Skip to main content

Yug Post

Advertisement

नेपाली कम्युनिष्ट पार्टी माडी ३ तालाबाङ को आयोजना मा आज पार्टी एकता सन्देश सभा भव्यरुपमा सम्पन्न भएको छ ।

कार्यक्रम दल बहादुर बुढा मगर को अध्यक्षता, पार्टी केन्द्रीय सदस्य हरि प्रशाद घर्ति मगर को प्रमुख आतिथ्यता, पार्टी लुम्बिनी प्रदेश सदस्य नन्द बहादुर पुन मगर को विशिष्ट आतिथ्य, पार्टी प्रदेश सदस्य अमरसिँ घर्तिमगर ‘मित्रमणी’ पार्टी प्रदेश सदस्य जैकुमारी घर्तिमगर ‘जुनमाया’, पार्टी जिल्ला सदस्य भरत बहादुर बुढा मगर ‘बसन्त’, पार्टी जिल्ला सदस्य बिर बहादुर घर्ति मगर, पार्टी जिल्ला सदस्य मान्सिङ डाँगि लगाएत को आतिथ्यता, दल बहादुर घर्ति मगर ‘राइफल’ कमरेडको स्वागत मन्तव्य र दल बहादुर घर्ति मगर ‘कासन’ को सन्चालन मा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search