Yug Post

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुमा नेविसंघका जोशी विजयी  

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुमा नेविसंघका जोशी  विजयी  

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुमा नेविसंघका जोशी विजयी  

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा भएको स्ववियु निर्वाचनको अध्यक्षमा नेविसंघका दीपकराज जोशी विजयी भएका छन् ।  जोशीले अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतले हराएका हुन् । जोशीले ७८९ मन ल्याउँदा भट्टले भने ७८१ मत पाए । त्यस्तै अखिल क्रान्तिकारीका प्रविन दाहलले ७२७ मत ल्याए ६२ मतले जितेका छन् भने स्वतन्त्र उठेका पदमा भुषालले १६६ मत प्राप्त गरे । त्यस्तै अर्का स्वतन्त्र उज्ज्वल खड्काले भने ७१७ मत ल्याए ।   यसअघि २०७९ सालकाे निर्वाचनमा समेत नेविसंघका श्यामराज ओझा निर्वाचित भएका थिए।
Read More
रोल्पाको त्रिवेणी गाउँपालिकामा-३ मा आगलागी, नियन्त्रणभन्दा बाहिर

रोल्पाको त्रिवेणी गाउँपालिकामा-३ मा आगलागी, नियन्त्रणभन्दा बाहिर

टेक मगर ,रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिका–३ स्थित एदुमडाँडामा भीषण आगलागी भइरहेको छ। प्रहरीका अनुसार आगो लागेको क्षेत्र भीरालो भएकाले नियन्त्रण गर्न कठिनाइ भइरहेको छ। स्थानीय र प्रहरी आगो नियन्त्रण गर्न खटिए पनि आगो पूर्ण रूपमा नियन्त्रण बाहिर रहेको जनाइएको छ। आगलागी भएको स्थान नजिकै कुनै मानव बस्ती नभएकाले मानवीय तथा भौतिक क्षतिको सम्भावना नरहेको प्रहरीले जनाएको छ। स्थानीय तथा सुरक्षाकर्मीहरू आगलागी नियन्त्रणमा खटिएको बताएका छन्।
Read More
रोल्पाको त्रिवेणी गाउँपालिका-३ मा आगलागी, नियन्त्रण गर्न कठिनाइ

रोल्पाको त्रिवेणी गाउँपालिका-३ मा आगलागी, नियन्त्रण गर्न कठिनाइ

  टेक मगर,रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिका–३ स्थित एदुमडाँडामा भीषण आगलागी भइरहेको छ। प्रहरीका अनुसार आगो लागेको क्षेत्र भीरालो भएकाले नियन्त्रण गर्न कठिनाइ भइरहेको छ। स्थानीय र प्रहरी आगो नियन्त्रण गर्न खटिए पनि आगो पूर्ण रूपमा नियन्त्रण बाहिर रहेको जनाइएको छ। आगलागी भएको स्थान नजिकै कुनै मानव बस्ती नभएकाले मानवीय तथा भौतिक क्षतिको सम्भावना नरहेको प्रहरीले जनाएको छ।स्थानीय प्रशासन तथा सुरक्षाकर्मीहरू आगलागी नियन्त्रणमा खटिएको बताएका छन्।
Read More
निर्मल  निवासबाट माला लगाएर जनताको घर जलाउन पठाउनुभयो : योगेश भट्टराई

निर्मल निवासबाट माला लगाएर जनताको घर जलाउन पठाउनुभयो : योगेश भट्टराई

सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र्ले निर्मल निवासबाट माला लगाएर जनताको घर जलाउनु पठाउनुभयो।उहाँ माथिको सेवा सुविधा के हुन्छ सरकारले जबाफ दिनुपर्छ,' उनले भने।  सोमबार प्रतिनिधि सभा बैठकमा  भट्टराईले जनताको आदेश मानेकामा पूर्वराजालाई धन्यवाद भनेको सँगै पूर्वराष्ट्राध्यक्षको हैसियतमा सेवा सम्मान पनि दिइएको बताए।  'सम्नानित नागरिकका रूपमा मात्रै होइन, पूर्वराष्ट्राध्यक्षका रूपमा राज्यले सेवा सम्मान दिन्छ‍ भनेर दिएको हो  तर त्यो सम्झौता ज्ञानेन्द्रले आज निर्मल निवासमा बसेर भंग गरेका छन्,' उनले भने, 'सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुँदैन?' भट्टराईले पूर्वराजाले  लफंगाहरूलाई कमाण्डर बनाएर तीनकुनेमा ताण्डव नाच गर्न पठाए पछि सम्झौता भंग भएको बताएका छन् ।…
Read More
रोल्पाका मनोज घर्ती मगर प्रेस सेन्टर नेपालको महासचिवमा निर्वाचित

