Yug Post

जेनजी त्रिवेणी गाउँपालिका रोल्पाले अस्थायी कर्मचारी हटाउने लगायत ७ बुदे ज्ञापन पत्र बुझायो

Advertisement

आज आइतबार जेनजी समुह त्रिवेणीका संयोजक सन्दीप विश्वकर्माको नेतृत्वमा गएको टिमले त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बाठा र प्रमुख प्रशासकिय अधिकृत चेत नारायण कडेंललाई संयुक्त रूपमा ज्ञापन पत्र बुझाएको छ।

पालिका भित्र भएका नितिगत लगायतका भ्रष्टाचार रोक्नुपर्ने , जेनजी आन्दोलनबाट बनेको सुशीला कार्की नेतृत्वको सरकार खर्च कम गर्ने भन्दै अस्थायी ,करारमा रहेका कर्मचारी तत्काल हटाउनुपर्ने ,पालिकाले खरिद गरेका सबै सामाग्रीको भ्याट बिल सार्वजनिक गर्नुपर्ने , पालिकाबाट छुटाएको युवा लक्षित बजेट जेनजिले भने अनुसार छुट्टाउनु पर्ने लगायतका ७ बुदे माग १ महिना भित्र पुरा गर्नुपर्ने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको छ।

यदी हाम्रो माग पूरा नभए कडा आन्दोलन गर्ने संयोजक विश्वकर्माले युगपोष्ट सँग बताए ।आज भने पालिकाले आफुहरुलाई राम्रो व्यावहार गरे पनि विश्वकर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search