Yug Post

थवाङ गाउँपालिकामा केन्द्रीय विद्युत प्रशारण लाइन उद्घाटन

थवाङ गाउँपालिकामा केन्द्रीय विद्युत प्रशारण लाइन उद्घाटन

थवाङ गाउँपालिकामा केन्द्रीय विद्युत प्रशारण लाइन उद्घाटन

थवाङ गाउँपालिकामा केन्द्रीय विद्युत प्रशारण लाइन औपचारिक रुपमा उद्घाटन भएको छ । लुम्बिनी प्रदेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री तथा लुम्विनी प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार पुनमगरको प्रमुख अतिथ्यतामा आज थवाङ गाउँपालिकामा केन्द्रीय विद्युत प्रशारण लाइन औपचारिकरुपमा उद्घाटन भएको हो। विद्युतको अभाव आपूर्ति गर्न केही दिन अगाडी मात्र थवाङ गाउँपालिका अध्यक्ष रिस केशव बुढा मगरको नेतृत्वमा विद्युत वितरण शाखा कार्यालय रोल्पामा ठुलो टिमले तत्काल विद्युत सेवा उपलब्ध गराउन भन्दै ज्ञानपन पत्र बुझाएको थियो। तत्काल पहल गर्ने बताएका कार्यालय प्रमुख जवाफ् दिएका थिए जस अनुसार आज कार्यान्वयन भएको छ। यो भन्दा पहिले सौर्यउर्जा सोलार र लघु विद्युत मार्फत सेवा लिइ रहेका…
Read More
दुर्घटना परि भारतको मेरिट अस्पतालमा उपचाररत एक पुरुषको आफन्त सम्पर्कमा आउन अनुरोध

दुर्घटना परि भारतको मेरिट अस्पतालमा उपचाररत एक पुरुषको आफन्त सम्पर्कमा आउन अनुरोध

दुर्घटना परि भारतको मेरिट अस्पतालमा उपचाररत एक पुरुषको आफन्त सम्पर्कमा आउन अनुरोध छ। आफ्नो ठेगान रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ५ जँगार बताउने र आफ्नो नाम रेशम बस्नेत बताउने ।यी पुरुष नेपाल देखि भारतको चण्डीघर जाने बाट बसमा दुर्घटना परि अहिले भारतको उत्तर प्रदेश को मेरट हस्पिटलमा उपचाररत रहेको तर आफन्त नभएकाले उपचारमा थप समस्या आउन सक्ने सम्भावना छ। यदि कोहि कसैले चिन्नुहुन्छ भने उनको परिवार संग सम्पर्क गराइदिन अनुरोध छ।
Read More
त्रिवेणी गाउँपालिका ४ कोप्राङ्खोला रोल्पाका एक बालक हराएको सूचना

त्रिवेणी गाउँपालिका ४ कोप्राङ्खोला रोल्पाका एक बालक हराएको सूचना

त्रीवेणी गाउँपालिका ४ कोप्राङ्खोला रोल्पाका रोहित घर्ती हराएका छन् यहि मिति २०८२ कार्तिक गते आफ्नै घरबाट १४ वर्षीया रोहित घर्ति हराएका छन् । उनका नजिकका सबै साथीहरूसँग छन् कि भनेर सोधखबर गर्दा कतै पत्ता नलागेका उनका बुवाले टोप बहादुर घर्तिले युगपोष्टसँग बताए। यहि उनी घर्तीलाई कोहि महानुभावले देखे चिनेमा उनका आफन्तको सम्पर्क नम्बर ९८०१३२६१२५, ९७४२२५२४४० मा खबर गरिदिन अनुरोध छ।
Read More
नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन

काठमाडौं । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभाबाट संयोजक र सहसंयोजक चयन भएका हुन्। सभालाई गरेको प्रस्ताव हलले पारित गरेको छ। भेला घोषणा पत्र र विधान पनि पारित गरिसकेको छ।
Read More
रोल्पा परिवर्तन गापा अध्यक्षले मन्त्री घिसिङलाई  पुल निर्माणको ध्यानाकर्षण गराए