रोल्पाका मनोज घर्ती मगर प्रेस सेन्टर नेपालको महासचिवमा निर्वाचित

रोल्पाका मनोज घर्तीमगर प्रेस सेन्टर नेपालको महासचिवमा भारीमतले निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र ) निकट पत्रकार संगठन कोप्रेस सेन्टर नेपालको पाचौं राष्ट्रिय महाधिवेशनको आइतबार राति भएको मतदानको नतिजा अनुसार संगठनको महासचिवमा मनोज घर्तीमगर निर्वाचित भएका छन् । उनले ३७९ मत ल्याउँदा उनको प्रतिद्वन्दी दीपेन्द्र शर्माले १४५ मत पाए । अध्यक्षमा कमल गिरी ,उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष चयन भएका ५ जनामा अधिकारी सचिव, श्रेष्ठ उपमहासचिव र बाँकी ३ जना यस अघि पनि उपाध्यक्ष नै थिए । उपमहासचिव महिलामा लक्ष्मी…
Read More
नव नेपाल क्याम्पसमा एकै परिवारका दुई दाजुबहिनी स्ववियुमा निर्विरोध निर्वाचित

नव नेपाल क्याम्पसमा एकै परिवारका दुई दाजुबहिनी स्ववियुमा निर्विरोध निर्वाचित

रोल्पाको त्रिवेणी गाउँपालिका-५ स्थित नव नेपाल क्याम्पसमा स्ववियु निर्वाचनको क्रममा एकै घरका दुई दाजुबहिनी निर्विरोध निर्वाचित भएका छन्। अनेरास्ववियुबाट प्रतिस्पर्धा गरेका उनीहरू बिना प्रतिद्वन्द्वी चयन भएका हुन्। दाजु एकराज केसी र बहिनी राधिका केसी दुबै नव नेपाल क्याम्पसमा ब्याचलर प्रथम वर्षमा अध्ययनरत छन्। एकराज १८ वर्षका छन् भने राधिका १७ वर्षकी छन्। स्ववियुमा एकराज केसी सभापति पदमा निर्विरोध विजयी भएका छन् भने राधिका केसी सदस्य पदमा निर्वाचित भएकी छन्। उनीहरू खर्क बहादुर केसी र दीपा कुमारी केसीका कान्छा छोरा र कान्छी छोरी हुन्। उनीहरू दुई दाजु-बहिनी बाहेक बाँकी नव नेपाल क्याम्पसमा अखिल क्रान्तिकारीबाट सचिव, कोषाध्यक्ष लगायत ९ जना निर्वाचित भएका…
Read More
नव नेपाल क्याम्पसकाे स्ववियु सभापतिमा एकराज के.सी निर्विरोध

नव नेपाल क्याम्पसकाे स्ववियु सभापतिमा एकराज के.सी निर्विरोध

टेक मगर,रोल्पा, जुगार— त्रिभुवन विश्वविद्यालय अन्तर्गत नव नेपाल क्याम्पस, जुगार रोल्पामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन भएका छन्। अनेरास्ववियु र अखिल क्रान्तिकारीबीचको तालमेलपछि सर्वसम्मत नेतृत्व चयन गरिएको हो। स्ववियु अध्यक्षमा अनेरास्ववियुका एकराज के.सी., सचिवमा अखिल क्रान्तिकारीका विप्लव डाँगी, तथा कोषाध्यक्षमा प्रतिभा भण्डारी चयन भएका छन्। त्यस्तै, अनेरास्ववियुबाट सदस्य राधिका के.सी. र अखिल क्रान्तिकारीबाट सदस्यहरू श्रिया पुन तथा भावना रोका निर्विरोध निर्वाचित भएका छन्। समानुपातिक प्रणाली अन्तर्गत अखिल क्रान्तिकारीका उपाध्यक्षमा मनीषा थापा, सहसचिवमा विक्रम बिष्ट, र सदस्यहरूमा होमराम डाँगी, नृपेश डाँगी तथा आशिष डाँगी चयन भएका छन्।नवनिर्वाचित टिमले विद्यार्थी हकहित संरक्षण र क्याम्पसको विकासका लागि समर्पित भएर…
Read More
अहिलेको आवश्यकता : राजा कि राजनेता

