Yug Post

युगपोष्टको प्रभाव , हराएका १० बर्षिया जेनिस केसि भेटिए

Advertisement

युगपोष्टमा प्रशारण भएको समाचारको प्रभाव , १० बर्षिया जेनिस केसि भेटिए

´यी असार १४ गते देखी हराएका बच्चालाई देखे मा सूचना दिनुहोस् । ` भन्ने शिर्षकमा असार १७ गते युगपोष्टमा प्रशारण भएको समाचारको प्रभाव परेको छ।


पहिले त्रिवेणी गाउँपालिका रोल्पा ५ दहखोला घर भएका हाल तुल्सिपुर नयाँगाउँ निवासी दिपक केसिका छोरा १० बर्षिया जेनिस केसि आफ्नै घर आगनमा साथीहरूसँग खेलिरहेको बेला असार १४ गते दिउँसो देखी सम्पर्क बिहिन भएका थिए ।

हाम्रो तुल्सिपुर रिपोटर बालाराम डाँगीले पठाएको सूचनामुलक समाचार १७ गते बिहान प्रकाशित भएपछि सबैकाहाँ खबर पुगेको थियो । हराएको बच्चा सल्यान कपुरकोटको एक होटलमा खाना खादा देखेको भनेर दाङबाट रोल्पा जादै गरेकी यात्री टीका घर्तीले हाम्रो समाचारमा गएर कमेन्ट गरेपछि पत्ता लागेको हो।


बच्चा त्याहाँबाट पनि अन्तै जानसक्ने भएकाले कपुरकोट चौकी इन्चार्जलाई हाम्रो रिपोर्टर डाँगीले खबर गरि सुरक्षीत गर्न लगाएका थिए।

उनका आफन्तले १७ गते साँझ नै कपुरकोट पुगेर आफ्नो बच्चा लिइसकेको छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search