रोल्पा परिवर्तन गापा अध्यक्षले मन्त्री घिसिङलाई पुल निर्माणको ध्यानाकर्षण गराए

रोल्पा परिवर्तन गापा अध्यक्षले मन्त्री घिसिङलाई पुल निर्माणको ध्यानाकर्षण गराएका छन् । रोल्पाको दुइखोली बागमारा चुन्बाङ सड्क अन्तर्गत पर्ने पाछाबाङ खोला सडक पुल निर्माणका लागी पहिलो चरणमा पहल स्वरुप परिवर्तन गापा अध्यक्ष सुक बहादुर बुढा मगरले आज माननीय शहरि विकास मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराएका छन् । माननीय मन्त्री ज्युले आफ्नो माग प्रति सकारात्मक भएको बताएका छन् । अर्थमन्त्रालयले देशैभरिका विभिन्न योजनाबाट वजेट कटौती गरि जेनजी आन्दोलनको कारण क्षति भएको पुनः निर्माणका लागी कटौती भएको जानकारी पाएको पनि बताएका छन् ।
Read More
पहिले फुटेका पार्टीहरुले आफ्नो फुटको औचित्य कति पुष्टि गरे अहिले फुटेकाले कति गर्लान् ?

पहिले फुटेका पार्टीहरुले आफ्नो फुटको औचित्य कति पुष्टि गरे अहिले फुटेकाले कति गर्लान् ?

दर्जनौं टुट्फुट र विभाजन हुँदै फेरि एकताबद्ध हुने फेरि विभाजन हुने गरेकै कारण नेपालको ६५ प्रतिशत कम्युनिस्ट जनमत एकैठाउँ केन्द्रित नहुदा नेपालमा कम्युनिस्ट सत्ता प्राप्त हुन सकेको छैन । यसरी टुट फुट किन हुन्छ ? बैचारिक ,राजनैतिक , कार्यदिशा र कार्यक्रममा भिन्नता भएर हो कि कार्यशैली र पद प्रतिष्ठाको कारण हो ? एकताबद्ध हुँदा के के कार्य गरे ? जेनजी बिद्रोह पछी बृहत् कम्युनिस्ट एकताको आवश्यकतामा कसले ऐतिहासिक पहल गर्न सक्छ ? विगतको टुटफुट कम्युनिस्ट पार्टी जन्मेको वर्ष दिन पछी नै शुरु भएको आन्तरिक किचलो ४ वर्ष पुग्दा स्थापक महासचिव फालेर वि स २०१० मा पार्टीको पहिलो महाधिवेशन मार्फत महासचिवमा…
Read More
भारतमा रोल्पा त्रिवेणी ह्याङका विक  हराएको सूचना

भारतमा रोल्पा त्रिवेणी ह्याङका विक हराएको सूचना

त्रिवेणी गा पा २ नुवागाउँ साविकको ६ हृयाङ निवासी ४५ वर्षीय मानधोज वि क भारतको पंचकुला गोल्डेन टुलेफ 31सेक्टर हरियाणा को होटेलमा काम गर्न भनि गएका थिए। उनी अचानक अचेतमा आए जसरी बोल्ने गरेको र उनी कात्तिक १६ गते ईन्दिया देखि गाडीमा चढेर आयको हाल तर आज तीन दिनसम्म आफन्तको सम्पर्कमा नआएकोले भेट्नु हुने वा देख्नु हुने दाजुभाइ दिदीबहिनीहरुले सम्पर्क सुकराम बि क 8146610770, भारत देखि गाडि चढेको चालक को नम्बर 9041835295 आफन्त पोकलाल बि क 9841889743 मा सूचना गर्न आफन्त पोकलाल बिकले बताएका छन् ।
Read More
चीनमा रोबोटिक उपकरणको सहयोगमा ४ हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

चीनमा रोबोटिक उपकरणको सहयोगमा ४ हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

