Yug Post

पर्यटकीय राेजाइ बन्दै पुरन्धारा

पर्यटकीय  राेजाइ बन्दै पुरन्धारा

पर्यटकीय राेजाइ बन्दै पुरन्धारा

टंक प्रकाश के.सी / माघ २४ घाेराही, दाङ/ दाङ जिल्ला ऐतिहासिक, प्राकृतिक, साँस्कृतिक रुपले सम्पन्न तथा  पहिचान भएको  जिल्ला हो। सुन्दर दुई ठुला उपत्यकाले बनेको यस जिल्ला भित्रि मधेश अर्न्तगत पर्दछ भने दाङ जिल्ला लुम्बिनी प्रदेश राजधानी समेत हो। यहाँका विभिन्न स्थानहरुमा प्राकृतिक तथा धार्मिक र विशेषगरि थारु जातिको साँस्कृतिक पहिचानहरु पर्यटकिय स्थलहरु रहेका छन। केही प्रयाप्त प्रचार र आन्तरिक व्यवस्थापन राम्रो भएकाले पर्यटक रोजाई बनिरहेका छन भने केही ओझेलमा रहेका छन । दाङ जिल्लाको पश्चिम क्षेत्रमा तुलसीपुर बजारबाट केही पश्चिम करिब ३५ कि .कि पश्चिम पुगेपछि पुगिने पुरन्धारा झरना ऐतिहासिक हापुरे बजार जो जनयुद्धको बार्ता भएको स्थान हो, हापुरेबाट…
Read More
काठमाडौ कमल पोखरीमा सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते

काठमाडौ कमल पोखरीमा सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते

२४ माघ, काठमाडौं - कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा  विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ l काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता  प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए l घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ ।सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । त्यहाँ प्रहरीले खोजी…
Read More
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका प्रचण्डले संसदमा आज बस्ने दोस्रो बैठकमा सम्बोधन गर्ने भएका हुन् । अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, प्रचण्ड बोलेका थिएनन् ।
Read More
रोल्पाको त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको २ करोड बारे विज्ञप्ति

रोल्पाको त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको २ करोड बारे विज्ञप्ति

रोल्पाको त्रिवेणी गाउँपालीका अध्यक्ष कर्ण बाठा र उपाध्यक्ष लेखमनी डाँगीले आफ्नो बारेमा २ करोड भ्रष्टाचार गरेको आरोप प्रति विज्ञप्ति निकालेका छन् । विज्ञप्तिमा भनिएको छ ‘लुम्बिनी प्रदेश रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं ३ रानागाउँमा संचालित रोल्पा चुनढुङ्गा प्रालि र शिवश्वरुप खनिज उद्योग प्रालि हरुले उत्खनन गरिरहेको खानी उत्खननको विषयलाई लिएर रानागाउँका बासिन्दाहरुले विभिन्न मागहरु राखेर विगत केहि समय यता आन्दोलनरत छन् । पटक पटक वडा तथा गाउँपालिकामा निवेदन दिएको र आफुहरु उद्योगीहरुबाट पिडित भएको आज भन्दा झण्डै ३ बर्ष पहिले उद्योगीले १० महिना भित्र आफ्नो जग्गाहरु किनिदिने भनेर वयाना लगाएको र आफ्नो बारीबाट सडक खन्दा खेति योग्य जमिन खण्डहर…
Read More
रोल्पा त्रिवेणी गाउँपालीका अध्यक्ष र उपाध्यक्षले  २ करोड मागेको आरोप प्रति खण्डन

रोल्पा त्रिवेणी गाउँपालीका अध्यक्ष र उपाध्यक्षले २ करोड मागेको आरोप प्रति खण्डन

रोल्पाको त्रिवेणी गाउँपालीका अध्यक्ष कर्ण बाठा र उपाध्यक्ष लेखमनी डाँगीले आफ्नो बारेमा २ करोड मागेको आरोप प्रति विज्ञप्ति निकालेका छन् । विज्ञप्तिमा भनिएको छ ‘लुम्बिनी प्रदेश रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं ३ रानागाउँमा संचालित रोल्पा चुनढुङ्गा प्रालि र शिवश्वरुप खनिज उद्योग प्रालि हरुले उत्खनन गरिरहेको खानी उत्खननको विषयलाई लिएर रानागाउँका बासिन्दाहरुले विभिन्न मागहरु राखेर विगत केहि समय यता आन्दोलनरत छन् । पटक पटक वडा तथा गाउँपालिकामा निवेदन दिएको र आफुहरु उद्योगीहरुबाट पिडित भएको आज भन्दा झण्डै ३ बर्ष पहिले उद्योगीले १० महिना भित्र आफ्नो जग्गाहरु किनिदिने भनेर वयाना लगाएको र आफ्नो बारीबाट सडक खन्दा खेति योग्य जमिन खण्डहर भएको,…
Read More
रोल्पा त्रिवेणी गाउँपालीको अध्यक्ष र उपाध्यक्षले सिमेन्ट उद्योगसँग २ करोड मागेको आरोप

रोल्पा त्रिवेणी गाउँपालीको अध्यक्ष र उपाध्यक्षले सिमेन्ट उद्योगसँग २ करोड मागेको आरोप

