Yug Post

दाङमा फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव सम्पन्न

दाङमा फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव सम्पन्न

दाङमा फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव सम्पन्न

मंसिर  ६,घाेराही दाङ — अध्ययन मञ्च, दाङको सह–आयोजनामा फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव दाङको घोराहीस्थित सिद्धार्थ एकेडेमीमा सम्पन्न भएको छ। साहित्य, कला र संवादलाई केन्द्रमा राखेर आयोजना गरिएको यो उत्सवमा विभिन्न विधाका चर्चित व्यक्तित्वहरूको सहभागिता रहेकाे थियो । उत्सवअन्तर्गत ‘चमेलीको फूल बैजनी रुमाल’ मा लेखक सुबिन भट्टराई सँग प्रसना बस्नेतकाे सहजीकरणमा उनका नयाँ तथा चर्चित कृतिहरू, युवापुस्तासँगको सम्बन्ध र सिर्जनात्मक यात्राबारे साहित्यिक विमर्श भयो  । यसैगरी, ‘स्वस्पर्शको स्पर्श’ लेखक डा. नवराज केसीसँग घनश्याम अस्तित्वले विचार–विमर्श गरेका थिय ।  लेखन, जीवन–अनुभूति र साहित्यिक दृष्टिकोणबारे संवाद भएको थियोे । ‘ज्ञानिका’का लेखक  ददि सापकोटासँग डा. सुदीप गौतमले काव्यचिन्तन, समकालीन साहित्य र ज्ञानका विभिन्न…
Read More
“जीवन सामान्य नै छ, थिचोमिचोमा त सपनाले पो पार्छन्।”

“जीवन सामान्य नै छ, थिचोमिचोमा त सपनाले पो पार्छन्।”

जीवन... सामान्य नै छ। तर कहिलेकाहीँ परिस्थितिले थिच्छ, मन मिचिन्छ, सपना टुट्ने डर लाग्छ। तर त्यही बेला... सपना बलियो बन्छ। असफलता आउँछ, गिराउँछ — तर उठ्न सिकाउँछ। जीवनमा जित्न सजिलो छैन, तर असफलताको भोग बिना सफलता मीठो हुँदैन। थिचोमिचोमा त सपनाले पो पार्ने गर्छन् — जो हार्दैन, ऊ नै जित्छ। जीवन सामान्य नै रहोस्, तर सपना असाधारण बनून्। किनकि कठिनाइमा नै त सफलताको सुगन्ध हुन्छ। 🌸 आखिर कुनै दिन पुग्नुनै छ । गन्तव्यमा...... लेखक:वसन्त बुढाथोकी
Read More
बुलेट फालेर गुलाफ बोकेर ब्यालेटको यात्रामा विप्लव

बुलेट फालेर गुलाफ बोकेर ब्यालेटको यात्रामा विप्लव

बुलेट फालेर गुलाफ बोकेर ब्यालेटको यात्रामा विप्लव अगाडी बढेका छन् । विप्लव नेतृत्वको नेकपाले निर्वाचन आयोगमा पार्टीको नाम दर्ताका लागि कम्युनिस्ट पार्टी नेपाल पठाएता पनि अन्त्यमा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) भनेर आधिकारिकरूपमा आज दर्ता भएको छ । पार्टीको चुनाव चिन्ह गुलाफ हुने भएको छ। गत २०७९ सालको स्थानीय चुनावमा पुतली चुनाव चिन्हमा आफ्नो पक्कड क्षेत्रमा उम्मेदवारी दिएका थिए । देशभर कतै पनि एकल उम्मेदवार विजय हुन सकेका थिएनन् । नेकपा नाम राख्नु भन्दा पहिले नेकपा - माओवादी राखिएको थियो । थवाङ महाधिवेशनमा प्रतिनिधिले माओवादी नाम बदनामित भएकोले माओवादी हटाउने बहुमतको राय आएपछि माओवादी हटाइएको थियो । अहिले निर्वाचन…
Read More
बंगलादेशकि पुर्व प्रधानमन्त्री शेख हसिनालाई “मि त्यु”द”ण्डको सजाय

