Yug Post

कविता – शासन गर्याे

कविता – शासन गर्याे

कविता – शासन गर्याे

कविता - शासन गर्याे शासकले तिमी र मलाई जात जातीमा बाँड्याे पहिचान र स्वामित्वको लडाइँमा भाँड्याे अनि फुटाउ र राज गरको निति लिएर उल्टै हामी माथि शासन गर्याे । हाे शासकले तिमी र मलाई धर्म कर्ममा बाँड्याे मठ मन्दिरको लडाइँमा भाँड्याे स्वर्ग र नर्कको निति लिएर उल्टै हामी माथि शासन गर्याे । शासकले तिमी र मलाई महिला र पुरुषमा बाँड्याे लिङ्ग भेदकाे लडाइँमा भाँड्याेे अंश र वंशको निति लिएर उल्टै हामी माथि शासन गर्याे शासकले तिमी र मलाई भूगोलको टुक्रामा बाँड्याे साँध सिमानाकाे लडाइँमा भाँड्याे सत्ता र शक्तिको निति लिएर उल्टै हामी माथि शासन गर्याे शासकले तिमी र मलाई वर्ग…
Read More

दरबन्दी कटौती गर्दै दरबन्दी सूचकका आधारमा मूल्यांकन गरी उत्कृष्ट झन्डा वितरण गरिनु विवादित विषय बनेको छ।

दरबन्दी कटौती गर्दै दरबन्दी सूचकका आधारमा मूल्यांकन गरी उत्कृष्ट झन्डा वितरण गरिनु विवादित विषय बनेको छ।

टेक मगर ,रोल्पा - रोल्पाको त्रिवेणीमा स्थानीय सरकारले कटौती गर्दै झन्डा वितरण गर्न खोज्नुले शिक्षामा असर पार्दै छ। प्रा.वि विद्यालयहरूमा दरबन्दी कटौती गर्दै दरबन्दीसूचकका आधारमा मूल्यांकन गरी उत्कृष्ट झन्डा वितरण गरिनु विवादित विषय बनेको छ। स्थानीय शिक्षा प्रेमीहरूका अनुसार दरबन्दी कटौती गरी विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता हुँदाहुँदै पनि मूल्यांकनको नाममा झन्डा वितरण गर्नु निरर्थक छ। "मुख्य कुरा गुणस्तरीय शिक्षा हो, दरबन्दीको अभावमै मूल्यांकन गर्नुले के अर्थ राख्छ?" एक विद्यालय प्रधानाध्यापक भन्छन्, "यो त केवल भत्ता पचाउने खेल मात्र हो।" विद्यालयहरूले अंक प्राप्त गर्न हतारहतारमा बनावटी तयारी गर्नुपर्ने बाध्यता रहेको शिक्षासँग जोडिएका सरोकारवालाहरू बताउँछन्। "हामी अंक प्राप्त गर्न होइन, वास्तविक गुणस्तर…
Read More
म्याग्दी र बाग्लुङमा छुट्टाछुट्टै भुकम्प

म्याग्दी र बाग्लुङमा छुट्टाछुट्टै भुकम्प

काठमाण्डाै – आज बिहान म्याग्दी र बाग्लुङमा भूकम्प गएको छ । बिहान ३ बजेर १४ मिनेटमा म्याग्दीको मुरी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । म्याग्दीमा भूकम्पको धक्का महसूस भएको ३ घण्टापछि बाग्लुङमा पनि भूकम्प गएको हो । केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेटमा बाग्लुङको खुखानीलाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि गएको १६ गते सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Read More
जसपा नेपालका कार्यकारिणी सदस्य तथा पुर्ब संसाद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

जसपा नेपालका कार्यकारिणी सदस्य तथा पुर्ब संसाद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

आज सर्लाहीमा जसपाका कार्यकारिणी सदस्य तथा पुर्ब संसाद प्रमोद साह नेकपा (माओवादी केन्द्र )मा प्रवेश गरेका छन् । झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकबाट उदघाटन हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण अभियान उदघाटन भएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले नेतृत्व गरेका छन् । अभियानले साच्चिकै तराई -मदेसमा जागरण लिएको छ। प्रत्येक जिल्लामा मर्निङ वाक ,खबरदारी सभा ,सहिद परिवार भेटघाट ,सहिद परिवारकै घरमा खाना तथा बास बस्ने र हजारौंको संख्यामा पार्टी प्रवेशको लहर चलाएका छन् । आज सर्लाहीमा जसपा नेपाल को कार्यकारिणी सदस्य तथा पुर्ब संसाद प्रमोद साह नेकपा (माओवादी केन्द्र )मा प्रवेश गरेका छन् ।उनलाई प्रचण्डले नै पार्टीमा…
Read More
विकासको काममा भएको यो प्रतिशोध र राजनीतिक पूर्वाग्रहप्रति म निन्दा गर्न चाहन्छु  –  वर्षमान पुन

