Skip to main content

Yug Post

म्याग्दीका जिसस प्रमुख थापालाई पक्राउ  गर्ने प्रहरी निवासमा

Advertisement

पोखरा । म्याग्दीका जिसस प्रमुख राजकुमार थापालाई पक्राउ  गर्न उनको निवास बाहिर प्रहरी अलर्ट भएको हो । 

सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुखलाई पक्राउ गर्न प्रहरी निवासमा पुगेको छ ।  म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापालाई पक्राउ  गर्न उनको निवास बाहिर प्रहरी अलर्ट भएको हो । 
उनीमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search