Skip to main content

Yug Post

भोटेकोशीको बाढीले भन्सार यार्डमा ठुलो क्षति , १२ जना प्रहरी सहित केही जनता पनि फसे

Advertisement

काठमाडौं । रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि दुई देशको सडक सम्पर्क टुटेको छ । भन्सार यार्डमा ठलो क्षति पुगेको छ । केही नागरिक सहित १२ जना प्रहरी फसेका छन् ।

अहिलेसम्म बाढीले गरेको क्षतिको यकिन विवरण नआएपनि मितेरी पुल भने पुरै बगाएको र नेपाल चीन सम्पर्क विच्छेद भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब प्रसाद अधिकारीले जानकारी दिए । 

उनका अनुसार  बिहान ३ बजे केरुङबाट आउने भोटेकोशी नदीमा आएको बाढीले  नाका क्षेत्रमा 
भौतिक क्षति भएको र केही मानिस फसेको छन् ।

‘बाढीबाट मितेरी पुल बगाएको छ । भन्सार यार्डमा ठुलो क्षति पुगेको छ । केही मानिस फसेको र उनीहरुको उद्धारका लागि काठमाडौंसँग हेलिकप्टरका लागि समन्वय भइरहेको छ ।’ सहायक प्रजिअ अधिकारीले भने ।

उनका अनुसार भन्सारको र्याडमा राखिएको सयौँ इभी बगेका छन् । १२ जनाको प्रहरी टोली पनि त्यही फसेको जनाइएको छ । 
उद्धारका लागि प्रहरीको टोली परिचालन गरेपनि पानीको सतह नघटेका कारण उद्धारमा समस्या भएको छ । उद्धारका लागि उनका अनुसार १२ जनाको प्रहरी टोली त्यहाँ नै फसेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search