Yug Post

मधेशमा खडेरी सांसदहरूद्वारा सरकारकाे ध्यानाकर्षण

मधेशमा खडेरी सांसदहरूद्वारा सरकारकाे ध्यानाकर्षण

मधेशमा खडेरी सांसदहरूद्वारा सरकारकाे ध्यानाकर्षण

काठमाण्डौ – विभिन्न राजनीतिक दलका नेताहरुले मधेश प्रदेशका आठ जिल्लामा खानेपानीको खडेरी परेको भन्दै विशेष वैकल्पिक व्यवस्था गर्न माग गरेका छन् । एमाले मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले ४७ प्रतिशत रोपाइँ बाँकी भएको सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, धनुषा, महोत्तरी र रौतहट जिल्लामा पानीको लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । तत्काल सरकारले चुरे किनारामा ठूलो–ठूलो पोखरी, ताल बनाउनुपर्ने उहाँको भनाइ छ । जनमत पार्टीका महासचिव तथा पूर्वमन्त्री चन्दन सिंहले प्राकृतिक दोहनको कारण तराईका क्षेत्रमा खडेरी परेको उल्लेख गर्दै सरकारले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । मधेशमा ४७ प्रतिशत धान रोपाइँ भए पनि पानी नभएका कारण खेत चिरा–चिरा भएको…
Read More
अन्नभण्डारका रुपमा चिनिएको मधेस खडेरी,सांसदहरूले गरे सरकारको ध्यानाकर्षण

रोल्पाको नुवागाउँमा बोलेरो दुर्घटना हुँदा  स्काभेटर अपरेटरहरु घाइते

रोल्पाको नुवागाउँमा बोलेरो दुर्घटना हुँदा स्काभेटर अपरेटरहरु घाइते

रोल्पाको नुवागाउँमा बोलेरो गाडि दुर्घटना हुँदा भदन-भण्डारी राजमार्ग सडक खण्डमा काम गर्ने स्काभेटर अपरेटरहरु घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको भदन-भण्डारी राजमार्ग अन्तर्गतको माडीचौर घर्तीगाउँ सडकखण्डमा काम गर्ने स्काभेटर अपरेटरहरु चढेको म १ च ७२० नम्बरको डबल-क्याप बोलेरो गाडि आज शुक्रवार बिहान गाउँपालिका २ नुवागाउमा दुर्घटना भएको छ। कृष्णपुर नगरपालिका २ कञ्चनपुरका २९ बर्षिय नरेन्द्र नाथ , दुर्घटनामा परि सुक्लाफाटा नगरपालिका १० कञ्चनपुरका ३६ बर्षिय रामेश जगौर, गेरुवा गाउँपालिका १ बर्दियाका ३६ बर्षिय बिनोद बिष्ट घाइते भएका छन् । घाइतेलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको नुवागाउँ प्रहरीले युगपोष्टसँग बताएको छ।
Read More
घोराहीको भाइरल रोड नजिक रोल्पाकी एक महिलाले आत्म ह त्या

घोराहीको भाइरल रोड नजिक रोल्पाकी एक महिलाले आत्म ह त्या

घोराहीको भाइरल रोड नजिक सालको रुखमा झुन्डिएर एक महिलाले आत्म ह त्या गरेकी छन् । घोराही उपमहानगरपालिका १३ नम्बर वडाको भाइरल रोड नजिक शालको रुखमा रोल्पा जिल्ला परिवर्तन गाउँपालिका २ नम्बर वडा राङसि घर भै हाल घोराही बस्ने अन्दाजी २८ /२९ वर्षकि सिजमाया बाठा मगरले आत्म ह त्या गरेकी छिन् । औसधिको सिसा ,मोबाइल र चप्पल भुइँमा राखेर रुखमा चढेर आत्म हत्या गरेकी छिन् ।आज बिहान ९ : ४० को समयमा शालको रुखमा झु न्डिएको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । यो घटनाको कारण अनुसन्धान पछि मात्र थाहा हुने प्रहरी चौकी घोराही बसपार्कका इन्चार्ज भोज बहादुर थापाले युगपोष्ट्सँग…
Read More
गढवा गाउँपालिका–५, जमुनीबासमा बाइक दुर्घटना हुँदा दुई जना घाइते

