Skip to main content

Yug Post

रोल्पा परिवर्तन गापा अध्यक्षले मन्त्री घिसिङलाई पुल निर्माणको ध्यानाकर्षण गराए

Advertisement

रोल्पा परिवर्तन गापा अध्यक्षले मन्त्री घिसिङलाई पुल निर्माणको ध्यानाकर्षण गराएका छन् ।

रोल्पाको दुइखोली बागमारा चुन्बाङ सड्क अन्तर्गत पर्ने पाछाबाङ खोला सडक पुल निर्माणका लागी पहिलो चरणमा पहल स्वरुप परिवर्तन गापा अध्यक्ष सुक बहादुर बुढा मगरले आज माननीय शहरि विकास मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराएका छन् ।

माननीय मन्त्री ज्युले आफ्नो माग प्रति सकारात्मक भएको बताएका छन् । अर्थमन्त्रालयले देशैभरिका विभिन्न योजनाबाट वजेट कटौती गरि जेनजी आन्दोलनको कारण क्षति भएको पुनः निर्माणका लागी कटौती भएको जानकारी पाएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search