Yug Post

Breaking News 1

घोराहीको होस्टेलमा बस्दै आएका विक पेस्तोल सहित पक्राउ ,आफ्नै बुवा दिएको बयान

घोराहीको होस्टेलमा बस्दै आएका विक पेस्तोल सहित पक्राउ ,आफ्नै बुवा दिएको बयान

दाङमा पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका– ३ फलाँटे घरभइ हाल घोराही उपमहानगरपालिका–१५ वि पि चोक नजिकै बस्दै आएका अजय बिक रहेको प्रहरीले जनाएको छ । लोटस ट्रेनिङ सेन्टरको होस्टेलमा बस्दै आएका विक संग हतियार रहेको गोप्य सूचनाको आधारमाएगको प्रहरीले खानतलासी गर्दा खाटमुनि लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरेको हो ।  वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक सुरज सिंहको कमान्डमा प्रहरी टोलीले एक थान पेस्तोल, सोमा लाग्ने ४ थान गोली, ७ राउन्ड क्षमता भएको एक थान म्याग्जिन बरामद गरेको हो । दश दिन अघि नेपालआएका बुबाले पेस्तोल राख्न दिएपछि आफूले राखेको…
Read More
भोटेकोशीको बाढीले भन्सार यार्डमा ठुलो क्षति ,  १२ जना प्रहरी सहित केही जनता पनि फसे

भोटेकोशीको बाढीले भन्सार यार्डमा ठुलो क्षति , १२ जना प्रहरी सहित केही जनता पनि फसे

काठमाडौं । रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि दुई देशको सडक सम्पर्क टुटेको छ । भन्सार यार्डमा ठलो क्षति पुगेको छ । केही नागरिक सहित १२ जना प्रहरी फसेका छन् । अहिलेसम्म बाढीले गरेको क्षतिको यकिन विवरण नआएपनि मितेरी पुल भने पुरै बगाएको र नेपाल चीन सम्पर्क विच्छेद भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब प्रसाद अधिकारीले जानकारी दिए ।  उनका अनुसार  बिहान ३ बजे केरुङबाट आउने भोटेकोशी नदीमा आएको बाढीले  नाका क्षेत्रमा  भौतिक क्षति भएको र केही मानिस फसेको छन् । 'बाढीबाट मितेरी पुल बगाएको छ । भन्सार यार्डमा ठुलो क्षति पुगेको छ । केही मानिस फसेको र उनीहरुको…
Read More
माओवादी संसद लामाको फेक आपत्तिजनक फोटो सार्वजनिक गर्ने , ज्ञानेन्द्र शाहिका स्वकीय सचीव बडु पक्राउ

माओवादी संसद लामाको फेक आपत्तिजनक फोटो सार्वजनिक गर्ने , ज्ञानेन्द्र शाहिका स्वकीय सचीव बडु पक्राउ

काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामासँग सम्बन्धित आपत्तिजनक फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ‘बाग’ उपनामले चिनिने रमेशबहादुर बडु रहेका छन्, जो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्यसमेत भएको बुझिएको छ । जुम्लाका संसद ज्ञान बहादुर शाहीका स्वकीय सचीव समेत रहेका बडुले ज्ञान बहादुर शाहीको निर्देशन अनुसार नै त्यस्तो अपराध गरेका हुनसक्छन् भन्नेकुरा छिरिङ ल्हामु लामासँग ज्ञान बहादुरसँग विवाद पर्नु एउटा पुष्टि हो भने अर्को पुष्टि हुनु राप्रपाले नै बडु पक्राउ पर्नुको साथै ज्ञानेन्द्र शाही दुई पटक रिहाई गर्न प्रहरी कार्यालय…
Read More
भोजपुर राईले  १६ वर्षीया श्रीमती सहित ४ जना माइतीको हत्या

