Skip to main content

Yug Post

जनमुक्तिसेना बसेको स्थान तिलामा माओवादी क्षेत्रीय भेला हुँदै

Advertisement

टेक मगर , रोल्पा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश निर्वाचन क्षेत्र समन्वय समिति १ (ख) रोल्पाद्वारा आज त्रिवेणी गाउँपाली ७ को तिलामा आज भेला तथा प्रशिक्षण कार्यक्रम संचालन हुँदै छ।

कार्यक्रममा अतिथिहरुपूर्व लुम्बिनी प्रदेश मुख्यमन्त्री जोखबहादुर महरा, पुर्व लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन ‘सिजल’, प्रदेशसभा सदस्यहरू, प्रदेश सल्लाहकारहरू, पालिका सल्लाहकारहरू लगायतको उपस्थितिमा प्रशिक्षण कार्यक्रम हुने आयोजकले बताएको छ।

कार्यक्रममा रुन्टिगडी ,त्रिवेणी ,माडी ,परिवर्तन र थवाङ गाउँपाली कमीटीका पदाअधिकारीहरुको सहभागी हुनेछ । जसबाट प्रदेश निर्वाचन क्षेत्रको कमिटी निर्माण हुनेछ ।

माओवादी शान्तिकालमा प्रवेश गरेपछि जनमुक्ति सेनाको पाँचौ डिभिजन रोल्पामा बसेको थियो । तिलामा जनमुक्ति सेना बसेको ऐतिहासिक ठाउँ भएकाले यस ठाउँको प्रचारप्रसार गर्नको निम्ति पनि क्षेत्रीय भेला तथा प्रशिक्षण तिलामा राखेको एक माओवादी नेताले युगपोष्टसँग बताए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search