल्पाको त्रिवेणी गाउँपालिकाको मा वि सिम्पानीको विवादको पुर्ण समाधान आम अभिभावक भेला बाट हुने

रोल्पाको त्रिवेणी गाउँपालिकाको मा वि सिम्पानीको विवादको पुर्ण समाधान आम अभिभावक भेला बाट हुने

रोल्पा , २६ / रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ सिम्पानी स्थित जनकल्याण माध्यमिक विद्यालयमा आएको विवादको पुर्ण समाधान गर्न आम भेला हुनेभएको छ। शिक्षक अभिभावक संघको अध्यक्ष र ब्यवस्थापन समिति अध्यक्षको समन्वयमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र पुर्व व्यवस्थापन समिति अध्यक्षहरुको उपस्तिथिमा शुक्रबार व्यापक छ्लफल भएको छ। छ्लफलमा प्र अ , सहाय प्र अ ले दिएको राजीना र विद्यार्थी आन्दोलन बारे पुर्णरूपमा समाधान गर्न आम अभिभावक भेला बोलाउने सहमति भएको छ। राजीनामा र विद्यार्थी आन्दोलन रोक्न सम्बन्धित सबै सरोकारवालाले सकारात्मक भुमिका खेल्ने प्रतिबद्धता गरेका छन् । आपसी सल्लाह गरेर भेलाको मिति निश्चित गरिनेछ उक्त भेलामा सबै सहभागी हुन् आह्वान गर्दछु…
Read More
नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं.३ को उम्मेदवार धनबहादुर मास्की(राजेश)लाई बनाउने निश्चित

नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं.३ को उम्मेदवार धनबहादुर मास्की(राजेश)लाई बनाउने निश्चित

तुलसीपुर, २६ पुस । नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं.३ को उम्मेदवार धनबहादुर मास्की(राजेश)लाई बनाउने निश्चित भएको छ। शुक्रबार उनको उम्मेदवारी टुंगिएको हो । उनी लुम्बिनी प्रदेशका अर्थमन्त्री हुन् । पार्टीका केन्द्रीय महाधिवेन आयोजक कमिटि सदस्य समेत रहेका उनले अर्थ मन्त्री हुँदा पश्चिम दाङलाई‘कर्णाली’ नभई समृद्ध दाङ बनाउनु पर्ने भनि अभियान समेत सञ्चालन गरेका थिए। उनी सहित दाङ बाट ८ जनाको नाम सिफारिश भएको थियो । क्षेत्र नंं.३ कमिटिले मास्कीको एकल नाम सिफारिश गरेको भएपनि जिल्लाले भने अन्य ७ जनाको नाम थपेर पठाएको थियो । मास्की हाल लुम्बिनी प्रदेशसभा सदस्य समेत हुन् । उनी जनयुद्धका डिभिजन कमाण्डर पनि हुन् । उनी…
Read More
नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं.३ को उम्मेदवार धनबहादुर मास्की ´राजेश ` लाई बनाउने निश्चित

संस्कृति जोगाउने प्रमुख आधार मेला महोत्सव हुन् : मन्त्री न्यौपाने

संस्कृति जोगाउने प्रमुख आधार मेला महोत्सव हुन् : मन्त्री न्यौपाने

दाङ । दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले मेलाको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले संस्कृति संरक्षणमा मेला–महोत्सवको भूमिका निर्णायक हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “संस्कृति सम्पदा जोगाउने भनेकै मेला–महोत्सवहरूले हो ।” नेपालको पहिचान जातजातिसँग जोडिएका संस्कृतिमा आधारित रहेको उल्लेख गर्दै उहाँले राज्यको भूमिकामाथि जोड दिनुभयो । मन्त्री न्यौपानेले भन्नु भयो, “नेपालको पहिचान भनेकै जातजातिसँग जोडिएका संस्कृति हुन्, ती संस्कृतिलाई जोगाउन राज्यले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।” नेपाली सांस्कृतिक पहिचान क्रमशः हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले पुस्तान्तरणको आवश्यकता…
Read More
दाङको घोराहीमा दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ भोलि औपचारिकरुपमा  उदघाट्न हुँदै

दाङको घोराहीमा दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ भोलि औपचारिकरुपमा उदघाट्न हुँदै

दाङको घोराहीमा दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ भोलि औपचारिकरुपमा उदघाट्न हुँदै छ। दाङको घोराहीमा भोलिदेखि सञ्चालन हुने दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मेला लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। नेपाल मगर सङ्घ दाङ जिल्ला समन्वय समिति संरक्षक तथा घोराही उपमहानगर समिति आयोजक रहेको मेलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिइएको हो । सम्मेलनमा बोल्दै नेपाल मगर सङ्घ दाङका जिल्ला अध्यक्ष मुक्त बुढाले मेला संघको बहुउद्देश्यीय सांस्कृतिक भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको स्पष्ट…
Read More
यु द्ध मौदानका दुई कमान्डर शान्तिकालको १८ वर्ष पछी चुनावी मैदानको प्रतिस्पर्धामा

