Yug Post

प्रधानमन्त्री केपी ओली अमेरिका प्रस्थान

प्रधानमन्त्री केपी ओली अमेरिका प्रस्थान

प्रधानमन्त्री केपी ओली अमेरिका प्रस्थान

काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । ओलीले असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने…
Read More
माडी गापा रोल्पामा भ्रष्टाचार भयो भन्नुको कारण  यस्तो रहेछ

माडी गापा रोल्पामा भ्रष्टाचार भयो भन्नुको कारण यस्तो रहेछ

नेपाल कम्युनिस्ट पार्टी रोल्पा नामक फेसबुक पेज दुई दिन अगाडि भनिएको थियो ´जम्मा रकमको १० प्रतिशत मात्र ३६०००० लैजानुस बाकी हामीले बाँडफाँड गरीसक्यौं भनेर कर्मचारीले भनेपछि म यती लैजान भनेको पालिका अध्यक्ष मित्रमणीले स्वीकार गरेका छन् ` यस विषयमा ध्यानाकर्षण गर्दै आज माडी गाउँपालीकाले विज्ञप्ति मार्फत भन्डाफोर गरेको छ। विज्ञप्तिमा भनिएको छ केहि दिन पहिले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय नेता तथा जिल्लाका केहि कार्यकर्ताहरुले माडी गाउँपालीका अध्यक्षलाई चन्दा मागेको र चन्दा दिननसके कुरा भएको चाहिँ सत्य हो। विज्ञप्तिमा भनिएको छ चन्दा माग्नु पनि भ्रष्टाचार हो भन्ने वार्तालाप भएकोमा उल्टो जनतालाई भ्रम पार्न अध्यक्ष तथा कर्मचारीलाई बदनाम गर्न भ्रामक टिप्पणी गरेको…
Read More
दुर्गा प्रसाईंसहित तीन जना विरुद्ध पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईंसहित तीन जना विरुद्ध पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध उनीहरूमाथि विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको हो।पक्राउ पुर्जी जारी भएको हाे। चरित्र हत्या गरेको भन्दै प्रसाईंविरुद्ध नेपाल प्रहरीकाे साइबर ब्युरोमा उजुरी परेको थियो। साेही आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गर्न अदालतबाट अनुमति माग गरेको थियाे।
Read More
चन्दा नदिएको कारण आरोप लगाएका हुन : अध्यक्ष मित्रमणि

चन्दा नदिएको कारण आरोप लगाएका हुन : अध्यक्ष मित्रमणि

चन्दा नदिएको कारण पालिका अध्यक्षले यति १० प्रतिशत रकम खान्न भनेर कर्मचारीलाई नै फिर्ता गर्‍यो भन्ने आरोप लगाएका हुन। नेपाल कम्युनिस्ट पार्टी रोल्पा भन्ने फेसबुक पेज बाट भाद्र ३१ गते यस्तो कुरा लेखेर पोस्ट भयो ´ रोल्पा जिल्ला अन्तर्गत माडी गाउँ पालिकाका कर्मचारी मध्यका दुई चार जना नाइकेहरु भ्रष्ट भएको पुस्ती भएको छ । जम्मा गरिएको १००% कमिसनबाट तपाईंलाई १०% मात्रै छुटट्याइ दिएका छौँ त्यो मध्य ३६००००! तिनलाख साठी हजार लिनुहोस र ९०% केहि कर्मचारीहरुले मात्रै बाटी सकियौ अध्यक्ष ज्यु भनेर कर्मचारीले माडी गाउँ पालिका अध्यक्ष अमर सिह घर्ती ( क मित्रमणि ) लाई दिए पछि तिमि कर्मचारीहरुले कुल कमिसनको…
Read More
समितिले रबिलाई कार्वाहीको सिफारिस तर उनले भन्छन् किलिन चिट पाए

समितिले रबिलाई कार्वाहीको सिफारिस तर उनले भन्छन् किलिन चिट पाए

सोमबार प्रतिनिधिसभाको बैठकबाट पारित भइ सरकारलाई कार्यान्वयनका लागि समेत सिफारिस भएको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कमा आएको सहकारीको रकममा तत्कालीन प्रबन्ध निर्देशक लामिछाने सहित चार जनालाई जिम्मेवार ठहर्‍याइ कारबाहीको सिफारिस गरिएको छ । प्रतिबेदन सार्वजनिक हुन बितिकै रास्वपा पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रतिबेदन लामिछानेले ‘हामीमाथि लागेको आरोप समितिले खारेज गरेको’ दाबी गरेका छन् । ‘हामीमाथि जे आरोप लगेको थियो, त्यो आरोप खारेज भएको छ । पूर्ण रुपमा । यति लामो समयसम्म हामी त्यो आरोप सहेर बसेका थियौं । जुन प्रताडना भएको थियो, समितिले स्पष्ट पारेको छ,’ लामिछानेले भने, ‘सहकारीको रकम अपचलन गर्नमा सहकारीको पैसा गोर्खा मिडियामा ल्याउनमा हाम्रो कुनै पनि भूमिका छैन ।’ उनले अझै यो…
Read More
नेकपा (माओवादी केन्द्र)ले सोमबारको प्रतिनिधि सभा बैठक अवरोध खुला गर्न

