Yug Post

नेविसंघको ३० वर्षे किल्लामा अखिल (क्रान्तिकारी )ले रातो झण्डा फहरायो

नेविसंघको ३० वर्षे किल्लामा अखिल (क्रान्तिकारी )ले रातो झण्डा फहरायो

नेविसंघको ३० वर्षे किल्लामा अखिल (क्रान्तिकारी )ले रातो झण्डा फहरायो

स्ववियु अपडेट, पाल्पा - त्रिभूवन विश्वविद्यालयभन्दा पहिले नै स्थापना भएको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल( क्रान्तिकारी) विजयी भएको छ। अखिल( क्रान्तिकारी)का मिलन घर्तीमगरले विजय प्राप्त गरेपछि ३० वर्षदेखिको कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ को किल्ला भत्किएको छ। मिलनले कुल खसेको १२२८ मतमा ३९० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ)का कृष्ण अर्यालले ३४२ मत प्राप्त गरेको निर्वाचन अधिकृत जीवनबहादुर थापाले जानकारी दिए । सचिव पदमा भने नेपाल विद्यार्थी संघका सुशील बस्याल ५१७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए । त्रिभुवन विश्वविद्यालय स्थापना हुनुभन्दा पहिले…
Read More
रोल्पा नमुना क्याम्पसका संचालक समिति र क्याम्पस प्रमुखले नै धादली गरि स्ववियु घोषणा गरेको आरोप

रोल्पा नमुना क्याम्पसका संचालक समिति र क्याम्पस प्रमुखले नै धादली गरि स्ववियु घोषणा गरेको आरोप

राेल्पा नमुना क्याम्पका क्याम्पस प्रमुख र संचालन समितीले नै धादली अनियमितता गरि स्ववियु घोषणा गरेको आरोप लागेको छ। हिजो चैत पाँच गते सम्पन्न स्ववियु निर्वाचनहुँदा त्यस्तो भएको अखिल (क्रान्तिकारी)का स्ववियु सभापति का उम्मेदवार दिपेन्द्र डाँगी आफ्नो फेसबुक मार्फत जनाएका छन् । उनी लेख्छन् चुनाव भनेकाे लाेकतान्त्रिक विधि,पद्धति र प्रकृया हाे हामी परिणाम स्विकार्छाै। संगठन दर्ता नगर्दा सम्म ८६जना बिद्यार्थी संख्या काे आधारमा हाम्रो गाैरव शालि संगठन अखिल (क्रान्तिकारी) ले संगठन दर्ता गर्याे पछि अन्तिम नामावली प्रकाशनमा १३१ जना काे नामावली आयाे।नामावली प्रकाशनमा पनि अनियमितता र धाद्ली पुर्ण थियाे। उनले भन्छन् । उनी लेख्छन् ४ जना अखिल क्रान्तिकारी का साथिहरु काेअन्तिम…
Read More
देशको ७३ क्याम्पसमा ठुला संघ संगठनलाई अखिल( क्रान्तिकारी )ले पराजित गर्दै पहिलो संगठन बन्यो

देशको ७३ क्याम्पसमा ठुला संघ संगठनलाई अखिल( क्रान्तिकारी )ले पराजित गर्दै पहिलो संगठन बन्यो

काठमाडौ - स्ववियु चुनावको मत परिणामहरु घोषणा भइरहदा अखिल (क्रान्तिकारी) ७१ स्थानमा विजयी भएर पहिलो संगठन भएको छ। उपत्यका भित्रको देशै ठुलो शिक्षा क्याम्पस सानोठिमी क्याम्पस भक्तपुरमा अखिल क्रान्तिकारी का नरेन्द्र सिंह ठगुन्नाको प्यानल ,बिराटनगरको नर्सिङ क्याम्पस मा क्रान्तिकारीकै रोहित ताचुरिया प्यानलै , कोसि प्रदेशकै ठूलो डिग्री क्याम्पसमा प्रीतम शाह को प्यनलै , सल्यानको जनकल्याण क्याम्पसमा गणेश ओलीको प्यानलै विजयी भएका छन् । जनप्रशासन क्याम्पस बल्खुको स्ववियु सभापतिमा अनिकेत तिवारी, बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी, जनकपुर इन्जिनियरिङ कलेजको स्ववियु सभापतिमा प्रकाश पुडासैनी, काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीको स्ववियु सभापतिमा अपार पराजुली विजयी भएका हुन्। यो समाचार तयार पार्दा सम्म मुलुक…
Read More
रोल्पाको नमूना क्याम्पस परिवर्तन मा अखिल (समाजवादी) विजयी