बंगलादेशकि पुर्व प्रधानमन्त्री शेख हसिनालाई “मि त्यु”द”ण्डको सजाय

बंगलादेशकि पुर्व प्रधानमन्त्री शेख हसिनालाई "मि त्यु"द"ण्डको सजाय सुनाएको छ । गत वर्ष बंगलादेशमा विद्यार्थी आन्दो"लनमा १४०० विद्यार्थीको हत्यामा संलग्नता भएको प्रमाणीत गर्दै "मानवता-वि'रु"द्धको अ'प"राध" गरेको भन्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मि"त्यु"द"ण्डको सजाय सुनाएको छ । उनी विद्यार्थी आन्दोलन पछी हेलिकप्टर मार्फत भारत भागेकी थिइन् । उनको उपस्तिथि बिनै उनलाई त्यस्तो सजाय सुनाएको हो।
Read More
चुनावमा शान्ति सुरक्षाको व्यवस्था मिलाउछाै गृहमन्त्री अर्याल

चुनावमा शान्ति सुरक्षाको व्यवस्था मिलाउछाै गृहमन्त्री अर्याल

काठमाण्डाै – गृहमन्त्री ओमप्रकाश अर्यालले आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभाको चुनाव हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ ।  चुनावको पूर्वतयारीका सम्बन्धमा आज निर्वाचन आयोगले आयोजना गरेको छलफलमा गृहमन्त्री अर्यालले चुनावका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउने व्यक्त गर्नुभएको हो । निर्धारित मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न हुने आफ्नो विश्वास रहेको पनि उहाँले बताउनुभयो । कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउँदाे चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने गृहमन्त्रीले उल्लेख गर्नुभयाे ।
Read More
चीनले मुसासहित अन्तरिक्षमा पठाएको यान पृथ्वीमा फर्कियाे

चीनले मुसासहित अन्तरिक्षमा पठाएको यान पृथ्वीमा फर्कियाे

चीनले मुसासहित अन्तरिक्षमा पठाएको यान सफलतापूवर्क पृथ्वीमा फर्किएको छ । अन्तरिक्षमा जीवन–विज्ञान परीक्षणका लागि पठाइएका चार वटा मुसासहित वैज्ञानिकहरूको टोली चीन अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएको हो । यी नमूनाहरू चिनियाँ वैज्ञानिकहरूको टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरेको चिनियाँ एकेडेमीका स्रोतहरू उद्धृत गर्दै ग्लोबल टाइम्सले जानकारी दिएको छ । फिर्ता गरिएका नमूनाहरूमा जीवन विज्ञान, सामग्री विज्ञानसँग सम्बन्धित २६ प्रयोगात्मक परियोजनाहरू समावेश छन् । वैज्ञानिकहरूले पृथ्वी फर्काइएका मुसाहरूको व्यवहार, प्रमुख शारीरिक सङ्केतकहरू तथा जैव–रासायनिक सूचकहरूको प्रारम्भिक परीक्षण गर्दै अन्तरिक्ष वातावरणमा देखिने तनाव प्रतिक्रिया तथा अनुकूली परिवर्तनहरूको विश्लेषण गर्ने तयारी गरेका छन् । यस्ता परीक्षणहरूले जीवहरूमा अन्तरिक्ष वातावरणले पार्ने व्यापक प्रभाव बुझ्न महत्वपूर्ण वैज्ञानिक…
Read More
गण्डकीमा गाँजाखेतीलाई नियमन गर्न बनेको विधेयक’विषयगत समितिमा

