Yug Post

यी बच्चा हराएकाले कसैले देखेमा सूचना दिन अनुरोध

Advertisement

यी असार १४ गते देखी हराएका बच्चालाई देखे मा सूचना दिनुहोस् ।

पहिले त्रिवेणी गाउँपालिका रोल्पा ५ दहखोला घर भएका हाल तुल्सिपुर नयाँगाउँ निवासी दिपक केसिका छोरा १० बर्षिया जेनिस केसि आफ्नै घर आगनमा साथीहरूसँग खेलिरहेको बेला असार १४ गते दिउँसो देखी सम्पर्क बिहिन भएकाले कोहि कसैले देखेमा नजिकको प्रहरिलाई सूचना दिन केसिका आफन्तले हाम्रो तुल्सिपुर रिपोटर बालाराम डाँगीसँग बताएका छन् ।


केसीका आफन्तलाई ९८६५२२६४८४ र ९८४७८८४३०० सम्पर्क गरिदिन पनि आग्रह गरेका छन् । युगपोष्टको कार्यालयको ९७४५९२५४२४ मा पनि सूचना दिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search