रोल्पाको नमूना क्याम्पस परिवर्तन मा अखिल (समाजवादी) विजयी

५ चैत २०८१,टेक मगर / रोल्पा नमूना क्याम्पस परिवर्तन रोल्पाको समानुपातिक मत गणना सकिएको छ। रोल्पा नमुना क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अखिल समाजवादी निर्वाचित भएका छन्। रोल्पा नमुना क्याम्पस परिवर्तन गाउँपालिका ५ नम्बर वडामा अखिल समाजवादीका चुडामणि केसी निर्वाचित भएका छन्। समाजवादीका पुरै च्यानल विजय भएको छ। अध्यक्षमा चुडामणि केसी ७१ मत लिएका छन् । जम्मा मतदाता १२८ मध्य ११७ मत खसेको थियो। ११७ मत मध्य ४ वटा मतपत्र बदर भएको बताइएको छ। अखिल (समाजवादी) ले ६८ मत पाएको थियो। अखिल क्रान्तिकारीले ३९ मत, अनेरास्ववियु ले ३ मत, ने वि संघले १ मत, शान्तिप्रेमी समूहले १ मत र भ्रष्टाचार…
Read More
त्रिवेणी गाउँपालिका का अध्यक्ष र उपाध्यक्ष को २ करोडको बार्गेनिङ प्रति सिजल यस्तो भन्छन्

त्रिवेणी गाउँपालिका का अध्यक्ष र उपाध्यक्ष को २ करोडको बार्गेनिङ प्रति सिजल यस्तो भन्छन्

रोल्पाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमाथि २ करोड रुपैयाँको बार्गेनिङ काे आरोप छ। लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र पुन सिजलले उक्त आरोप लगाएका हुन्। तर, उनले यसबारे थप संवाद गर्न अस्वीकार गर्दै उद्योग मन्त्रालयमै पीएल संघाइले उनीहरूकै अगाडि बार्गेनिङ गरेको बताएका कारण आफू बोल्न नपर्ने बताएका छन्। सांसद सिजलका अनुसार लिबाङमा भएको उद्योग वाणिज्य बैठकका क्रममा उनले गाउँपालिकाका अध्यक्षलाई एकान्तमा बोलाएर उपाध्यक्षले बार्गेनिङ गरेको बारे सोध्दा अध्यक्षले आफू पनि सँगै गएको र उपाध्यक्षले बार्गेनिङ नगरेको बताएका थिए। यद्यपि, सिजलले उनलाई विचार गर्न सुझाव दिएका थिए। सिजलले गाउँपालिकामा गएर पनि उक्त विषय उठाए तापनि गाउँपालिकाले कुनै चासो नदेखाएको बताएका छन्। उनले यो…
Read More
जनमुक्तिसेना बसेको स्थान तिलामा माओवादी क्षेत्रीय भेला हुँदै

जनमुक्तिसेना बसेको स्थान तिलामा माओवादी क्षेत्रीय भेला हुँदै

टेक मगर , रोल्पा - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश निर्वाचन क्षेत्र समन्वय समिति १ (ख) रोल्पाद्वारा आज त्रिवेणी गाउँपाली ७ को तिलामा आज भेला तथा प्रशिक्षण कार्यक्रम संचालन हुँदै छ। कार्यक्रममा अतिथिहरुपूर्व लुम्बिनी प्रदेश मुख्यमन्त्री जोखबहादुर महरा, पुर्व लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन ‘सिजल’, प्रदेशसभा सदस्यहरू, प्रदेश सल्लाहकारहरू, पालिका सल्लाहकारहरू लगायतको उपस्थितिमा प्रशिक्षण कार्यक्रम हुने आयोजकले बताएको छ। कार्यक्रममा रुन्टिगडी ,त्रिवेणी ,माडी ,परिवर्तन र थवाङ गाउँपाली कमीटीका पदाअधिकारीहरुको सहभागी हुनेछ । जसबाट प्रदेश निर्वाचन क्षेत्रको कमिटी निर्माण हुनेछ । माओवादी शान्तिकालमा प्रवेश गरेपछि जनमुक्ति सेनाको पाँचौ डिभिजन रोल्पामा बसेको थियो । तिलामा जनमुक्ति सेना बसेको…
Read More
दाङमा ट्याक्टरकाे ठक्करबाट १ बालिकाको मृत्यु

