Skip to main content

Yug Post

रोल्पाको त्रिवेणी गाउँपालिकाको मा वि सिम्पानीको विवादको पुर्ण समाधान आम अभिभावक भेला बाट हुने

Advertisement

रोल्पा , २६ / रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ सिम्पानी स्थित जनकल्याण माध्यमिक विद्यालयमा आएको विवादको पुर्ण समाधान गर्न आम भेला हुनेभएको छ।

शिक्षक अभिभावक संघको अध्यक्ष र ब्यवस्थापन समिति अध्यक्षको समन्वयमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र पुर्व व्यवस्थापन समिति अध्यक्षहरुको उपस्तिथिमा शुक्रबार व्यापक छ्लफल भएको छ।

छ्लफलमा प्र अ , सहाय प्र अ ले दिएको राजीना र विद्यार्थी आन्दोलन बारे पुर्णरूपमा समाधान गर्न आम अभिभावक भेला बोलाउने सहमति भएको छ।

राजीनामा र विद्यार्थी आन्दोलन रोक्न सम्बन्धित सबै सरोकारवालाले सकारात्मक भुमिका खेल्ने प्रतिबद्धता गरेका छन् ।

आपसी सल्लाह गरेर भेलाको मिति निश्चित गरिनेछ उक्त भेलामा सबै सहभागी हुन् आह्वान गर्दछु भन्दै व्यवस्थापन समिति अध्यक्ष गंगा प्रसाद घर्तीले युग पोष्टसँग बताएका छन् ।

छलफलमा बिध्यार्थीले गरेको आन्दोलनमा ब्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभाबक सङ्घ अध्यक्षले आ आफ्नो ठाउँ बाट बिध्यार्थी भाइ बहिनी लाई संमयमित हुन भुमिका खेले तापनि समन्वय नभय को कारणले व्यवस्थापन समितिले अध्यक्ष र शिक्षक अभिभाबक सङ्घ अध्यक्ष बिचमा बुझाइमा फरक पर्न गएको बि बि स अध्यक्ष ले महसुस गर्नुभएको जानकारी स्वम अध्यक्षले युगपोष्टलेसँग बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search