Skip to main content

Yug Post

रोल्पाको त्रिवेणीमा भयो पुन; आन्दोलन सुरू

Advertisement

टेक मगर ,राेल्पा  / राेल्पाकाे त्रिवेणी  गाउँपालिका ३ मा रहेको चुनढुङ्गा खानी मा आन्दोलन भएको छ। आन्दोलनको जानकारी हुँदा पनि अटेरी गरी बिहान खानी सञ्चालन गरिएकाे थियो। २२ गतेका दिन साँझ जानकारी दिए  पनि अटेरी गर्दै २४ गते दिन बिहान खानी सञ्चालन गरिएकाे थियो। खानी सञ्चालन गर्दा स्थानियले खानीमा गर्ने काम सबै स्थानियले रोकेका छन्।

उक्त खानीले १० दिनको समय मागेको छ। तर स्थानीयको १० दिन सम्म खानी नै स्थगित गर्ने र १० दिन पछि पूर्ण आन्दोलन गर्ने माग छ। पटक पटक झुट्टा आश्वासन दिदा  स्थानीय निकै आक्राेशमा  आएको छन्। पटक पटक खानीले आश्वासन दिदै आएको कारण समय मै माग पूरा नहुँदा सम्म आन्दोलन यथावत नै रहने एक  स्थानीयले बताए।

खानी र स्थानीय खानी प्रभावित बीच सम्झौता भएको  तर हाल सम्म खानी विभागले उक्त सम्झौता कार्यान्वयन गरेको छैन। आन्दोलन यथावत नै गर्ने संघर्ष समिति को अध्यक्ष ओमराज घर्तीले बताउनु भयो। हाल सम्म ५ पटक भन्दा बढी आन्दोलन भए पनि हाल सम्म कुनै सार्थकता नपाएको बताए । ४१ घरधुरीकाे  हाल सम्म खरिद भएको छैन भने ४१ घर मध्ये १७ घरकाे बयना  भए पनी हाल सम्म स्थानिय को जग्गा खरिद गर्ने विषय मा अन्योल मै रहेको छ। आन्दोलन चरणबद्द तरिका बाट अगाडी बढ्ने बताएको छ। प्रहरीले दुबै पक्ष लाई बसालेर सहमती गर्ने प्रयास गरेको थियो तर दुबै पक्ष बिच सहमती नहुदा आन्दोलन यथावत नै रहने स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search