Yug Post

माडी घर्तिगाउँमा माओवादी दुई दिने स्कुलिङ आज बाट सुरु

माडी घर्तिगाउँमा माओवादी दुई दिने स्कुलिङ आज बाट सुरु

माडी घर्तिगाउँमा माओवादी दुई दिने स्कुलिङ आज बाट सुरु

नेकपा (माओवादी केन्द्र) माडी गाउँसमितिको आयोजनामा आज माडी गाउँपालिका २ घर्तिगाउँमा दुइ दिने स्कुलिङ सुरु भएको छ । माक्र्सवाद सम्बन्धि कार्यकर्ता स्कुलिङ गर्ने भनी हालै सम्पन्न पार्टीको जिल्ला समन्वय समितिको बैठकले निर्णय गरेको थियो । त्यसै क्रममा आज र भोलि माडी गाउँपालीकामा स्कुलिङ चलिरहेको छ। आज स्कुलिङ विभाग रोल्पाका संयोजक एवम आजका प्रमुख प्रशिक्षक निमकान्त डाँगि जितजङले २१ औँ शताब्दी को नेपाली समाजवादको बाटो सम्बन्धमा स्कुलिङ गर्नुभएको थियो भने जिल्ला पार्टीका अध्यक्ष एवम् प्रशिक्षक रेशम पुन चट्याङले अर्थशास्त्र सम्बन्धि स्कुलिङ गर्नुभएको छ। त्यस्तै गरि पार्टी लुम्बिनी प्रदेश सदस्य मानसिङ बिकले संगठन सम्बन्धमा स्कुलिङ गर्नु भएको छ ।
Read More
५१ करोड बढी लागतमा सुरु भयो सहिद मार्ग माथिल्लो उवा सडक  निर्माण कार्य

५१ करोड बढी लागतमा सुरु भयो सहिद मार्ग माथिल्लो उवा सडक निर्माण कार्य

सुलिचौर थवाङ सडक अन्तर्गतको शहिदमार्ग माथिल्लो उवा सम्मको सडक खण्डमा ५१ करोड १६ लाख बराबरको बजेटले सडक निर्माण कार्य सम्बन्धि सार्वजानिकीकरण कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेशको निवर्तमान मुख्यमन्त्री माननीय जोखबहादुर महरा ज्युको प्रमुख आतिथ्यता लुम्बिनी प्रदेशको निवर्तमान स्वास्थ्य मन्त्री माननीय दिपेन्द्र कुमार पुनको विशिस्ट आतिथ्यतामा तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय यमुना रोकाको आतिथ्यता , थवाङ गाउँपालिका अध्यक्ष र अन्य सरोकारवालाहरुको सहभागितामा सुलिचौर थवाङ सडकको सार्वजनिकिकरण कार्यक्रम थवाङ रोल्पा सम्पन्न भएको छ। बजेट सुनिश्चितता देखी ठेक्का सम्मको सबै प्रक्रिया पुरा गरिसकेको ले अब निर्माण कार्य सुरु भएको छ।
Read More
माओवादी जनयुद्धबारे बुझ्न्  गुरिल्ला ट्रेक एक पाठशाला

माओवादी जनयुद्धबारे बुझ्न् गुरिल्ला ट्रेक एक पाठशाला

नेपाली इतिहासमा सबभन्दा ठूलो आधिहुरी तुफान लिएर राजनीतिक परिवर्तन गर्ने युद्ध जनयुद्ध हो । जनयुद्धको इपिसेन्टर लुम्बिनीका रोल्पा रुकुम र गण्डकीका केहि जिल्ला हुन । जुन स्थान पर्यटनको लागि महत्त्वपूर्ण स्थान हुन् । नेपालका लागी गुरिल्ला ट्रेल लुकेको हिरा हो । संघीय प्रदेश र स्थानीय गरि तिनै तहको सरकारले राजस्व संकलनको मुख्य स्रोत बनाउन सक्नुपर्छ । जसका लागी प्रचारप्रसारका साथै यस सम्बन्धित काम गर्ने निजि संघ संस्था र व्यक्तिलाई प्रोत्साहन गर्नुपर्छ । यस सम्बन्धि लामो समय काम गरिरहेका बालकुराम पुन यस्तो भन्छन् ´गुरिल्ला पदमार्ग गण्डकी र लुम्बिनी प्रदेशको आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न सकिन्छ । गुरिल्ला पदमार्गमा माओवादी ‘जनयुद्ध’का चिनारी…
Read More
निगालपानी दलसिंगे सडक झन्डै ४३ करोड बजेट लागतमा निर्माण सुरु