भोजपुर राईले १६ वर्षीया श्रीमती सहित ४ जना माइतीको हत्या

भोजपुर । भोजपुरको रामप्रसाद राईलेव गाउँपालिका–२ धोदलेखानीमा शनिबार राति एकै परिवारका चार जनाको ज्यान लिनेका छन् । प्रहरीका अनुसार भोजपुर नगरपालिका–२ का ३२ वर्षीय राईले राति १ बजेतिर प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूमाथि आक्रमण भएको र त्यसपछि चार जनाको हत्या गरेको जानकारी दिएका थिए। उनले भनेका थिए, “ममाथि चक्कु प्रहार भयो, त्यसपछि मैले मान्छे मारेँ, मलाई पक्राउ गर्न आउनुस्।” घटनास्थलमा पुगेको प्रहरीले ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती १६ वर्षीया मनिषा गिरी र १० वर्षीय सालो सपन गिरीको शव फेला पारेको थियो।  हत्या आरोपित राई भने घटना स्थलभन्दा करिब पाँच किलोमिटर टाढा हर्बुभञ्ज्याङमा घाइते…
Read More
भोजपुरका राईले १६ वर्षीया श्रीमती सहित चारजना माइतीको हत्या

स्वास्थ्य बीमामा लापरबाही : त्रिवेणी-५ का दीर्घरोगीहरू उपचारविहीन

स्वास्थ्य बीमामा लापरबाही : त्रिवेणी-५ का दीर्घरोगीहरू उपचारविहीन

टेक  मगर ,रोल्पा – त्रिवेणी गाउँपालिका–५ मा आर्थिक वर्ष २०८१/०८२ मा वडामा रहेका विपन्न दीर्घरोगी १४ घरपरिवारको स्वास्थ्य बीमा गरिए पनि महिनौँसम्म बीमाको सेवा पाउन नसकेपछि बिरामीहरू उपचारविहीन बन्न पुगेका छन्। वडाले स्थानीयस्तरमै बजेट विनियोजन गरी स्वास्थ्य बीमा शुल्क तिरेर भुक्तानीसमेत गरिसकेको करिब ३–४ महिना भइसक्दा पनि स्वास्थ्य बीमा कार्यालय रोल्पाले विविध बहाना देखाउँदै सेवा प्रवाह गर्न ढिलाइ गरिरहेको पीडित परिवारहरूको गुनासो छ। "कागजात के के पुगेको छैन भनेर हामीले पटक–पटक सोध्दा पनि 'सब ठिक छ' भन्ने जवाफ आउँछ," वडाका एक प्रतिनिधिले बताए, "तर अहिलेसम्म बीमा प्रणालीमा ती परिवारहरूको विवरण अद्यावधिक गरिएको छैन।" उनका अनुसार कार्यालयका कर्मचारीसँग सम्पर्क गर्न खोज्दा…
Read More
रोल्पाका चार कृषक सम्मानित , माओवादीबाट निर्वाचित वडा अध्यक्ष बने जिल्लाकै सर्वोत्कृष्ट कृषक

रोल्पाका चार कृषक सम्मानित , माओवादीबाट निर्वाचित वडा अध्यक्ष बने जिल्लाकै सर्वोत्कृष्ट कृषक

३ सय ५० बाख्रा पालेका गंगादेव गाँउपालिका वडा नं ३ का माओवादीबाट निर्वाचित वडा अध्यक्ष लोकमान ओली जिल्लाकै सर्वोत्कृष्ट पशुपालक कृषकको रुपमा सम्मानित भएका छन । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले बिहीबार लिबाङमा आयोजित कार्यक्रममा सर्वोत्कृष्ट कृषक लोकमान ओली सहित ४ जना पशुपालक कृषकलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । जस मध्ये सर्वोत्कृष्ट कृषक तथा गंगादेवा गाँउपालिका वडा नं ३ जिनाबाङका वडाअध्यक्ष लोकमान ओलीले माउ र पाठापाठी गरेर ३ सय ५० बाख्रा पालेका छन् । उनी जिल्लामा व्यावसायिक रूपमा बढी बाख्रा पाल्ने एक्ला कृषक हुन् । २०७९ मा सम्पन्न स्थानिय निर्वाचनमा ओलीले नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा विजय…
Read More
युगपोष्टको  प्रभाव , हराएका १० बर्षिया जेनिस केसि भेटिए

