Yug Post

रोल्पाको त्रिवेणी गाउँपालिका चबिमा अटो दुर्घटना

रोल्पाको त्रिवेणी गाउँपालिका चबिमा अटो दुर्घटना

रोल्पाको त्रिवेणी गाउँपालिका चबिमा अटो दुर्घटना

साेमबार दिउँसो रोल्पाको त्रिवेणी गाउँपालिका वडा-५ चबि स्थित जुगार बाट लिङ्डुङ तर्फ जाँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ। त्रिवेणी गाउँपालिका -३ गाउँटाकुरा बस्ने बर्ष ५१ का अटो चालक निम बहादुर बि क को दायाँ हातमा सामान्य चोट लागेको छ। सोही पालिकाको लिङ्दुङ बस्ने वर्ष ३९ कि शान्ता घर्तिको बायाँ खुट्टामा चोटलागेको छ भने उनकाे छोरी वर्ष १६ की झरना घर्तिलाई दाहिने हातमा चोट लागेको छ। त्यस्तै गरि गोलकट्टी बस्ने १३ वर्षिय रमिता ओलिको दाहिने हातमा चोट सामान्य चोट र नेर्पा बस्ने वर्ष ४० की…
Read More
जङ्गलमा गाडिएको अवस्थामा मानव कंकाल र नजिकै सुनको सिक्री भेटिएको छ।

जङ्गलमा गाडिएको अवस्थामा मानव कंकाल र नजिकै सुनको सिक्री भेटिएको छ।

बेनी —बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कंकाल र नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पल समेत भेटिएको छ । स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कंकाल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको बताए । 'घटनास्थलबाट उत्खनन गरेको मानव कंकाल र भेटिएका सामग्रीलाई आजनै परीक्षणका लागि पठाउँछौँ,' उनले भने, 'अनुसन्धानको कामलाई पनि सँगसँगै अघि बढाएका छौं । विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ घतानकी १९ वर्षीया मीना परियार भेटिएकी छैनन् । त्याहाँ पुगेका…
Read More
जङ्गलमा गाडिएको अवस्थामा मानव कंकाल र सुनको सिक्री भेटियो

जङ्गलमा गाडिएको अवस्थामा मानव कंकाल र सुनको सिक्री भेटियो

बेनी —बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कंकाल र नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको छ । स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कंकाल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको बताए । 'घटनास्थलबाट उत्खनन गरेको मानव कंकाल र भेटिएका सामग्रीलाई आजनै परीक्षणका लागि पठाउँछौँ,' उनले भने, 'अनुसन्धानको कामलाई पनि सँगसँगै अघि बढाएका छौं । विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ घतानकी १९ वर्षीया मीना परियार भेटिएकी छैनन् । त्याहाँ पुगेका मीनाका…
Read More
जंगली च्याउ खाँदा ८ जना बिरामी

जंगली च्याउ खाँदा ८ जना बिरामी

गुल्मी – जङ्गली च्याउ खाँदा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ खानीगाँउका एकै घरपरिवारका ८ जना बिरामी परेका छन् । रेसुङ्गा सामुदायिक वनबाट टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खाँदा गएराति आठै जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बिरामी पर्नेहरूमा ६५ वर्षका टोमबहादुर थापा, उहाँकी श्रीमती ६२ वर्षकी दिलकुमारी, छोराहरू ३८ वर्षका लक्ष्मण र २९ वर्षका विकास, छोरी ४२ वर्षकी सिर्जना काउछा, नातिनीहरू १० वर्षकी दिपदिका र १२ वर्षकी बिनिसा थापा तथा पाहुना बस्न आएकी ३९ वर्षकी गीता थापा रहेका छन् । बिरामीलाई गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएकाे छ…
Read More
कैलालीमा चट्याङ पर्दा १० जना घाइते

