Yug Post

Breaking News 1

अनेरास्ववियुको ३५ वर्षे गढ अखिल (क्रान्तिकारी )ले भत्कायो

अनेरास्ववियुको ३५ वर्षे गढ अखिल (क्रान्तिकारी )ले भत्कायो

भोजपुर क्याम्पसमा अखिल( क्रान्तिकारी ) ले पहिलोपटक अनेरास्ववियु र नेविसंघको गठबंधन लाई पराजित गर्दै ४६ देखिको अनेरास्ववियुको गढ भत्काएको छ। स्ववियु निर्वाचनको इतिहासमा अधिकांश समय एमाले निकट अनेरास्ववियुले नेतृत्व गर्दै आएको छ । अनेरास्ववियुले ४६ सालदेखि ८ पटक चुनाव जितेको छ भने कांग्रेसले करिब ३ पटक मात्रै यहाँ स्ववियु जितेको छ। यसपालि नेविसंघ र अनेरास्ववियुको गठबन्धन भएको थियो र नेतृत्व नेविसंघको पोल्टामा गएको थियो विगतमा एक्ला एक्लै भिड्दा पनि भोजपुर क्याम्पसको स्ववियुमा एमाले र कांग्रेसनिकट विद्यार्थीहरू नै स्ववियुको नेतृत्वमा पुग्थे । तर, मंगलबार भएको स्ववियु निर्वाचनको नतिजाले यी दुवै दललाई नराम्रो धक्का दिएको छ । याहाँको स्ववियुको नेतृत्व नेकपा (माओवादी…
Read More
नेविसंघको ३० वर्षे किल्लामा अखिल (क्रान्तिकारी )ले रातो झण्डा फहरायो

नेविसंघको ३० वर्षे किल्लामा अखिल (क्रान्तिकारी )ले रातो झण्डा फहरायो

स्ववियु अपडेट, पाल्पा - त्रिभूवन विश्वविद्यालयभन्दा पहिले नै स्थापना भएको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल( क्रान्तिकारी) विजयी भएको छ। अखिल( क्रान्तिकारी)का मिलन घर्तीमगरले विजय प्राप्त गरेपछि ३० वर्षदेखिको कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ को किल्ला भत्किएको छ। मिलनले कुल खसेको १२२८ मतमा ३९० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ)का कृष्ण अर्यालले ३४२ मत प्राप्त गरेको निर्वाचन अधिकृत जीवनबहादुर थापाले जानकारी दिए । सचिव पदमा भने नेपाल विद्यार्थी संघका सुशील बस्याल ५१७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए । त्रिभुवन विश्वविद्यालय स्थापना हुनुभन्दा पहिले…
Read More
रोल्पा नमुना क्याम्पसका संचालक समिति र क्याम्पस प्रमुखले नै धादली गरि स्ववियु घोषणा गरेको आरोप

रोल्पा नमुना क्याम्पसका संचालक समिति र क्याम्पस प्रमुखले नै धादली गरि स्ववियु घोषणा गरेको आरोप

राेल्पा नमुना क्याम्पका क्याम्पस प्रमुख र संचालन समितीले नै धादली अनियमितता गरि स्ववियु घोषणा गरेको आरोप लागेको छ। हिजो चैत पाँच गते सम्पन्न स्ववियु निर्वाचनहुँदा त्यस्तो भएको अखिल (क्रान्तिकारी)का स्ववियु सभापति का उम्मेदवार दिपेन्द्र डाँगी आफ्नो फेसबुक मार्फत जनाएका छन् । उनी लेख्छन् चुनाव भनेकाे लाेकतान्त्रिक विधि,पद्धति र प्रकृया हाे हामी परिणाम स्विकार्छाै। संगठन दर्ता नगर्दा सम्म ८६जना बिद्यार्थी संख्या काे आधारमा हाम्रो गाैरव शालि संगठन अखिल (क्रान्तिकारी) ले संगठन दर्ता गर्याे पछि अन्तिम नामावली प्रकाशनमा १३१ जना काे नामावली आयाे।नामावली प्रकाशनमा पनि अनियमितता र धाद्ली पुर्ण थियाे। उनले भन्छन् । उनी लेख्छन् ४ जना अखिल क्रान्तिकारी का साथिहरु काेअन्तिम…
Read More
रोल्पाको नमूना क्याम्पस परिवर्तन मा अखिल (समाजवादी) विजयी

रोल्पाको नमूना क्याम्पस परिवर्तन मा अखिल (समाजवादी) विजयी

५ चैत २०८१,टेक मगर / रोल्पा नमूना क्याम्पस परिवर्तन रोल्पाको समानुपातिक मत गणना सकिएको छ। रोल्पा नमुना क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अखिल समाजवादी निर्वाचित भएका छन्। रोल्पा नमुना क्याम्पस परिवर्तन गाउँपालिका ५ नम्बर वडामा अखिल समाजवादीका चुडामणि केसी निर्वाचित भएका छन्। समाजवादीका पुरै च्यानल विजय भएको छ। अध्यक्षमा चुडामणि केसी ७१ मत लिएका छन् । जम्मा मतदाता १२८ मध्य ११७ मत खसेको थियो। ११७ मत मध्य ४ वटा मतपत्र बदर भएको बताइएको छ। अखिल (समाजवादी) ले ६८ मत पाएको थियो। अखिल क्रान्तिकारीले ३९ मत, अनेरास्ववियु ले ३ मत, ने वि संघले १ मत, शान्तिप्रेमी समूहले १ मत र भ्रष्टाचार…
Read More
त्रिवेणी गाउँपालिका का अध्यक्ष र उपाध्यक्ष को २ करोडको बार्गेनिङ प्रति सिजल यस्तो भन्छन्

