Skip to main content

Yug Post

रोल्पामा केही हप्ता अगाडी मात्र संचालनमा आएको क्याम्पसमा स्ववियु चुनाव हुँदै

Advertisement

टेक मगर ,रोल्पा – रोल्पा जिल्लामा फागुन ३ गते मात्र उद्घाटन भएको क्याम्पस रोल्पा नमुना क्याम्पसमा चैत्र पाँच गते हुन लागेको स्ववियु चुनाव हुँदै छ।

निर्वाचनमा अखिल क्रान्तिकारी ,नेविसंघ र अनेरास्ववियुको तालमेल भएको छ। निर्वाचनमा नेविसंघबाट सचिवमा प्रकाश रोका मगर बाहेक सबै अखिल क्रान्तिकारीले आफ्नो संगठनबाट उम्मेदवारी दिएको छ। अध्यक्षमा अखिल ( क्रान्तिकारी )का दिपेन्द्र डाँगी , कोषाध्यक्षम निर्मला वुढामगर र प्रत्यक्ष निर्वाचित सदस्यमा कमला पुन मगर ,अन्जना बुढा मगर र ओमसरी वुढा मगरले उम्मेदवारी दिएका छन् ।

अखिल (क्रान्तिकारी )का जिल्ला अध्यक्ष सनीदेवल बुढा र अनेरास्ववियुका जिल्ला अध्यक्ष सुर्य बि क द्वारा हस्ताक्षरित सहमति अनुसार अनेरास्ववियुले नव नेपाल क्याम्पसमा अध्यक्ष लिने र जिल्लाका अन्य क्याम्पसमा अखिल क्रान्तिकारीलाई सहयोग र समर्थन गर्ने सहमति अनुसार नै अनेरास्ववियुले नमुना क्याम्पसमा अखिल क्रान्तिकारीलाई समर्थन गर्नेछ

´त्यहाँ क्याम्पस प्रशासन नेकपा को भएको हुँदा हामी जसरी पनि जित छौँ । भन्ने दम्भ छ् । भखरै रोपेको क्याम्पस उम्रेकै छैन । सहमति सहकार्यमा स्ववियु बनाउ भन्दा क्याम्पस मा प्रत्यक्ष जोडिएका केही मान्छेहरुको स्वार्थ र दम्भको कारण चुनाव हुँदै छ। दिपेन्द्र डाँगी नेतृत्वको प्यानल घोषणा गर्न मात्र बाँकी छ` एक विद्यार्थी नेताले युगपोष्ट सँग बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search