यु द्ध मौदानका दुई कमान्डर शान्तिकालको १८ वर्ष पछी चुनावी मैदानको प्रतिस्पर्धामा

यु द्ध मौदानका दुई कमान्डर शान्तिकालको १८ वर्ष पछी चुनावी मैदानका प्रतिस्पर्धामा हुने भएको छ। वर्षमान पुन अनन्त र नेत्र बिक्रम चन्द विप्लव फागुन २१ गते हुने प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट प्रतिस्पर्धा गर्ने निश्चित जस्तै भएको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी रोल्पाबाट नेत्र बिक्रम चन्द विप्लव एकल सिफारिस भएका छन् । सिफारिस पछी आज बिहान विप्लवले सामाजिक संजाल फेसबुकमा सिफारिसको कार्यान्वयन हुन्छ । भनेर आफू नै रोल्पाबाट चुनाबी प्रतिस्पर्धा गर्ने स्पष्ट पारेका छन् । संसदीय व्यवस्थाको चुनाबले देशको निकास दिदैन भन्दै २०७० मा सम्पन्न संबिधान सभाको दोस्रो निर्वाचन र २०७९ को संघीय निर्वाचन बहिष्कारको आह्वान मात्र…
Read More
प्युठान मान्डवी गाउँपालिका वडा नं. १, तिरामको गणेश प्राबीमा अदुवा उत्पादन तथा बिक्री वितरण कार्यक्रम सम्पन्न

प्युठान मान्डवी गाउँपालिका वडा नं. १, तिरामको गणेश प्राबीमा अदुवा उत्पादन तथा बिक्री वितरण कार्यक्रम सम्पन्न

सुशील परियार /दाङ / २३-प्युठान जिल्लाको मान्डवी गाउँपालिका वडा नं. १, तिराममा रहेको श्री गणेश प्राथमिक विद्यालयले विद्यालयलाई उत्पादनसँग जोड्ने उद्देश्यसहित अदुवा उत्पादन तथा बिक्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले गत वर्ष तीन कुन्टल अदुवा रोपण गरेकोमा यस वर्ष उत्पादन वृद्धि भई १२ कुन्टल अदुवा उत्पादन भएको विद्यालयले जनाएको छ। उत्पादित अदुवा प्रतिकिलो ५० रुपैयाँका दरले बिक्री गर्दा आजको दिनमा मात्र विद्यालयले कुल ३० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ। यसबाट विद्यालयको आर्थिक सुदृढीकरणका साथै विद्यार्थीहरूमा श्रम, उत्पादन र आत्मनिर्भरताको भावना विकास गर्न सहयोग पुगेको विद्यालय प्रशासनको भनाइ छ। कार्यक्रमका प्रमुख अतिथि मान्डवी गाउँपालिका वडा नं. १ का…
Read More
रोल्पाको त्रिवेणी गाउँपालिकाको जनकल्याण मा वि सिम्पानी आएको विवाद समाधान भएको छ

रोल्पाको त्रिवेणी गाउँपालिकाको जनकल्याण मा वि सिम्पानी आएको विवाद समाधान भएको छ

रोल्पा,/ रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ सिम्पानी स्थित जनकल्याण माध्यमिक विद्यालयमा आएको विवाद समाधान भएको छ। शिक्षक अभिभावक संघको अध्यक्ष प्रबिन खड्का र प्राबी स्थायी शिक्षक नगेन्द्र घर्ती बिच विवादबाट सुरु भएको विवाद बढ्दै जादा विभिन्न विवादहरु आएका थिए । अभिभावकसंघको अध्यक्ष खड्काले बिधालयमा शिक्षकले गणित विषय पढाउन नसकेको भनेपछि गणित शिक्षक नगेन्द्र घर्तीले म नभएको बेला मलाई अपमानित र ब्यजति गर्ने खोजेको भनेर स्कुल प्रशासन र पालिकाको शिक्षा शाखामा निवेदन दिएका थिए। त्यसको समाधान व्यवस्थापन समितिले गर्न कोसिस गरेता पनि भएन तर पालिकाले समयमै समाधान गर्न चासो समेत देखाएको थिएन । पछिल्लोपटक विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी र तोडफोड हुन् लाग्दा…
Read More
रोल्पाको सुनछहरी गाउँपालिकाको गाम खोला जिप दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु , ९ जना घाइते

रोल्पाको सुनछहरी गाउँपालिकाको गाम खोला जिप दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु , ९ जना घाइते

रोल्पाको सुनछहरी गाउँपालिकाको गाम खोला क्षेत्रमा बोलेरो दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु र ९ जना घाइते भएका छन ्। गए राति करिब १० बजेको समयमा सेरमबाट सिउरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जिप आफैँ अनियन्त्रित भई सडकमै पल्टिँदा दुर्घटना भएको जनाइएको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेको उक्त दुर्घटनामा पर्दा जिपमा सवार ११ जना घाइते भएका थिए । घाइते सबैलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर, पठाइएको थियो । इलाका प्रहरी कार्यालय पोवाङ, रोल्पाले खबर प्राप्त हुनासाथ ६ जनाको प्रहरी टोली घटनास्थलमा खटाएको थियो । उपचारकै क्रममा मिति आज विहान घाइतेमध्ये सुनिल वि.क. र…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search