अहिलेको आवश्यकता : राजा कि राजनेता

आज भोलि चियापसल , चोक चोक र सामाजिक संजाल देखि संसद सम्म पुर्वराजाको चर्चा छ। पुर्व राजा फकाउनु पर्छ ? राजा आवश्यक छ भन्ने पक्ष र राजा फर्किदैन आवश्यक छैन भन्ने पक्ष बीचको बहसले अझ बढी यो बिषय तातिरहेको छ। राजतन्त्र किन ढलेको थियो ? राजाको पालामा नेपालको स्थिति के थियो ? गणतन्त्र किन आयो ? गणतन्त्रमा जनता असन्तुष्टि किन भए ? मानौं राजतन्त्र फर्किए के हुन्छ ? जनताले के पाउँछन् ? जस्ता यावत् प्रश्नको उत्तर खोजे पछि मात्र सहि बुझाई र न्याय हुन्छ । विश्वको इतिहासमा राजाहरू अन्त्य कसरी भयो । त्यतातिर खोद्ल्नु पर्छ । बेलायतका राजा चार्ल्स प्रथमको…
Read More
स्ववियु निर्वाचन अगाडी बढाउने सहमति गरेको कारण नेविसंघकि बसन्ती भण्डारी कार्वाहीमा

स्ववियु निर्वाचन अगाडी बढाउने सहमति गरेको कारण नेविसंघकि बसन्ती भण्डारी कार्वाहीमा

टेक मगर , रोल्पा -नेपाल विद्यार्थी संघ (नेविसंघ) ले एक प्रेस विज्ञप्ति जारी गर्दै नव नेपाल क्याम्पस इकाई कार्य समितिकी सभापति बसन्ती भण्डारीलाई संगठनबाट मुक्त गर्ने निर्णय गरेको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, भण्डारीले नेपाल विद्यार्थी संघको विधान, नीति र निर्देशन विपरीत कार्य गर्दै संगठनलाई कुनै जानकारी, सम्पर्क वा समन्वय नगरी सांगठनिक हितविपरीतका गतिविधिमा संलग्न भएकाले उनलाई मिति २०८१ चैत १३ गतेदेखि लागू हुने गरी पदमुक्त गरिएको हो। साथै, नेविसंघले संगठनको नीति र समन्वयविपरीत गरिएका सम्पूर्ण निर्णय तथा भण्डारीद्वारा सम्पादित कार्यहरू खारेज गरिएको जानकारी गराएको छ। विज्ञप्तिमा नेविसंघको तर्फबाट उनको प्रतिनिधित्वमा भएका कुनै पनि निर्णय र सहभागितालाई मान्यता नदिन सम्बन्धित सबै…
Read More
नव नेपाल क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया पुनः अगाडी बढ्यो , नेविसंघको आपत्ति

नव नेपाल क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया पुनः अगाडी बढ्यो , नेविसंघको आपत्ति

टेक मगर ,रोल्पा – त्रिभुवन विश्वविद्यालय अन्तर्गत नव नेपाल क्याम्पस, जुगार, रोल्पामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया पुनः अघि बढाउने निर्णय गरिएको छ। यसअघि, मिति २०८१ फागुन २७ गते उम्मेदवारी दर्ताका क्रममा विभिन्न विद्यार्थी संगठनहरूबीच आपसी असमझदारी उत्पन्न भई निर्वाचन प्रक्रिया अवरुद्ध भएको थियो। तर, त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी कल्याणकारी तथा खेलकुद निर्देशनालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको मिति २०८१ चैत ५ गतेको पत्र (सङ्ख्या ३२२/०८१/०८२) अनुसार सम्बन्धित पक्षहरूले आपसी समझदारी कायम गर्दै रोकिएको अवस्थामा नै निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्ने निर्देशन प्राप्त भएको छ। निर्देशनानुसार, जहाँबाट रोकिएको हो त्यहीँबाट प्रक्रिया अगाडी बढाई स्ववियु…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search