नेकपा (माओवादी केन्द्र)ले सोमबारको प्रतिनिधि सभा बैठक अवरोध खुला गर्न

नेकपा (माओवादी केन्द्र) ले सोमबारको प्रतिनिधि सभा बैठक अवरोध खुला गर्न भएको छ। सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ। माओवादीका सांसद लेखनाथ दाहालका अनुसार सोमबारको बैठक सञ्चालन गर्न दिने कुरा भएको छ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। साथै सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय छानबिन समितिले प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ। माओवादीले हिंसा शब्द रेकर्डबाट हटाउनुपर्ने माग गर्दै प्रतिनिधि सभामा विरोध गर्दै आएको छ। माओवादीको विरोधपछि आइतबारको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको थियो। ‘प्रधानमन्त्रीले पनि सम्बोधन गर्ने भएकोले आजको बैठकमा अवरोध नगर्ने कुरा भएको छ,’ सांसद दाहालले भने।  प्रधानमन्त्री ओलीले संयुक्त…
Read More
सिमलतालको २५ किलोबाट ट्रक त्रिशुलीमा खस्यो।

सिमलतालको २५ किलोबाट ट्रक त्रिशुलीमा खस्यो।

दाङ । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलोबाट ट्रक त्रिशुलीमा खस्यो।  ना ६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले युगपोष्टलाई बताए ।  खाने तेल बोकेर सिमराबाट काठमाडौँ जादै गरेको ट्रक दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी पुगेर खोज तथा उद्धार गरिरहेको डीएसपी रिजालले बताए ।
Read More
अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेशमा पुष्कर शर्मा नेतृत्वको ६१ सदस्यीय समिति निर्वाचित

अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेशमा पुष्कर शर्मा नेतृत्वको ६१ सदस्यीय समिति निर्वाचित

अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनबाट पुष्कर शर्मा नेतृत्वको ६१ सदस्यीय समिति निर्वाचित । समाजवाद निर्माणका लागी सांस्कृतिक रुपान्तरण !समाजवादी शिक्षा प्राप्तिका लागि दोस्रो लुम्बिनी प्रदेशको सम्मेलन !! भन्ने मुल नाराका साथ पार्टी उपाध्यक्ष कृष्ण बहादुर महराबाट उद्घाटन भएको सम्मेलनमा १२ जिल्लाका ३०० प्रतिनिधि प्रवेक्षक सहभागी थिए । २७ गते उद्घाटन सम्पन्न भए लगत्तै बन्द सत्र सुरु भएको थियो तर फेरि २८ बिहान ७ बज्ये सुरु हुने भनिए पनि धेरै ढिला शुरु भएको थियो । मध्ये राती २ बज्ये मात्र पुष्कर शर्मा नेतृत्वको ६१ सदस्यीय समिति निर्वाचित गरेको छ। अध्यक्ष-पुस्कर शर्मा उपाध्यक्ष- गिरबहादुर महरा उपाध्यक्ष- प्रतिक अधिकारी उपाध्यक्ष- कपिल चापागाँइ…
Read More
संसदकाे अवरोध कायमै राख्ने माओवादी निर्णय

संसदकाे अवरोध कायमै राख्ने माओवादी निर्णय

काठमाणडौ – प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । संसदीय दलको आज बसेको बैठकले यसअघिको संसदमा अवरोध गर्नु सही भएको निष्कर्षसहित एमालेका सांसद योगेश भट्टराईको अभिव्यक्तिबाट शान्ति सम्झौता र संविधानको अपमान भएको ठहर गरेको छ । अस्ति बुधवार सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीले संसद् अवरुद्ध गरेको थियो । माओवादीकाे अवरोधकै कारण संसद् बैठक पर्सि आइतवार बस्ने गरी स्थगित भएको थियो । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जनयुद्धलाइ अपमानित गरिएको र यसमा (संशोधन) नआउँदासम्म अवरोधलाई निरन्तरता दिने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै आजको बैठकले उपपसभामुख इन्दिरा रानाले भिसा अन्तर्वार्ताका…
Read More
बोलेरो जिप दुर्घटनामा गापा उपाध्यक्ष भुपेन्द्रा सहित तिनको निधन

बोलेरो जिप दुर्घटनामा गापा उपाध्यक्ष भुपेन्द्रा सहित तिनको निधन

बागलुङ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको  जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो। मृतक मध्य एक जना रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेको यादवले जानकारी दिनुभयो ।   दुर्घटनास्थलमा उपाध्यक्ष बुढाको परिचयपत्र फेला परेकोले मृत्यु हुनेमा एक जना उपाध्यक्ष रहेको प्रहरीको तर अन्यको बारेमा ठेगाना खुलेको छैन । दुर्घटना…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search