Yug Post

अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेशमा पुष्कर शर्मा नेतृत्वको ६१ सदस्यीय समिति निर्वाचित

Advertisement

अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनबाट पुष्कर शर्मा नेतृत्वको ६१ सदस्यीय समिति निर्वाचित ।

समाजवाद निर्माणका लागी सांस्कृतिक रुपान्तरण !समाजवादी शिक्षा प्राप्तिका लागि दोस्रो लुम्बिनी प्रदेशको सम्मेलन !! भन्ने मुल नाराका साथ पार्टी उपाध्यक्ष कृष्ण बहादुर महराबाट उद्घाटन भएको सम्मेलनमा १२ जिल्लाका ३०० प्रतिनिधि प्रवेक्षक सहभागी थिए ।
२७ गते उद्घाटन सम्पन्न भए लगत्तै बन्द सत्र सुरु भएको थियो तर फेरि २८ बिहान ७ बज्ये सुरु हुने भनिए पनि धेरै ढिला शुरु भएको थियो ।
मध्ये राती २ बज्ये मात्र पुष्कर शर्मा नेतृत्वको ६१ सदस्यीय समिति निर्वाचित गरेको छ।
अध्यक्ष-पुस्कर शर्मा
उपाध्यक्ष- गिरबहादुर महरा
उपाध्यक्ष- प्रतिक अधिकारी
उपाध्यक्ष- कपिल चापागाँइ
उपाध्यक्ष(महिला)- मीना डाँगी
उपाध्यक्ष- सपन पौडेल
उपाध्यक्ष- रमेश पाण्डे
उपाध्यक्ष(समावेशी) – मदन घर्ती
प्रमुख सचिव- महेश बस्नेत
सचिव- ललित बहादर विष्ट
सचिव(समावेशी)- जयकुमार श्रेष्ठ
सचिव(महिला)- सन्ध्या पाण्डे
किरण घर्तीमगर,सागर न्यौपाने , सन्तोष शर्मा लगायत सदस्यहरु निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search