गण्डकीमा गाँजाखेतीलाई नियमन गर्न बनेको विधेयक’विषयगत समितिमा

कास्की – गण्डकी प्रदेशसभाले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ । गएको सोमवार प्रदेशसभा बैठकमा प्रस्तुत भएको विधेयकलाई हिजोको प्रदेशसभा बैठकले संशोधन प्रस्तावसहित दफावार छलफलका लागि विषयगत समितिमा पठाएको हो ।प्रदेश सरकारले लागूऔषधसम्बन्धी सङ्घीय ऐन र अन्य प्रचलित कानूनसँग नबाझिने गरी गाँजाखेतीसम्बन्धी कानून बनाउने तयारी गरेको प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले जानकारी दिनुभयो । प्रदेश सरकारले गाँजाखेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार पारेको हो । जसमा प्रतिव्यक्ति निवेदन दस्तुरको पाँच हजारदेखि खरिद बिक्रीसँगै आयात–निर्यातका लागि एक करोड ५० लाख रुपैयाँसम्म तिरेर अनुमति लिनुपर्ने पाउने व्यवस्था गरिएको छ । गाँजाखेतीका…
Read More
रोल्पाको त्रिवेणी गापामा ध्यान आकर्षण पत्र , मंसिर ५ गते भित्र काज शिक्षक फिर्ताको माग

रोल्पाको त्रिवेणी गापामा ध्यान आकर्षण पत्र , मंसिर ५ गते भित्र काज शिक्षक फिर्ताको माग

कात्तिक २९, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले गरेको काज सरुवा फिर्ता पाउँ भनी चार विद्यालयले ध्यानाकर्षण पत्र बुझाएका छन । श्री जनश्रम प्रा वि त्रिवेणी १ हुन्दुङ, श्री नेपाल राष्ट्रिय प्रावि त्रिवेणी १ तुक्ला, श्री अनवती प्रा वि त्रिवेणी ७ वर्तिवाङ र श्री नेपाल राष्ट्रिय प्रा वि त्रिवेणी २ रामपुर गरि चार विद्यालयका विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक अभिवाक संघले पालिकाले गरेको काज सरुवा फिर्ताको मागसहित संयुक्त ध्यानाकर्षण पत्र बुझाएका हुन । पालिकाले ´बहुकक्षा 'बहु सिकाई `(MGML) कार्यक्रमको नाममा आज भन्दा दुई वर्ष पहिले ९ वटा का शिक्षक काज सरुवा गरेको थियो। यहि काज सरुवा अबैध , पुर्वाग्रह र अव्यावहारिक…
Read More
३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ 

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ 

माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३८.६७ प्रतिशतले बढेको छ। पहिलो त्रैमासको अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ थियो। यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६१ करोड ३५ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.७० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४९ करोड ६० लाख १९…
Read More
निलो प्रेम : मनोवैज्ञानिक यथार्थ र नव प्रेमको जीवन्त कथा

निलो प्रेम : मनोवैज्ञानिक यथार्थ र नव प्रेमको जीवन्त कथा

✍️टंक प्रकाश के.सी पुरुषोत्तम बजगाईँद्वारा लिखित निलो प्रेम समकालीन नेपाली उपन्यास साहित्यमा प्रस्तुत एउटा नवीनतम कृति हो, जसले युवावस्थाको प्रेम, सपना, अध्ययन र जीवन–संघर्षलाई यथार्थपरक ढङ्गले चित्रण गरेको छ। काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएका र हाल अमेरिकामा बसोबास गर्दै आएका बजगाईँ सूचना प्रविधिका विद्यार्थी हुन्। उच्च शिक्षा अध्ययनका क्रममा परदेशमा रहँदै नेपाली भाषामा लेखन गर्नुपर्ने प्रेरणा र मातृभूमिप्रतिको आत्मीयताले उनीभित्र सिर्जनशील चेतना जगाएको देखिन्छ। साहित्यमा नयाँ धार ल्याउने प्रयासका रूपमा बजगाईँको यो पहिलो प्रकाशित कृति भए तापनि यसले नेपाली साहित्यमा उल्लेखनीय उपस्थिति जनाउन सफल भएको छ। निलो प्रेम नामले नै संकेत गर्छ—यो प्रेमको कथा मात्र होइन, निलो रंगले प्रतीक गर्ने गहिरो भावना,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search