निगालपानी दलसिंगे सडक झन्डै ४३ करोड बजेट लागतमा निर्माण सुरु

टेक मगर, रोल्पा -कोइराला देखि झ्याम सम्मको २१ किलोमीटर सडकको ४२ करोड ८९ लाख ४१ हजार ३ सय उन्नीस रुपैयाँ बजेटको सडक निर्माण कार्यक्रमको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेशको पुर्व मुख्यमन्त्री माननीय डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता,लुम्बिनी प्रदेशको निवर्तमान मुख्यमन्त्री माननीय जोखबहादुर महराको विशिस्ट आतिथ्यतामा, लुम्बिनी प्रदेशको निवर्तमान स्वास्थ्य मन्त्री माननीय दिपेन्द्र कुमार पुनको आतिथ्यतामा तथा त्रिवेणि गाउँपालिका अध्यक्ष, गंगादेव गाउँपालिका अध्यक्ष र अन्य अतिथिहरुको आतिथ्यतामा निगालपानी जिनावाङ कृषि सडक, निगालपानी कोइलाझ्याम पाति हाल्ना महानेटा दलसिंगे झुलनेटा सडकको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ । निगालपानि देखि झ्याम सम्मको २१ किलोमीटर सडक ४२ करोड उनान्नब्बे लाख ४१ हजार तिनसय…
Read More
निगालपानि दलसिंगे सडकको झन्डै ४३ करोड बजेट सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

निगालपानि दलसिंगे सडकको झन्डै ४३ करोड बजेट सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

टेक मगर, रोल्पा -कोइराला देखि झ्याम सम्मको २१ किलोमीटर सडकको ४२ करोड ८९ लाख ४१ हजार ३ सय उन्नीस रुपैयाँ बजेटको सडक निर्माण कार्यक्रमको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेशको पुर्व मुख्यमन्त्री माननीय डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता,लुम्बिनी प्रदेशको निवर्तमान मुख्यमन्त्री माननीय जोखबहादुर महराको विशिस्ट आतिथ्यतामा, लुम्बिनी प्रदेशको निवर्तमान स्वास्थ्य मन्त्री माननीय दिपेन्द्र कुमार पुनको आतिथ्यतामा तथा त्रिवेणि गाउँपालिका अध्यक्ष, गंगादेव गाउँपालिका अध्यक्ष र अन्य अतिथिहरुको आतिथ्यतामा निगालपानी जिनावाङ कृषि सडक, निगालपानी कोइला झ्याम पाति हाल्ना महानेटा दलसिंगे झुलनेटा सडकको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ । निगालपानि देखि झ्याम सम्मको २१ किलोमीटर सडक ४२ करोड उनान्नब्बे लाख ४१ हजार…
Read More
११ जना जनमुक्ति सेनाको हत्या भएको स्थान सुकिद युद्ध पर्यटन क्षेत्र बन्दै

११ जना जनमुक्ति सेनाको हत्या भएको स्थान सुकिद युद्ध पर्यटन क्षेत्र बन्दै

जनयुद्धको बेला ११ जना माओवादी जनमुक्ति सेनाको हत्या भाएको स्थान सुकिदमा युद्ध तथा धार्मिक पर्यटन सुकिदह पुर्वाधार निर्माण हुने भएको छ। महान जनयुद्धको क्रममा रोल्पा परिवर्तन गाउँपालिका वडा न.०६ (साविकको) इरिबाङ ०३को सुकिदहमा तत्कालीन राज्य पक्षबाट विद्रोह पक्ष माओवादी जनमुक्ति सेनाको बासु स्मृति केन्द्रिय सैन्य प्रशिक्षण क्याम्पमा २०५६ मङ्सिर २८ गतेको दिनमा आक्रमण गरि ११ जना माओवादी जनमुक्ति सेनाको हात्या गरिएको स्थान: सुकिदमा युद्ध तथा धार्मिक पर्यटन सुकिदह पुर्वाधार निर्माण हुने भएको छ। युद्ध तथा धार्मिक रुपमा पर्यटन भित्राउनको लागि विभिन्न तत्कालीन तथा दीर्घकालीन गुरु योजना बनाएको छ।तत्कालिन पहिलो बजेटको आकार अनुसार बासु स्मृति केन्द्रिय प्रशिक्षण क्याम्प तथा युद्ध तथा…
Read More
पिके क्याम्पस काठमाडौमा भूपेश्वरी ऐर नेतृत्वको प्यानलै विजयी

पिके क्याम्पस काठमाडौमा भूपेश्वरी ऐर नेतृत्वको प्यानलै विजयी

काठमाडौं :  पद्मकन्या क्याम्पस (पीके)मा स्ववियु निर्वाचनमा नेविसंघबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेकी भूपेश्वरी ऐर नेतृत्वको प्यानल नै विजयी भएको छ। अध्यक्षामा ऐरले ७ सय ३० मत पाउँदा नेविसंघकी आधिकारिक उम्मेदवार पूर्णिमा परियारले ३७९ मत मात्रै प्राप्त गरेकी हुन् । ऐर स्ववियुको निवर्तमान सचिवसमेत हुन् । उनी कांग्रेसका महामन्त्री गगन थापा निकट मानिन्छिन्। उनका समूहबाट सचिवमा सन्ध्या बस्याल, कोषाध्यक्षमा संकल्पिका थापा विजयी भएका छन्। नेकपा (एकीकृत समाजवादी ) र नेकपा निकट विद्यार्थी संगठनको तालमेल गरेर चुनावमा भाग लिएका थिए । उनीहरुले पनि जित्ने अनुमान गरिए पनि मतपरिणाम अत्यन्तै न्युन आएको छ।
Read More
माओवादी केन्द्रले त्रिवेणी गाउँपाली स्तरीय स्कुलिङ सुरु गर्‍यो

