Skip to main content

Yug Post

बुलेट फालेर गुलाफ बोकेर ब्यालेटको यात्रामा विप्लव

Advertisement

बुलेट फालेर गुलाफ बोकेर ब्यालेटको यात्रामा विप्लव अगाडी बढेका छन् ।

विप्लव नेतृत्वको नेकपाले निर्वाचन आयोगमा पार्टीको नाम दर्ताका लागि कम्युनिस्ट पार्टी नेपाल पठाएता पनि अन्त्यमा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) भनेर आधिकारिकरूपमा आज दर्ता भएको छ । पार्टीको चुनाव चिन्ह गुलाफ हुने भएको छ।
गत २०७९ सालको स्थानीय चुनावमा पुतली चुनाव चिन्हमा आफ्नो पक्कड क्षेत्रमा उम्मेदवारी दिएका थिए । देशभर कतै पनि एकल उम्मेदवार विजय हुन सकेका थिएनन् ।

नेकपा नाम राख्नु भन्दा पहिले नेकपा – माओवादी राखिएको थियो । थवाङ महाधिवेशनमा प्रतिनिधिले माओवादी नाम बदनामित भएकोले माओवादी हटाउने बहुमतको राय आएपछि माओवादी हटाइएको थियो ।

अहिले निर्वाचन आयोगले उहिल्यै त्यागेको माओवादी दिए पछि खुसियाली छाएको छ। पार्टी मुख्यालय कपिलवस्तुमा पार्टी दर्ता भएपछि खुसियालीमा तिहारमा जस्तै झिलिमीली पारिएको छ।

संसदीय व्यवस्था बुलेटबाट फालेर समाजवाद लिने भन्दै १३ वर्ष देखि पार्टी निर्माणमा लागेका थिए । हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले दुई वर्ष सम्म प्रतिबन्ध लगाएको थियो । त्यस अबधिमा हजारौं कार्यकर्तालाई जेल हिरासत जानुपरेको थियो। अहिले पनि ती मुद्दा हरु जीवितै छन् । त्यतिबेला डेढ दर्जन युवाहरूले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search