२६ पुष २०८१ ०७:३०
२६ पुष २०८१ ०७:३०
टेक मगर रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा ७ औं रास्ट्रपति रनिङ शिल्डको भयो उद्घाटन रोल्पाको त्रिवेणी गाउँपालिका-५ जुगारमा ७ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन भएको छ । "स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ त्रिवेणी गाउँपालिका जुगारमा उद्घाटन गरिएको हो । रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिवेणी गाउँपालिका भित्रका १२ वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहेकोे थियो । प्रमुख अतिथि त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाठाले दिप प्रजनल तथा ब्यानर बाचन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियोे । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वविधान, राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व, जिल्ला खेलकुद विकास समितिको समन्वयमा, जन जागृती माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका…