Skip to main content

Yug Post

थवाङ गाउँपालिकामा केन्द्रीय विद्युत प्रशारण लाइन उद्घाटन

Advertisement

थवाङ गाउँपालिकामा केन्द्रीय विद्युत प्रशारण लाइन औपचारिक रुपमा उद्घाटन भएको छ ।

लुम्बिनी प्रदेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री तथा लुम्विनी प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार पुनमगरको प्रमुख अतिथ्यतामा आज थवाङ गाउँपालिकामा केन्द्रीय विद्युत प्रशारण लाइन औपचारिकरुपमा उद्घाटन भएको हो।

विद्युतको अभाव आपूर्ति गर्न केही दिन अगाडी मात्र थवाङ गाउँपालिका अध्यक्ष रिस केशव बुढा मगरको नेतृत्वमा विद्युत वितरण शाखा कार्यालय रोल्पामा ठुलो टिमले तत्काल विद्युत सेवा उपलब्ध गराउन भन्दै ज्ञानपन पत्र बुझाएको थियो। तत्काल पहल गर्ने बताएका कार्यालय प्रमुख जवाफ् दिएका थिए जस अनुसार आज कार्यान्वयन भएको छ।

यो भन्दा पहिले सौर्यउर्जा सोलार र लघु विद्युत मार्फत सेवा लिइ रहेका थवाङीहरुले सिधै केन्द्रिय विद्युत लाईनको सेवा पाउने भएसँगै खुसियाली छाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search