Yug Post

निर्मल निवासबाट माला लगाएर जनताको घर जलाउन पठाउनुभयो : योगेश भट्टराई

Advertisement

सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र्ले निर्मल निवासबाट माला लगाएर जनताको घर जलाउनु पठाउनुभयो।उहाँ माथिको सेवा सुविधा के हुन्छ सरकारले जबाफ दिनुपर्छ,’ उनले भने। 

सोमबार प्रतिनिधि सभा बैठकमा  भट्टराईले जनताको आदेश मानेकामा पूर्वराजालाई धन्यवाद भनेको सँगै पूर्वराष्ट्राध्यक्षको हैसियतमा सेवा सम्मान पनि दिइएको बताए। 

‘सम्नानित नागरिकका रूपमा मात्रै होइन, पूर्वराष्ट्राध्यक्षका रूपमा राज्यले सेवा सम्मान दिन्छ‍ भनेर दिएको हो  तर त्यो सम्झौता ज्ञानेन्द्रले आज निर्मल निवासमा बसेर भंग गरेका छन्,’ उनले भने, ‘सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुँदैन?’

भट्टराईले पूर्वराजाले  लफंगाहरूलाई कमाण्डर बनाएर तीनकुनेमा ताण्डव नाच गर्न पठाए पछि सम्झौता भंग भएको बताएका छन् ।

‘निर्मल निवासबाट माला लगाएर जनताको घर जलाउनु पठाउनुभयो। सम्झौता भंग भयो। तपाईंमाथिको सेवा सुविधा के हुन्छ सरकारले जबाफ दिनुपर्छ,’ उनले भने। 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search