गढवा गाउँपालिका–५, जमुनीबासमा बाइक दुर्घटना हुँदा दुई जना घाइते

दाङ, ८ साउन । दाङको देउखुरीस्थित गढवा गाउँपालिका–५, जमुनीबासस्थित कोइलाबास हुलाकी सडकखण्डमा आज बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी दुई जना युवक गम्भीर घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय गढवाका अनुसार बिहीबार बिहान २स्१५ बजेको समयमा भे २ प ८१५६ नम्बरको मोटरसाइकल जमुनीबास पुलबाट अनियन्त्रित भई तल खस्दा मोटरसाइकलमा सवार दुवै जना घाइते भएका हुन् । दुर्घटनामा परेका दुबै जना राजपुर गाउँपालिका–२, बेला निवासी २८ वर्षीय जीवन विक र सोही ठाउँका २८ वर्षीय खुमबहादुर खड्का रहेका छन् । दुर्घटनापछि दुवैको टाउको र छातीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । प्रारम्भिक उपचार लमही र घोराहीका अस्पतालमा गरिएको भए पनि…
Read More
गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः प्रचण्ड

गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक र सक्रिय रहेको बताएका छन् । आज यहाँ आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तकको लोकार्पण समारोहमा उनले गणतन्त्र संरक्षणको सबैभन्दा गहिरो चिन्ता आफूहरूलाई पनि रहेको स्पष्ट पारे । माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएका उल्लेख गर्दै उनले ती अधिकार कसैले उल्ट्याउन नसक्ने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि अहिले विभिन्न किसिमका प्रश्न उठ्न थालेपछि त्यसको संरक्षण र सुदृढीकरणप्रति गम्भीर चासो र सरोकार रहेको धारणा…
Read More
रुकुम पुर्वमा बिषालु च्याउ खाँदा दुईको मृत्यु थप दुईजनाकाे उपचार हुदै

रुकुम पुर्वमा बिषालु च्याउ खाँदा दुईको मृत्यु थप दुईजनाकाे उपचार हुदै

रुकुम पूर्व – रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । भूमे गाउँपालिका वडा नम्बर ५ सेराबाङका ३ वर्षका योजन विक र ६ वर्षकी भाग्यरेखा विकको ज्यान गएको हो । योजनको हिजो दिउँसो र भाग्यरेखाको गएराति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । मृतकका आमा ३५ वर्षकी रामकुमारी सुनार र उहाँकी छोरी ९ वर्षीया आयुषा विकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । साउन २ गते जङ्गलबाट ल्याएर च्याउ खाएपछि बिरामी भएकामा उनीहरू साउन ५ गते मात्र उपचारका लागि रुकुम पूर्व अस्पतालमा पुगेका थिए । अस्पतालमा उपचार हुन…
Read More
बिषालु च्याउ खाँदा दुईजनाको ज्यान गयो,अन्य  थप दुईको उपचार हुदै

नेतृत्वलाई  तिर हान्ने  तरमारेका तीन नेता

नेतृत्वलाई तिर हान्ने तरमारेका तीन नेता

आफै प्रत्यक्ष अप्रत्यक्षरुपमा नेतृत्व गरेर राम्रोसँग तरमारेका तीन जना नेताले हिजो नेतृत्व भन्दै काठमाडौको एक कार्यक्रम आलोचना गरे । ती मध्ये घनश्याम भुसालले पुर्व नेतृत्व केपी ओलि र विप्लवले पुर्व नेतृत्व प्रचण्डलाई सकेजती आलोचना र आरोप लगाए । अर्का नेता जनार्दनले पनि त्यसरी नै नेतृत्व प्रचण्डको आलोचना गरेका छन् । यी तीन नेताहरूले यस्तो आलोचना गरिरहदा उनीहरुको बारेमा पनि अवश्य केही यक्ष प्रश्नहरू छन् । घनश्याम भुसाल घनश्याम किताबी ज्ञान राम्रो भएको तर अकर्मण्यताले अक्कर परेका मान्छे हुन् भन्ने नेकपा विभाजनको बेला देखिएको छ। अनि मन्त्री हुँदाको प्रस्तुति थाहा छ। मानौँ पहिले त केपिले रोकेका थिए अहिले त सानोठुलो जत्रो…
Read More
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता

भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता

सुर्खेत – भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् । रा १ क १५०१ नम्बरको टिपर गएराति रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरबाट भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार नदीमा बेपत्ता भएकाहरुको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली खटिएको छ । उनीहरुको नाम/ठेगाना खुल्न सकेको छैन । भेरी नदीमा पानीको बहाव अत्यधिक भएकाले खोजीमा समेत समस्या भइरहेको छ । नदीमा खसेको टिपर भेरी करिडोरको कामका लागि प्रयोग हुँदै आएको थियो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search