चीनको एक मेडिकल टोलीले चार हजार किलोमिटर टाढाको बिरामीको उपचार गर्न फाइभ–जी जडित रोबोटको प्रयोग गरेर आँखाको सफल शल्यक्रिया गरेको छ । उत्तरी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उरुम्कीमा रहेको एक अस्पतालमा दक्षिणी शहर ग्वाङझाउका शल्य चिकित्सकले रोबोटको हातलाई टाढैबाट नियन्त्रण गरेर आँखाको शल्यक्रिया गरेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । माइक्रोन–स्तरको सटीकताका साथ गरिएको शल्यक्रियाले प्रविधिको लाभ उठाउँदै विकसित तटीय क्षेत्र र दुर्गम क्षेत्रहरू बीचको चिकित्सा संसाधन खाडललाई कम गर्न महत्त्वपूर्ण कदम मानिएको छ । उरुम्कीमा रोबोटले बिरामीको आँखामा माइक्रोस्कोपिक सुई राखेपछि, ग्वाङझाउका शल्य चिकित्सकहरूले रिमोट कन्ट्रोलको सहायतामा सुईलाई रेटिनाको सतहमा लगेर पूर्व–निर्धारित गहिराइमा इन्जेक्सनमार्फत् औषधि दिएका थिए…
Read More
हिमपहिरोमा : सम्पर्कविहीन ४ जनाको खोजी चल्दै

हिमपहिरोमा : सम्पर्कविहीन ४ जनाको खोजी चल्दै

काठमाण्डौ – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सम्पर्कविहीन चार जनाको खोजी भइरहेको छ । उनीहरु विदेशी पर्यटक रहेका छन् । हिमपहिरोमा परी तीन जनाको ज्यान गएको र पाँच जना घाइते भएका छन् । एक विदेशी नागरिकसहित दुई जना नेपाली गाइडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । आरोहण दलमा पाँच विदेशीसहित १५ जना रहेको भनिए पनि अहिलेसम्म १२ जना मात्रै रहेको विवरण छ । सम्पर्कविहीन आरोहीको खोजीका लागि हिजो हेलिकप्टर पठाए पनि मौसमका कारण रोल्वालिङ क्षेत्रमा अवतरण हुन नसकेको डीएसपी महतोले बताउनुभयो । केही दिनदेखि रोल्वालिङ उपत्यकामा हिमपात…
Read More
जेनजी त्रिवेणी गाउँपालिका रोल्पाले अस्थायी कर्मचारी हटाउने लगायत ७ बुदे ज्ञापन पत्र बुझायो

जेनजी त्रिवेणी गाउँपालिका रोल्पाले अस्थायी कर्मचारी हटाउने लगायत ७ बुदे ज्ञापन पत्र बुझायो

आज आइतबार जेनजी समुह त्रिवेणीका संयोजक सन्दीप विश्वकर्माको नेतृत्वमा गएको टिमले त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बाठा र प्रमुख प्रशासकिय अधिकृत चेत नारायण कडेंललाई संयुक्त रूपमा ज्ञापन पत्र बुझाएको छ। पालिका भित्र भएका नितिगत लगायतका भ्रष्टाचार रोक्नुपर्ने , जेनजी आन्दोलनबाट बनेको सुशीला कार्की नेतृत्वको सरकार खर्च कम गर्ने भन्दै अस्थायी ,करारमा रहेका कर्मचारी तत्काल हटाउनुपर्ने ,पालिकाले खरिद गरेका सबै सामाग्रीको भ्याट बिल सार्वजनिक गर्नुपर्ने , पालिकाबाट छुटाएको युवा लक्षित बजेट जेनजिले भने अनुसार छुट्टाउनु पर्ने लगायतका ७ बुदे माग १ महिना भित्र पुरा गर्नुपर्ने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको छ। यदी हाम्रो माग पूरा नभए कडा आन्दोलन गर्ने संयोजक विश्वकर्माले युगपोष्ट…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search