Skip to main content

Yug Post

देशको ७३ क्याम्पसमा ठुला संघ संगठनलाई अखिल( क्रान्तिकारी )ले पराजित गर्दै पहिलो संगठन बन्यो

Advertisement

काठमाडौ – स्ववियु चुनावको मत परिणामहरु घोषणा भइरहदा अखिल (क्रान्तिकारी) ७१ स्थानमा विजयी भएर पहिलो संगठन भएको छ।

उपत्यका भित्रको देशै ठुलो शिक्षा क्याम्पस सानोठिमी क्याम्पस भक्तपुरमा अखिल क्रान्तिकारी का नरेन्द्र सिंह ठगुन्नाको प्यानल ,बिराटनगरको नर्सिङ क्याम्पस मा क्रान्तिकारीकै रोहित ताचुरिया प्यानलै , कोसि प्रदेशकै ठूलो डिग्री क्याम्पसमा प्रीतम शाह को प्यनलै , सल्यानको जनकल्याण क्याम्पसमा गणेश ओलीको प्यानलै विजयी भएका छन् ।

जनप्रशासन क्याम्पस बल्खुको स्ववियु सभापतिमा अनिकेत तिवारी, बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी, जनकपुर इन्जिनियरिङ कलेजको स्ववियु सभापतिमा प्रकाश पुडासैनी, काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीको स्ववियु सभापतिमा अपार पराजुली विजयी भएका हुन्।

यो समाचार तयार पार्दा सम्म मुलुक भर अखिल (क्रान्तिकारी ) ७१ स्थानमा विजयी भएको छ। अधिकांश स्थानमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनलाई भारी मतान्तरमा पछि पार्दै अखिल (क्रान्तिकारी )कि प्यानलै विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search