Skip to main content

Yug Post

उपचुनाव र स्ववियु चुनावको मतले माओवादी बलियो हुँदै गएको पुष्टि

Advertisement

काठमाडौ – मिनिजनमतसंग्रह रुपमा हेरिने उपचुनाव र स्ववियु चुनावमा माओवादी बलियो हुँदै गएको देखाएको छ।

माओवादी केन्द्र केहि महिना अगाडी सम्पन्न स्थानीय तहको उपचुनाबमा बलियो घोषणा गरेको थियो ।
भने अर्को मिनिजनमत परिक्षणको रुपमा हेरिने चैत ५ गते सम्पन्न स्ववियु चुनावमा पनि बलियो स्थापित गरेको छ।
स्ववियु परिणाम घोषणा भैरहदा माओवादी को विद्यार्थी संगठनले आफुलाई निकै सुधार गरेको छ।बुधबार साँझसम्म २९३ क्याम्पसको अन्तिम नतिजा सार्वजनिक हुँदा नेविसंघले ११३, अनेरास्ववियुले ९१ र क्रान्तिकारीले ८१ क्याम्पसमा नेतृत्व जितेका छन् । जबकि ०७९ मा ३५५ क्याम्पसमा निर्वाचन हुँदा अनेरास्ववियुले १३३, नेविसंघले ८९ र क्रान्तिकारीले ६५ ठाउँमा जितेका थिए ।

सबैभन्दा बढी अनेरास्ववियु खुम्चिएको भने नेविसंघले बिस्तार गर्दै लगेको छ। अखिल क्रान्तिकारी ७९ मा ६५ मात्र जितेकोमा अहिले त १०० को हाराहारी मा पुर्याउनु भनेको धेरै बिस्तार हो। कतिपय स्थानमा मतभार राम्रो हुदाहुदै पनि प्राबिधिक कारणले क्रान्तिकारी पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search