Skip to main content

Yug Post

दाङका विप्लवका युवाहरू,काठमाडौ पुगेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

Advertisement

काठमाडौँ । विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट विद्रोह गरेका दाङका दर्जनौं युवाहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका छन् । 

पार्टी मुख्यालय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उक्त समूहलाई नेता नारायण काजी श्रेष्ठ र पार्टी संयोजक प्रचण्डले स्वागत गरेका हुन् ।

उक्त स्वागतमा बोल्दै प्रचण्डले भने “तपाईहरु नयाँ उत्साहका साथ जनताको पक्षमा समर्पित भएर लाग्न आग्रह गरे । ”

पार्टी प्रवेश गर्नेहरूमा नेकपा विप्लवका दाङ जिल्ला सचिवालय सदस्य  तथा दाङ जिल्ला युवा संगठन पुर्व इन्चार्ज सुदर्शन सुनार, जिल्ला सचिवालय सदस्य दीपेन्द्र वली, विवेक कुमार विक, दिलीप वली, ठाकुर प्रसाद गौतम, हेमराज विक र कुमार चपाइ लगायत रहेका छन् । 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search