Skip to main content

Yug Post

स्ववियु चुनाव :सल्यानमा दुई गठबन्धन र अखिल समाजवादीकाे एकल उम्मेदवारी

Advertisement

२७ फागुन, सल्यान । आगामी ५ चैतमा हुने निर्वाचनका सल्यानमा दुईवटा छुट्टाछुट्टै  गठबन्धन र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल समाजवादी   एकल प्रतिस्पर्धामा उत्रिएको छ । अखिल समाजवादीले सल्यान बहुमुखी क्याम्पसमा राजेन्द्र खड्का सभापतिका उम्मेदवार छन भने फारुला बहुमुखी क्याम्पसमा निशान देवकोटाले सभापतिमा उम्मेदवार दिएको उक्त संगठन केन्द्रीय सदस्य तथा सभापति पदका उम्मेदवार  राजेन्द्र खड्काले जानकारी दिएका छन ।  दुई गठबन्धन सहित एकल प्रतिस्पर्धामा उत्रिएको अखिल समाजवादीले  मंगलबार  मनोनयन दर्ता गराएका हाे । अखिल समाजवादी सल्यान जिल्ला समितिले आज एक प्रेस वक्तव्य  जारी गर्दै वार्ता  संवाद रचनात्मक तालमेलमा खुल्ला रहदै एकल रुपमा चुनाव सहभागी हुने कुरा उक्त संगठनका जिल्ला अध्यक्ष अनिल सी द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख्य गरिएको छ । यस्तो छ विज्ञप्तिकाे पुर्ण पाठ


आसन्न स्ववियु निर्वाचन अन्तर्गत सल्यानमा सत्तारुढ नेपाली कांग्रेसनिकट नेविसंघ र अनेरास्ववियु चुनावी तालमेल भएको  छ। यस्तै  प्रतिपक्षी नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) र नेकपा समाजवादी पार्टी निकट अनेरास्ववियु बीच तालमेल भएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search