१६ असार २०८२ १८:३६
१६ असार २०८२ १८:३६
नेकपा (माओवादी केन्द्र ) त्रिवेणी गाउँ पालिका ६ मा विभिन्न पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेका छन् । आइतबार नेकपा (माओवादी केन्द्र ) त्रिवेणी गाउँ पालिका ६ हरियाली टोल कमिटीको बैठक पनि सम्पन्न भएको छ। बैठकमा जिल्ला संयोजक रेशम पुन प्रमुख आतिथ्य मा भएको थियो । लुम्बिनी प्रदेश समिति सदस्य शोभाराम राना त्यस्तै गरि जिल्ला समन्वय समिती सदस्य बेद बहादुर खड्का र पुराना पाका नेता जित बहादुर ओलिको आतिथ्यता रहेको थियो। प्रमुख अतिथि पुनले सहभागीलाई बुझ्ने गरी सरल तरिकाले पार्टीको राजनीतिक बैचारिक कुराहरू स्पष्ट पारेको थियो । कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरि आउने माओवादीमा प्रवेश गर्ने नबप्रबेशी धनसरी ओलि…