माओवादी केन्द्रले त्रिवेणी गाउँपाली स्तरीय स्कुलिङ सुरु गर्‍यो

नेकपा (माओवादी केन्द्र ) रोल्पाले प्रत्येक गाउँ पालीकामा रहेका आफ्ना कार्यकर्तालाई दुई दिने स्कुलिङ संचालन गरिरहेको छ। नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र )ले आफ्ना कार्यकर्ताहरूलाई राजनीतिक वैचारिक क्षेत्रमा तिखार्नका निम्ति सबै स्थानीय तहहरूमा स्कुलिङ कार्यक्रम सञ्चालन गरिएको छ। हालै सम्पन्न माओवादी जिल्ला समन्वय समितिको बैठकबाट स्कुलिङ संचालन गर्ने निर्णय पारित गरेको थियो । जसमा स्कुलिङ रुन्टिगडी गाउँपालिकामा ५ र ६ गते संचालन गरिसकेको छ। ७ र ८ गते त्रिवेणी गाउँपालिकामा संचालन गर्ने कार्यतालिका अनुसार आज त्रिवेणी गाउँपालीकाको केन्द्र नेर्पामा पालीकाको सभा हलमा भैरहेको छ। यस स्कुलिङमा स्थानीय तहका पुरै कमिटी ,वडाका अध्यक्षसम्म र पालिकामा रहनुभएका प्रदेश समिति सदस्य ,प्रदेश परिषद…
Read More
उपचुनाव र स्ववियु चुनावको मतले माओवादी बलियो हुँदै गएको पुष्टि

उपचुनाव र स्ववियु चुनावको मतले माओवादी बलियो हुँदै गएको पुष्टि

काठमाडौ - मिनिजनमतसंग्रह रुपमा हेरिने उपचुनाव र स्ववियु चुनावमा माओवादी बलियो हुँदै गएको देखाएको छ। माओवादी केन्द्र केहि महिना अगाडी सम्पन्न स्थानीय तहको उपचुनाबमा बलियो घोषणा गरेको थियो । भने अर्को मिनिजनमत परिक्षणको रुपमा हेरिने चैत ५ गते सम्पन्न स्ववियु चुनावमा पनि बलियो स्थापित गरेको छ। स्ववियु परिणाम घोषणा भैरहदा माओवादी को विद्यार्थी संगठनले आफुलाई निकै सुधार गरेको छ।बुधबार साँझसम्म २९३ क्याम्पसको अन्तिम नतिजा सार्वजनिक हुँदा नेविसंघले ११३, अनेरास्ववियुले ९१ र क्रान्तिकारीले ८१ क्याम्पसमा नेतृत्व जितेका छन् । जबकि ०७९ मा ३५५ क्याम्पसमा निर्वाचन हुँदा अनेरास्ववियुले १३३, नेविसंघले ८९ र क्रान्तिकारीले ६५ ठाउँमा जितेका थिए । सबैभन्दा बढी अनेरास्ववियु खुम्चिएको…
Read More
अनेरास्ववियुको ३५ वर्षे गढ अखिल (क्रान्तिकारी )ले भत्कायो

अनेरास्ववियुको ३५ वर्षे गढ अखिल (क्रान्तिकारी )ले भत्कायो

भोजपुर क्याम्पसमा अखिल( क्रान्तिकारी ) ले पहिलोपटक अनेरास्ववियु र नेविसंघको गठबंधन लाई पराजित गर्दै ४६ देखिको अनेरास्ववियुको गढ भत्काएको छ। स्ववियु निर्वाचनको इतिहासमा अधिकांश समय एमाले निकट अनेरास्ववियुले नेतृत्व गर्दै आएको छ । अनेरास्ववियुले ४६ सालदेखि ८ पटक चुनाव जितेको छ भने कांग्रेसले करिब ३ पटक मात्रै यहाँ स्ववियु जितेको छ। यसपालि नेविसंघ र अनेरास्ववियुको गठबन्धन भएको थियो र नेतृत्व नेविसंघको पोल्टामा गएको थियो विगतमा एक्ला एक्लै भिड्दा पनि भोजपुर क्याम्पसको स्ववियुमा एमाले र कांग्रेसनिकट विद्यार्थीहरू नै स्ववियुको नेतृत्वमा पुग्थे । तर, मंगलबार भएको स्ववियु निर्वाचनको नतिजाले यी दुवै दललाई नराम्रो धक्का दिएको छ । याहाँको स्ववियुको नेतृत्व नेकपा (माओवादी…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search