त्रिवेणी गाउँपालिका का अध्यक्ष र उपाध्यक्ष को २ करोडको बार्गेनिङ प्रति सिजल यस्तो भन्छन्

रोल्पाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमाथि २ करोड रुपैयाँको बार्गेनिङ काे आरोप छ। लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र पुन सिजलले उक्त आरोप लगाएका हुन्। तर, उनले यसबारे थप संवाद गर्न अस्वीकार गर्दै उद्योग मन्त्रालयमै पीएल संघाइले उनीहरूकै अगाडि बार्गेनिङ गरेको बताएका कारण आफू बोल्न नपर्ने बताएका छन्। सांसद सिजलका अनुसार लिबाङमा भएको उद्योग वाणिज्य बैठकका क्रममा उनले गाउँपालिकाका अध्यक्षलाई एकान्तमा बोलाएर उपाध्यक्षले बार्गेनिङ गरेको बारे सोध्दा अध्यक्षले आफू पनि सँगै गएको र उपाध्यक्षले बार्गेनिङ नगरेको बताएका थिए। यद्यपि, सिजलले उनलाई विचार गर्न सुझाव दिएका थिए। सिजलले गाउँपालिकामा गएर पनि उक्त विषय उठाए तापनि गाउँपालिकाले कुनै चासो नदेखाएको बताएका छन्। उनले यो…
Read More
दाङमा ट्याक्टरकाे ठक्करबाट १ बालिकाको मृत्यु

दाङमा ट्याक्टरकाे ठक्करबाट १ बालिकाको मृत्यु

दाङमा भएको सडक दुर्घटना सल्यानकी ९ बर्षिया बालिकाको ज्यान गएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका-९ मा ट्याक्टरले ठक्कर दिदा सल्यान छत्रेश्वरी गाउँपालिका २ गहुरेकि ९ वर्षीया दिपशिखा वलीको ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर-९, गौरीशंकर टोलबाट अटोभिलेजतर्फ जाँदै गरेको रा १ त ३२३९ नम्बरको ट्र्याक्टरले बाटो काट्दै गरेकी वलीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । ट्र्याक्टर नियन्त्रणमा रहेको र चालक फरार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले बताउनु भयो । तुलसीपुर आफन्तको घरमा बस्दै आएकी बालिकाको मृत्युु पछि आफन्तले सडक जाम गरेका छ्न भने पीडित पक्ष संग बार्ता बस्ने तयारी…
Read More
करेन्ट लगाएर माछा मार्ने क्रममा  दाङमा एकको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा एकको मृत्यु

दाङ – दाङको घोराहीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–६ घर भई घोराही–१३ डुमरगाउँमा बस्दै आएका ३२ वर्षीय गमन घर्ती मगरको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । घर्ती अर्का एक जना स्थानीयसहित घोराही–६ बबई नदीमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्न गएका थिए । त्यही क्रममा उनलाई करेन्ट लागेको प्रहरीको भनाइ छ । घर्तीसँगै माछा मार्न गएका घोराही–१३ डुमरगाउँका ५० वर्षीय बीरबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
Read More
पुर्वराजालाई लक्षित गर्दै प्रचण्डले भने ,आफ्नै वंश मास्नेले फेरि आएर धाक

पुर्वराजालाई लक्षित गर्दै प्रचण्डले भने ,आफ्नै वंश मास्नेले फेरि आएर धाक

काठमाडौ - नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश मासेकाे आरोप लगाएका छन्।   शुक्रबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पूर्वराजाको पछिल्लो सक्रियाता माथि टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन्। आफ्नै वंश मास्नेले फेरि आएर धाक लगाउन नमिल्ने समेत उनकाे भनाइ थियाे।   २५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्‍याए भन्ने नेपाली जनताले बिर्सिएको बताउँदै उनले भने, 'भाइमारा को हो? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ?'
Read More
स्ववियु चुनाव :सल्यानमा दुई गठबन्धन र अखिल समाजवादीकाे एकल उम्मेदवारी

स्ववियु चुनाव :सल्यानमा दुई गठबन्धन र अखिल समाजवादीकाे एकल उम्मेदवारी

२७ फागुन, सल्यान । आगामी ५ चैतमा हुने निर्वाचनका सल्यानमा दुईवटा छुट्टाछुट्टै  गठबन्धन र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल समाजवादी   एकल प्रतिस्पर्धामा उत्रिएको छ । अखिल समाजवादीले सल्यान बहुमुखी क्याम्पसमा राजेन्द्र खड्का सभापतिका उम्मेदवार छन भने फारुला बहुमुखी क्याम्पसमा निशान देवकोटाले सभापतिमा उम्मेदवार दिएको उक्त संगठन केन्द्रीय सदस्य तथा सभापति पदका उम्मेदवार  राजेन्द्र खड्काले जानकारी दिएका छन ।  दुई गठबन्धन सहित एकल प्रतिस्पर्धामा उत्रिएको अखिल समाजवादीले  मंगलबार  मनोनयन दर्ता गराएका हाे । अखिल समाजवादी सल्यान जिल्ला समितिले आज एक प्रेस वक्तव्य  जारी गर्दै वार्ता  संवाद रचनात्मक तालमेलमा खुल्ला रहदै एकल रुपमा चुनाव सहभागी हुने कुरा उक्त संगठनका जिल्ला…
Read More
राप्रपाले दियो महानगरलाई दियो १ लाख जरिवाना

राप्रपाले दियो महानगरलाई दियो १ लाख जरिवाना

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडाैं महानगरलाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । पूर्वराजाको स्वागत र्‍याली गर्दा फोहोर तथा भाैतिक क्षति गरेको भन्दै महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो । जरिवाना तोकेको दोस्रो दिनै सोमबार राप्रपाले उक्त रकम तिरेको हो ।  
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search