Skip to main content

Yug Post

“जीवन सामान्य नै छ, थिचोमिचोमा त सपनाले पो पार्छन्।”

Advertisement

जीवन… सामान्य नै छ।
तर कहिलेकाहीँ परिस्थितिले थिच्छ,
मन मिचिन्छ, सपना टुट्ने डर लाग्छ।

तर त्यही बेला… सपना बलियो बन्छ।
असफलता आउँछ, गिराउँछ —
तर उठ्न सिकाउँछ।

जीवनमा जित्न सजिलो छैन,
तर असफलताको भोग बिना सफलता मीठो हुँदैन।
थिचोमिचोमा त सपनाले पो पार्ने गर्छन् —
जो हार्दैन, ऊ नै जित्छ।

जीवन सामान्य नै रहोस्,
तर सपना असाधारण बनून्।
किनकि कठिनाइमा नै त
सफलताको सुगन्ध हुन्छ। 🌸

आखिर कुनै दिन
पुग्नुनै छ ।
गन्तव्यमा……

लेखक:वसन्त बुढाथोकी

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search