Yug Post

रोल्पाकै एसईईमा उत्कृष्ट भयो पृथ्वी नारायण मावि जायचौर , यस्तो थियो तयारी

Advertisement

एसईई २०८१ को नतिजामा रोल्पाकै उत्कृष्ट पृथ्वी नारायण मावि जायचौर हुन सफल कसरी भयो।

रोल्पा जिल्लाको पश्चिम भेगमा अवस्थित गंगादेव गाउँपालिका ७ जायचौरमा रहेको पृथ्बी नारायण मावि रोल्पा जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।

२०३८ सालमा प्रावी बाट स्थापना भएको उक्त विद्यालय २०६५ सालमा निमावी र २०७१ सालमा मावी भएको गणित शिक्षक चेतन पुनमगरले युगपोस्ट सँग बताए ।

उक्त विद्यालयमा २०८१ सालको एसईई परिक्षामा २४ जना छात्रा र ४४ जना छात्र गरी ६८ जना विद्यार्थी सहभागी भएका थिए । जस मध्ये एक जना बाहेक ६७ जना उतिर्ण भएका छन् । प्रतिशतमा हेर्दा ९८.५३ प्रतिशत उतिर्ण भएका छन् ।


६७ विद्यार्थी मध्य मनिषा परियारले ३.७४ जिपिए लिएर विद्यालयमा प्रथम भएकि छिन् । त्यस्तै रामबहादुर केसीले ३.७३ प्रतिशत जिपिए लिएर दितिय भएका छन् । र फिक्कल ओडिस पुनमगर ३.६१ जिपिए लिएर तृतिय भएका छन् ।


प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search