Skip to main content

Yug Post

रोल्पाको नमूना क्याम्पस परिवर्तन मा अखिल (समाजवादी) विजयी

Advertisement

५ चैत २०८१,टेक मगर / रोल्पा नमूना क्याम्पस परिवर्तन रोल्पाको समानुपातिक मत गणना सकिएको छ। रोल्पा नमुना क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अखिल समाजवादी निर्वाचित भएका छन्।

रोल्पा नमुना क्याम्पस परिवर्तन गाउँपालिका ५ नम्बर वडामा अखिल समाजवादीका चुडामणि केसी निर्वाचित भएका छन्। समाजवादीका पुरै च्यानल विजय भएको छ। अध्यक्षमा चुडामणि केसी ७१ मत लिएका छन् । जम्मा मतदाता १२८ मध्य ११७ मत खसेको थियो। ११७ मत मध्य ४ वटा मतपत्र बदर भएको बताइएको छ।

अखिल (समाजवादी) ले ६८ मत पाएको थियो। अखिल क्रान्तिकारीले ३९ मत, अनेरास्ववियु ले ३ मत, ने वि संघले १ मत, शान्तिप्रेमी समूहले १ मत र भ्रष्टाचार निवारणले १ मत पाएको थियो। जम्मा ११७ मत मध्य ४ वटा बदर भएको अनिल केसी ले जानकारी दिएका छन्।

अध्यक्षमा चुडामणि केसी ७१ मत लिएर विजयी भएका छन् । सचिवमा देवेन्द्र डाँगी ले ६७ मत, कोषाध्यक्ष टोपन परियार ले ७१ मत, सदस्य देवि रिजालले ७१ मत र सदस्य सिमाना बुढाले ७२ मत लिएका थिए। सदस्य निर्बिरोध निर्बाचित अखिल क्रान्तिकारीबाट ओमसरी घर्ती मगर विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search