कैलालीमा चट्याङ पर्दा १० जना घाइते

कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा आज चट्याङ पर्दा १० जना घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका फिरियादेवी चौधरी, रितादेवी चौधरी, माया चौधरी, कमलापती चौधरी, किरन चौधरी, उर्मिला डगौरा, पार्वती चौधरी, फुलकुमारी चौधरी, निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ ढुसरका ममता थारु रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए। उनकानुसार स्थानीय भीमबहादुर चौधरीको घरमा मृत्यु भएका एक व्यक्तिको १३ दिने पुण्य तिथिमा स्थानीय जमघट भई खाना पकाइरहेको अवस्थामा चट्याङ परेको थियो। घाइतेको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Read More
रोल्पाको सुनिलस्मृती गाउँपालिकाले  सुलिचौर र रुइनिबाङ बजार अनुगमन गर्‍यो ।

रोल्पाको सुनिलस्मृती गाउँपालिकाले सुलिचौर र रुइनिबाङ बजार अनुगमन गर्‍यो ।

रोल्पाको सुनिलस्मृती गाउँपालिकामा रहेको मुख्य बजार सुलिचौर र रुइनिबाङमा गाउँपालिकाले अनुगमन गरेको छ। ´ सुलिचौर र रुइनिबाङ बजार क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट ,गेष्ट हाउसहरु गाउँपालिकामा दर्ता भएको नभएको ,देखिने गरि मुल्य सुची टाँस गरेको नगरेको, बासी खाना तथा परिकार बिक्रीवितरण गरेको नगरेको र सरसफाइ गरेको थाहा पाउन अनुगमन गरेको हौं ।` गाउँपालिका अध्यक्ष मनिराम मणिराम वुढाथोकिले बताउनु भयो । अनुगमनको क्रममा ७२ वटा होटल मध्ये २३ वटा होटल, रेष्टुरेन्ट, गेष्ट हाउसहरु गाउँपालिकामा दर्ता नभएको पाइएको छ । अधिकांशले मूल्य सुचि टाँस नभएको र सरसफाइ पनि नभएको पाइयो । दर्ता नभएका होटल, रेष्टुरेन्ट, गेष्ट हाउसलाई तत्काल दर्ता गर्न र सवैले देख्ने…
Read More
सरकारमा हुँदा सुरु गरेको भ्रष्टाचार विरुद्ध संघर्ष अब सदन र सडकमा बिस्तार गर्छौं  :वर्षमान पुन

सरकारमा हुँदा सुरु गरेको भ्रष्टाचार विरुद्ध संघर्ष अब सदन र सडकमा बिस्तार गर्छौं :वर्षमान पुन

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारमा रहेर सुरु गरिएको भ्रष्टाचार, अनियमितता र राज्य दोहनविरुद्धको सङ्घर्षलाई संसद् र सडकसम्म विस्तार गर्ने बताका छन् । पार्टी सम्बद्ध काठमाडौं–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “सरकारका लागि हामीलाई कुनै हतारो छैन । कुनै अप्ठेरो पनि छैन ।” उपमहासचिव पुनले प्राथमिकतामा नेपाली जनताको एजेण्डा र मुलुकको समृद्धि रहेको बताएका छन् । उनले एक वर्षमा न्यूनतम शुल्क तिर्न नसक्ने एक लाख ८० हजार घरेलु ग्राहकको ६० दिनपछि विद्युत् काट्ने गरिएको भन्दै डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् उपयोग गरेर व्यवसायीले रु आठ अर्ब तिर्दिनँ भन्न नपाउने…
Read More
माओवादी स्थायी समिति बैठकमा कार्यकारी राष्ट्रपतिको एजेन्डा पार्टीले पुनः अघि बढाउनु पर्ने विषय उठेको छ।

माओवादी स्थायी समिति बैठकमा कार्यकारी राष्ट्रपतिको एजेन्डा पार्टीले पुनः अघि बढाउनु पर्ने विषय उठेको छ।