रोल्पाको त्रिवेणी गाउँ पालीका ३ रानागाउँमा चुनढुंगा विवादमा नयाँ विषय उठाउन भएको छ। गाउँपालीका अध्यक्ष र उपाध्यक्षले २ करोड सहयोग दिन होइन भने त्यहाँको सबै कामकाजको जिम्मा हामीलाई दिन भनेर सगरमाथा सिमेन्टको साहुँ पियल साघाईसँग प्रस्ताव गरेको खुलेको छ। त्रिवेणी गाउँपालीकामा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा २०७९ को स्थानीय चुनावबाट निर्वाचित अध्यक्ष कर्ण बाठा र कांग्रेसबाट निर्वाचित उपाध्यक्ष लेखमनी डाँगी छन् । २०८१ माघ २२ गतेको पाचाैँ अधिवेशनको साताैं बैठक मा लुम्बिनी प्रदेश संसद तथा निवर्तमान प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन सिजलले सम्बोधन गर्दै भनेका छन् "रोल्पाको त्रिवेणी गाउँपालीका ३ रानागाँउमा चुनढुंगा उत्खनन गर्ने सगरमाथा सिमेन्टको साहुँ…
Read More
कर्णाली बिम्ब: समाजशास्त्रीय अध्ययनको महत्त्वपूर्ण पुस्तक

कर्णाली बिम्ब: समाजशास्त्रीय अध्ययनको महत्त्वपूर्ण पुस्तक

भुमिका लेखकद्धय टंक प्रकाश के.सी र गणेश रावतद्धारा लिखित तथा सङ्कलित पुस्तक 'कर्णाली बिम्ब' को पाण्डुलिपि पढ्ने अवसर प्राप्त भयो । यस पुस्तकको सम्पादन तथा भूमिका लेखन गरिदिनु पर्यो सर भन्दै केसी जी तिहार अगाडि मेरो घरमा मलाई खोज्दै आउनुभयो । मैले अरू कुनै व्यावसायिक पुस्तकहरू त हेर्ने गरेको छैन, त्यो मेरो रुचिको विषय पनि होइन, खै तपाइँको पुस्तक कस्तो छ भनेर प्रतिकृया दिएँ। उहाँले मैले कर्णाली प्रदेशको परिचय झल्किने र पर्यटन प्रवर्द्धनलाई पनि टेवा पुगोस् तथा कर्णालीबारे जान्न चाहने जोकोहीलाई पनि अध्ययन सामग्री बनोस् भन्ने उद्देश्य राखेर लेखेको र सङ्कलन गरेको छु सर तपाइँले हेर्नुभयो भने यसलाई अझ राम्रो…
Read More
डेढ अर्ब हिनामिनाको आरोपमा एमाले नेता थापा पक्राउ

डेढ अर्ब हिनामिनाको आरोपमा एमाले नेता थापा पक्राउ

सहाकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा म्याग्दीका जिल्ला समन्वय समिति (जिसस) प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । उनीसहितको समूह माथि म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब नगद हिनामिना गरेको आरोप छ । उनी नेकपा (एमाले) का नेता हुन् । उक्त सहकारी ठगीको सम्बन्धमा गत जेठमा उजुरी परेको थियो । सो सहकारी अपचलन सम्बन्धमा सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले छानविन गरेको थियो । उक्त छानविन प्रतिवेदनले थापा नेतृत्वको समितिले सर्वसाधरणको बचत अपचलन गरेको निष्कर्ष निकालेको थियो । प्रतिवेदनमा थापालाई सहकारी ठगीको मुख्य योजनाकार उल्लेख गरिएको छ । थापासहितको टिमले सहकारीको रकम अपचलन गरी ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा…
Read More
म्याग्दीका जिसस  प्रमुख  थापालाई पक्राउ  गर्ने प्रहरी निवासमा

म्याग्दीका जिसस प्रमुख थापालाई पक्राउ  गर्ने प्रहरी निवासमा

पोखरा । म्याग्दीका जिसस प्रमुख राजकुमार थापालाई पक्राउ  गर्न उनको निवास बाहिर प्रहरी अलर्ट भएको हो ।  सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुखलाई पक्राउ गर्न प्रहरी निवासमा पुगेको छ ।  म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापालाई पक्राउ  गर्न उनको निवास बाहिर प्रहरी अलर्ट भएको हो ।  उनीमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको छ ।
Read More
सम्बन्धविच्छेद, प्रेम असफलता वा पेशागत त्रुटिहरू स्वाभाविक हुन्: रेखा थापा

सम्बन्धविच्छेद, प्रेम असफलता वा पेशागत त्रुटिहरू स्वाभाविक हुन्: रेखा थापा

कलाकार एलिना चौहान को डिभोर्सको कुरा संचार माध्यम र सामाजिक संजालमा चर्चा चुलिएको बेला चर्चित अभिनेत्री रेखा थापाले आफ्नो अनुभुती बताइकी छिन् । उनि भन्छिन्, "जीवनमा आउने अवरोधलाई म बाधा होइन, सिकाइ ठान्छु। सम्बन्धविच्छेद, प्रेम असफलता वा पेशागत त्रुटिहरू स्वाभाविक हुन्। अहिले फर्केर हेर्दा, ती सबै जीवनको हिस्सा लाग्छन्।" भनेर बताइन् । आफ्नो अभिनयबारे उनले भनिन्, "म उत्कृष्ट भएर नै यहाँसम्म आएकी हुँ। अहंकार होइन, आत्मबोध हो। तर, अझै पनि म खोजेजस्तो अभिनय गर्न पाएकी छैन। किशोरावस्थामा हुलमुलमा काम गरियो, पछिल्लो समय जिम्मेवारीसाथ। तर, पूर्ण स्वतन्त्रताको अनुभूति अझै गर्न बाँकी छ। म आफ्नो फ्यान हुँ र मलाई थाहा छ, अलि…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search