दाङमा ट्याक्टरकाे ठक्करबाट १ बालिकाको मृत्यु

दाङमा भएको सडक दुर्घटना सल्यानकी ९ बर्षिया बालिकाको ज्यान गएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका-९ मा ट्याक्टरले ठक्कर दिदा सल्यान छत्रेश्वरी गाउँपालिका २ गहुरेकि ९ वर्षीया दिपशिखा वलीको ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर-९, गौरीशंकर टोलबाट अटोभिलेजतर्फ जाँदै गरेको रा १ त ३२३९ नम्बरको ट्र्याक्टरले बाटो काट्दै गरेकी वलीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । ट्र्याक्टर नियन्त्रणमा रहेको र चालक फरार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले बताउनु भयो । तुलसीपुर आफन्तको घरमा बस्दै आएकी बालिकाको मृत्युु पछि आफन्तले सडक जाम गरेका छ्न भने पीडित पक्ष संग बार्ता बस्ने तयारी…
Read More
रोल्पामा केही हप्ता अगाडी मात्र  संचालनमा आएको क्याम्पसमा स्ववियु चुनाव हुँदै

रोल्पामा केही हप्ता अगाडी मात्र संचालनमा आएको क्याम्पसमा स्ववियु चुनाव हुँदै

टेक मगर ,रोल्पा - रोल्पा जिल्लामा फागुन ३ गते मात्र उद्घाटन भएको क्याम्पस रोल्पा नमुना क्याम्पसमा चैत्र पाँच गते हुन लागेको स्ववियु चुनाव हुँदै छ। निर्वाचनमा अखिल क्रान्तिकारी ,नेविसंघ र अनेरास्ववियुको तालमेल भएको छ। निर्वाचनमा नेविसंघबाट सचिवमा प्रकाश रोका मगर बाहेक सबै अखिल क्रान्तिकारीले आफ्नो संगठनबाट उम्मेदवारी दिएको छ। अध्यक्षमा अखिल ( क्रान्तिकारी )का दिपेन्द्र डाँगी , कोषाध्यक्षम निर्मला वुढामगर र प्रत्यक्ष निर्वाचित सदस्यमा कमला पुन मगर ,अन्जना बुढा मगर र ओमसरी वुढा मगरले उम्मेदवारी दिएका छन् । अखिल (क्रान्तिकारी )का जिल्ला अध्यक्ष सनीदेवल बुढा र अनेरास्ववियुका जिल्ला अध्यक्ष सुर्य बि क द्वारा हस्ताक्षरित सहमति अनुसार अनेरास्ववियुले नव नेपाल क्याम्पसमा…
Read More
करेन्ट लगाएर माछा मार्ने क्रममा  दाङमा एकको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा एकको मृत्यु

दाङ – दाङको घोराहीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–६ घर भई घोराही–१३ डुमरगाउँमा बस्दै आएका ३२ वर्षीय गमन घर्ती मगरको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । घर्ती अर्का एक जना स्थानीयसहित घोराही–६ बबई नदीमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्न गएका थिए । त्यही क्रममा उनलाई करेन्ट लागेको प्रहरीको भनाइ छ । घर्तीसँगै माछा मार्न गएका घोराही–१३ डुमरगाउँका ५० वर्षीय बीरबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
Read More
पुर्वराजालाई लक्षित गर्दै प्रचण्डले भने ,आफ्नै वंश मास्नेले फेरि आएर धाक

पुर्वराजालाई लक्षित गर्दै प्रचण्डले भने ,आफ्नै वंश मास्नेले फेरि आएर धाक

काठमाडौ - नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश मासेकाे आरोप लगाएका छन्।   शुक्रबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पूर्वराजाको पछिल्लो सक्रियाता माथि टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन्। आफ्नै वंश मास्नेले फेरि आएर धाक लगाउन नमिल्ने समेत उनकाे भनाइ थियाे।   २५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्‍याए भन्ने नेपाली जनताले बिर्सिएको बताउँदै उनले भने, 'भाइमारा को हो? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ?'
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search