स्थायी समितिको आजको बैठकमा नेताहरूले संविधान निर्माणका क्रममा थाँती राखिएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा पार्टीले पुनः अघि बढाउनु पर्ने धारणा राखेका हुन्। बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादी कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्नेमा अडिग रहेको बताए। ‘राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतिको विकल्प छैन भन्ने हाम्रो संस्थागत धारणा पुरानै हो,’ प्रवक्ता सापकोटाले भने, ‘संविधान निर्माणको क्रममा हामीले हिजो नोट अफ डिसेन्ट पनि लेखेका थियौँ। अहिले हामीले संस्थागत रूपमा पनि उठाएका छौँ। यहाँ अस्थिरताको कुरा गरिँदैछ। कांग्रेस र एमालेले स्थायित्व नै चाहेको हो भने राष्ट्रपतिमै जानुपर्छ। महाअभियोगको अवस्थाबाहेक राष्ट्रपति पाँच वर्षसम्म फेरिँदैन । त्यसले मात्रै स्थायित्व दिनसक्छ ।’ प्रवक्ता सापकोटाले बैठकमा अध्यक्ष प्रचण्डले…
Read More
ब्राजिलमा दुर्घटना भएको विमान २५० फिट तल खसेपछि फेरि ४०० फिट माथि पुगेको थियो

ब्राजिलमा दुर्घटना भएको विमान २५० फिट तल खसेपछि फेरि ४०० फिट माथि पुगेको थियो

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार जहाज २५० फिट तल खसेपछि फेरि ४०० फिट माथि पुगेको थियो। त्यसको ८ सेकेन्डपछि २ हजार फिट हुँदै  एक मिनेटको अवधिमा १७ हजार फिट तल खसेर दुर्घटना भएको थियो। सिएनएनले जहाज उचाई गुमाउँदै गरेको भिडिओसमेत सार्वजनिक गरेको छ।   उक्त जहाज आवासीय क्षेत्रमै खसेको थियो। दुर्घटनास्थल वरपरका घरहरूमा केही क्षति पुगेको भएपनि त्यहाँका मानिसहरूलाई  मानवीय क्षति भने नभएको सिएनएनले उल्लेख गरेको छ।   दुर्घटनामा परी जहाजमा सवार ५७ यात्रु र चालकदलका चार जना सदस्य गरी ६१ जनाको मृत्यु भएको छ।मृतकहरू सबै ब्राजिलकै नागरिकहरू छन्। जहाजमा सेमिनारमा भाग लिनका लागि जाँदै गरेका डाक्टरहरूसमेत रहेको बताइएको छ।…
Read More
यी हुन् न्याय परिषदले सिफारिस गरेका ३५ जना जिल्ला न्यायाधीश

यी हुन् न्याय परिषदले सिफारिस गरेका ३५ जना जिल्ला न्यायाधीश

काठमाडौँ —न्याय परिषद्को शुक्रबारको बैठकले ३५ जना न्यायाधीसको नाम सिफारिस सिफारिस गरेको हो । विभिन्न जिल्ला अदालतका ९ जना स्रेस्तेदार ,इजलास अधिकृत लगायत न्याय सेवाका विभिन्न पदहरूमा कार्यरत रहेकाहरूलाई न्यायाधीशमा सिफारिस गरिएको हो । सिफारिसमा पर्नेहरूको नामावली यसप्रकार छ : १. नारायण रिमाल, जिल्ला न्यायाधिवकता जिल्ला सरकारी वकील कार्यालय, ताप्लेजुङ २. यामबहादुर बानियाँ जिल्ला न्यायाधिवक्ता जिल्ला सरकारी वकील कार्यालय, नुवाकोट ३. रुद्र प्रसाद सुवेदी ४ धर्मराज पौडेल जिल्ला न्यायाधिवक्ता जिल्ला सरकारी वकील कार्यालय, बारा ५. टंकबहादुर महत उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मन्त्रिपरिषदको कार्यालय ६. सुवर्णमान बनेपाली उपन्यायाधिवक्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोग ७. तिर्थराज भट्ट रजिस्ट्रार उच्च अदालत दिपायल, महेन्द्रनगर…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search