Skip to main content

Yug Post

५१ करोड बढी लागतमा सुरु भयो सहिद मार्ग माथिल्लो उवा सडक निर्माण कार्य

Advertisement

सुलिचौर थवाङ सडक अन्तर्गतको शहिदमार्ग माथिल्लो उवा सम्मको सडक खण्डमा ५१ करोड १६ लाख बराबरको बजेटले सडक निर्माण कार्य सम्बन्धि सार्वजानिकीकरण कार्यक्रम सम्पन्न भएको छ।

लुम्बिनी प्रदेशको निवर्तमान मुख्यमन्त्री माननीय जोखबहादुर महरा ज्युको प्रमुख आतिथ्यता लुम्बिनी प्रदेशको निवर्तमान स्वास्थ्य मन्त्री माननीय दिपेन्द्र कुमार पुनको विशिस्ट आतिथ्यतामा तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय यमुना रोकाको आतिथ्यता , थवाङ गाउँपालिका अध्यक्ष र अन्य सरोकारवालाहरुको सहभागितामा सुलिचौर थवाङ सडकको सार्वजनिकिकरण कार्यक्रम थवाङ रोल्पा सम्पन्न भएको छ।
बजेट सुनिश्चितता देखी ठेक्का सम्मको सबै प्रक्रिया पुरा गरिसकेको ले अब निर्माण कार्य सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search