Skip to main content

Yug Post

११ जना जनमुक्ति सेनाको हत्या भएको स्थान सुकिद युद्ध पर्यटन क्षेत्र बन्दै

Advertisement

जनयुद्धको बेला ११ जना माओवादी जनमुक्ति सेनाको हत्या भाएको स्थान सुकिदमा युद्ध तथा धार्मिक पर्यटन सुकिदह पुर्वाधार निर्माण हुने भएको छ।


महान जनयुद्धको क्रममा रोल्पा परिवर्तन गाउँपालिका वडा न.०६ (साविकको) इरिबाङ ०३को सुकिदहमा तत्कालीन राज्य पक्षबाट विद्रोह पक्ष माओवादी जनमुक्ति सेनाको बासु स्मृति केन्द्रिय सैन्य प्रशिक्षण क्याम्पमा २०५६ मङ्सिर २८ गतेको दिनमा आक्रमण गरि ११ जना माओवादी जनमुक्ति सेनाको हात्या गरिएको स्थान: सुकिदमा युद्ध तथा धार्मिक पर्यटन सुकिदह पुर्वाधार निर्माण हुने भएको छ।


युद्ध तथा धार्मिक रुपमा पर्यटन भित्राउनको लागि विभिन्न तत्कालीन तथा दीर्घकालीन गुरु योजना बनाएको छ।तत्कालिन पहिलो बजेटको आकार अनुसार बासु स्मृति केन्द्रिय प्रशिक्षण क्याम्प तथा युद्ध तथा धार्मिक सुकिदह प्रवेश द्वार भनेर २ वटा मुख्य ठाउँमा सहिद गेट निर्माण हुदैछ । सुकिदहलाइ दहकै रुपामा कृतिम पोखरी /दह बनाइ त्यो ठाउमा सहिद स्तम्भ लगायत आकर्षक तरिका बाट बगैचा,वाटर फलो, रेलिङ,निकट भविस्यमा सहिदको मुर्ति सहित विवरण राखने गरि संरचना निर्माण गर्दा स्पेस राखेर संरचना निर्माण गरिने भएको छ।

त्यसतै गरी तत्कालीन विद्रोही पक्ष माओवादी जनमुक्ति सेनाको साहदत प्राप्त गरेको व्यक्तिहरुको पुरा विवरण राखिनेछ भने त्यही घटना को क्रमा विद्रोही पक्षबाट मारिएका २ जना व्यक्तिहरु गरि जम्मा १३ जनाको व्यक्तिहरुको विवरण राखिने छ।

त्यो बेलाको युद्ध संरचना स्वरुपहरु निर्माण गरिने छ।खाने पानीको मुहान संरक्षण गरिनेछ । तत्काललाई पुर्वाधार निर्माण गर्नेको लागि बाटो ट्रयाक खोलिए पनी र सवै निर्माण कार्य सम्पन्न भए पछि यातायात साधन सवै पुर्ण रुपमा बन्द गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search