विकासको काममा भएको यो प्रतिशोध र राजनीतिक पूर्वाग्रहप्रति म निन्दा गर्न चाहन्छु – वर्षमान पुन

टेक मगर ,रोल्पा - नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले घोराही–रोल्पा–रुकुमहुँदै डोल्पा जोड्ने शहीद मार्गको बजेट कटौती गरेर जनतासँग देखाएको प्रतिशोध र राजनीतिक पूर्वाग्रहप्रति निन्दा गरेका छन् । केपि ओली सरकारको बजेट कटौती विरुद्ध निवर्तमान अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यमा होलेरीमा विरोध सभा भएको हो। नेकपा (माओवादी केन्द्र )का पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा रोल्पाका एक मात्र प्रतिनिधि सभा सदस्य माननीय वर्षमान पुन नेतृत्वको अर्थमन्त्रालयले रोल्पा जिल्लाको रणनैतिक महत्त्वका योजनाहरुमा छुटाएको बजेट केपि ओली नेतृत्वको सरकारले कटौती गरेको बिरोधमा माओवादीले होलेरीमा बिरोध सभा गरेको हो। फागुन १९ गते बसेको माओवादी जिल्ला समन्वय समितिको निर्णय अनुसार सहिद मार्ग अन्तर्गतको…
Read More
तपाईहरु (अध्यक्ष र उपाध्यक्ष ) माफी माग्नुहोस जनतासँग  गल्ती भयो भनेर  : वर्षमान पुन

तपाईहरु (अध्यक्ष र उपाध्यक्ष ) माफी माग्नुहोस जनतासँग गल्ती भयो भनेर : वर्षमान पुन

माओवादी उपमहासचिव तथा पुर्व अर्थमन्त्री वर्षमान पुनले सगरमाथा सिमेन्टको साहु पि यल साँघाईसँ चुनावको ऋण तिर्न त्रिवेणी गापा अध्यक्ष कर्ण बहादुर बाठा र उपाध्यक्ष लेखमनी डाँगीले २ करोड मागेमा अब उहाँहरुले जनतासँग माफिमाग्नु पर्ने बताएका छन् । सहिद मार्गको बजेट कटौतीको विरुद्ध माओवादीले होलेरीमा आयोजना गरेको बिरोध कार्यक्रममा त्यस्तो बताएका हुन् । पुनने ´एक वटा उद्योगले २/४ सय मानिसलाई प्रत्यक्ष रोजगारी दिन्छ भने अप्रत्यक्षरूपमा हजारौं मानिसलाई रोजगार दिएको हुन्छ ।` उधोगीलाई सहयोग गर्नुपर्ने भन्ने भाव राख्दै उनले भने ´त्यस्तो खालको हुनुपर्नेमा हाम्रो जनप्रतिनिधिहरुको ब्येजेत भैरहेको छ। यो कुरा मिडियाहरुमा उठिरा छ।` ´जुनसुकै पार्टीको जनप्रतिनिधिलाई के अनुरोध छ भने कमसेकम विकास…
Read More
गायक रुद्रसेन विश्वकर्माको नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक

गायक रुद्रसेन विश्वकर्माको नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक

होली पर्व नजिकिँदै गर्दा गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । उक्त गीत फागुन २२ गतेबाट युट्युबमा रिलिज गरिएको हो । गीतमा गायक रुद्रसेनले चर्चित गायिका समीक्षा अधिकारीसँग युगल गायन गरेका छन् । गीतको शब्द तथा संगीत स्वयं रुद्रसेनकै रहेको छ भने योगेश काजीको एरेञ्ज, मनोज परियारको मिक्सिङ रहेको छ । म्युजिक भिडियोमा चर्चित अभिनेता आर्यन सिग्देल, बिना राउत र गायक स्वयंको दमदार नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । गायक रुद्रसेनले ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै भने, "यो गीतले नेपालीहरूको होलीलाई अझै रमाइलो बनाउनेछ ।" उक्त गीतलाई…
Read More
राेल्पाकाे त्रिवेणीमा १७३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण

राेल्पाकाे त्रिवेणीमा १७३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण

टेक मगर/रोल्पाको त्रिवेणी गाउँपालिका-४, सिम्पानीमा आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्न भएको छ। वडाका जनप्रतिनिधि, गाउँपालिकाको पञ्जीकरण, विपद तथा राजस्व शाखा प्रमुख वीरबहादुर डाँगी, गाउँपालिकाका कर्मचारीहरू रेशमराज भण्डारी र बालराम घर्ती, बैंक कर्मचारी, जुगार प्रहरी चौकीका सुरक्षाकर्मी, कार्यवाहक अध्यक्ष, वडा सदस्य तथा वडा कर्मचारीहरूको सक्रिय उपस्थितिमा १७३ जनालाई भत्ता वितरण गरिएको हो। कार्यक्रम सहज र व्यवस्थित बनाउन स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा सम्बन्धित निकायहरूको समन्वयमा भत्ता वितरण गरिएको थियो।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search