युगपोष्टको प्रभाव , हराएका १० बर्षिया जेनिस केसि भेटिए

युगपोष्टमा प्रशारण भएको समाचारको प्रभाव , १० बर्षिया जेनिस केसि भेटिएका छन् । ´यी असार १४ गते देखी हराएका बच्चालाई देखे मा सूचना दिनुहोस् । ` भन्ने शिर्षकमा असार १७ गते युगपोष्टमा प्रशारण भएको समाचारको प्रभाव परेको छ। पहिले त्रिवेणी गाउँपालिका रोल्पा ५ दहखोला घर भएका हाल तुल्सिपुर नयाँगाउँ निवासी दिपक केसिका छोरा १० बर्षिया जेनिस केसि आफ्नै घर आगनमा साथीहरूसँग खेलिरहेको बेला असार १४ गते दिउँसो देखी सम्पर्क बिहिन भएका थिए । हाम्रो तुल्सिपुर रिपोटर बालाराम डाँगीले पठाएको सूचनामुलक समाचार १७ गते बिहान प्रकाशित भएपछि सबैकाहाँ खबर पुगेको थियो । हराएको बच्चा सल्यान कपुरकोटको एक होटलमा खाना खादा देखेको…
Read More
युगपोष्टको प्रभाव , हराएका १० बर्षिया जेनिस केसि भेटिए

युगपोष्टको प्रभाव , हराएका १० बर्षिया जेनिस केसि भेटिए

युगपोष्टमा प्रशारण भएको समाचारको प्रभाव , १० बर्षिया जेनिस केसि भेटिए ´यी असार १४ गते देखी हराएका बच्चालाई देखे मा सूचना दिनुहोस् । ` भन्ने शिर्षकमा असार १७ गते युगपोष्टमा प्रशारण भएको समाचारको प्रभाव परेको छ। पहिले त्रिवेणी गाउँपालिका रोल्पा ५ दहखोला घर भएका हाल तुल्सिपुर नयाँगाउँ निवासी दिपक केसिका छोरा १० बर्षिया जेनिस केसि आफ्नै घर आगनमा साथीहरूसँग खेलिरहेको बेला असार १४ गते दिउँसो देखी सम्पर्क बिहिन भएका थिए । हाम्रो तुल्सिपुर रिपोटर बालाराम डाँगीले पठाएको सूचनामुलक समाचार १७ गते बिहान प्रकाशित भएपछि सबैकाहाँ खबर पुगेको थियो । हराएको बच्चा सल्यान कपुरकोटको एक होटलमा खाना खादा देखेको भनेर दाङबाट…
Read More
युगपोष्टको प्रभाव   , हराएका १० बर्षिया जेनिस केसि भेटिए

युगपोष्टको प्रभाव , हराएका १० बर्षिया जेनिस केसि भेटिए

युगपोष्टमा प्रशारण भएको समाचारको प्रभाव , १० बर्षिया जेनिस केसि भेटिएका छन् । ´यी असार १४ गते देखी हराएका बच्चालाई देखे मा सूचना दिनुहोस् । ` भन्ने शिर्षकमा असार १७ गते युगपोष्टमा प्रशारण भएको समाचारको प्रभाव परेको छ। पहिले त्रिवेणी गाउँपालिका रोल्पा ५ दहखोला घर भएका हाल तुल्सिपुर नयाँगाउँ निवासी दिपक केसिका छोरा १० बर्षिया जेनिस केसि आफ्नै घर आगनमा साथीहरूसँग खेलिरहेको बेला असार १४ गते दिउँसो देखी सम्पर्क बिहिन भएका थिए । हाम्रो तुल्सिपुर रिपोटर बालाराम डाँगीले पठाएको सूचनामुलक समाचार १७ गते बिहान प्रकाशित भएपछि सबैकाहाँ खबर पुगेको थियो । हराएको बच्चा सल्यान कपुरकोटको एक होटलमा खाना खादा देखेको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search