Skip to main content

Yug Post

घोराहीको भाइरल रोड नजिक रोल्पाकी एक महिलाले आत्म ह त्या

Advertisement

घोराहीको भाइरल रोड नजिक सालको रुखमा झुन्डिएर एक महिलाले आत्म ह त्या गरेकी छन् ।

घोराही उपमहानगरपालिका १३ नम्बर वडाको भाइरल रोड नजिक शालको रुखमा रोल्पा जिल्ला परिवर्तन गाउँपालिका २ नम्बर वडा राङसि घर भै हाल घोराही बस्ने अन्दाजी २८ /२९ वर्षकि सिजमाया बाठा मगरले आत्म ह त्या गरेकी छिन् ।

औसधिको सिसा ,मोबाइल र चप्पल भुइँमा राखेर रुखमा चढेर आत्म हत्या गरेकी छिन् ।आज बिहान ९ : ४० को समयमा शालको रुखमा झु न्डिएको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । यो घटनाको कारण अनुसन्धान पछि मात्र थाहा हुने प्रहरी चौकी घोराही बसपार्कका इन्चार्ज भोज बहादुर थापाले युगपोष्ट्सँग बताए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search