Skip to main content

Yug Post

सम्बन्धविच्छेद, प्रेम असफलता वा पेशागत त्रुटिहरू स्वाभाविक हुन्: रेखा थापा

Advertisement

कलाकार एलिना चौहान को डिभोर्सको कुरा संचार माध्यम र सामाजिक संजालमा चर्चा चुलिएको बेला चर्चित अभिनेत्री रेखा थापाले आफ्नो अनुभुती बताइकी छिन् ।

उनि भन्छिन्, “जीवनमा आउने अवरोधलाई म बाधा होइन, सिकाइ ठान्छु। सम्बन्धविच्छेद, प्रेम असफलता वा पेशागत त्रुटिहरू स्वाभाविक हुन्। अहिले फर्केर हेर्दा, ती सबै जीवनको हिस्सा लाग्छन्।” भनेर बताइन् ।

आफ्नो अभिनयबारे उनले भनिन्, “म उत्कृष्ट भएर नै यहाँसम्म आएकी हुँ। अहंकार होइन, आत्मबोध हो। तर, अझै पनि म खोजेजस्तो अभिनय गर्न पाएकी छैन। किशोरावस्थामा हुलमुलमा काम गरियो, पछिल्लो समय जिम्मेवारीसाथ। तर, पूर्ण स्वतन्त्रताको अनुभूति अझै गर्न बाँकी छ। म आफ्नो फ्यान हुँ र मलाई थाहा छ, अलि ध्यान दिएँ भने अझ राम्रो गर्न सक्छु।”

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search